www.deltrox.com
नयाँ
कुरा

संसदका कुरा

लोकमानले पदकाे दुरुपयोग गरेको पुष्टि

img1 काठमाडौँ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस...

संसदको लेखा समिति भन्छ–ठेक्कापट्टा चाँडो सक्नुस्

img1 काठमाडौं । चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराई र ठेक्कापट्टाको काम गर्न गराउन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले...

अब १५ दिन संसद बैठक नबस्ने

img1 काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब एकै पटक फागुन १० गते मंगलबार बस्ने भएको छ । आइतबार संसदमा विभिन्न मन्त्रालयका प्रतिवेदनमाथिको छलफल सकिएपछि सभामुख ओनसरी घर्तीमगरले १५ दिन पछि...

निर्वाचनसम्बन्धी विधेयक पास, चुनावको बाटो खुल्ला

img1 काठमाडौं । व्यवस्थापिका संसदले स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । निर्वाचनसम्बन्धी विधेयक पास भएसँगै नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक...

संसदमै उठ्यो पुनःसंरचना आयोगको प्रतिवेदन सच्याउने कुरा

img1 काठमाडौं । व्यवस्थापिका–संसद बैठकमै सांसदहरुले स्थानीय पुनःसंंरचना आयोगको प्रतिवेदन सच्याउन र संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन्...

स‌ंसदले कार्यसूची पाएन

img1 काठमाडौँ । राज्य व्यवस्था समितिले व्यवस्थापिका– संसद् बैठकमा स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरेको छ । राज्य व्यवस्था समिति सभापति दिलबहादुर घर्तीले...

सांसदहरुको प्रश्न : संविधानको प्रावधान अनुसार निर्वाचन हुन्छ की हुँदैन ?

img1 काठमाडौँ । सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गरेका छन् । व्यवस्थापिका...

निर्वाचन सम्बन्धि दुई विधेयक संसदमा पेश

img1 काठमाडौं । स्थानीय निकायको निर्वाचनसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन सदनमा पेश भएको छ । राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन...

ठूला दलले साना दललाई पेल्न खोजेपछि झगडा, विधेयक अल्झियो

img1 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले माग १५ भित्रै स्थानीयत तहको चिर्वाचन मिति घोषणा गर्ने उद्घोष गरेसँगै नेपाली राजनीति, निर्वाचन बहस केन्द्रित भएको छ । यद्यपि, माघ १५ भित्र...

स्थानीय तहको पुनःसंरचनामा सांसदहरुकै आपत्ति, काँग्रेसलाई बढी खसखस

img1 काठमाडौं । व्यवस्थापिका संसद सदस्यले स्थानीय तह पुनःसंरचना सम्बन्धि आयोगको प्रतिवेदन अव्यवहारिक र अवैज्ञानिक रहेको भनेका छन् । सोमबार बसेको व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा...

विधेयकमा समेटिएन मध्यवर्ती क्षेत्रका जनताको माग

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्, वातावरण समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण(पाँचौँ संशोधन) विधेयक, २०७३ को प्रतिवेदन पारित गरेको छ । प्रस्तावित विधेयकले मध्यवर्ती...

'पूर्वाधारको विकासका उदासीनता र शिलान्यासमा मात्र रुचि'

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले आफ्नो अनुगमन र मूल्याङ्कन प्रतिवेदन पेस गर्दै पूर्वाधारको विकासका उदासीनता र केवल शिलान्यासमा...

‘लोकमान’ महाभियोग : सत्तापक्ष र प्रतिपक्षको कुस्ती विज्ञले पनि छुटाउन सकेनन्

img1 काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले फेरि पनि लोकमान सिंह कार्कीविरुद्धको महाभियो के गर्ने भन्ने टुंगो लगाउन सकेन । महाभियोग सिफारिस समिति सदस्यहरुबीच लोकमानबारे समितिले...

काँग्रेस लोकमानलाई संसदमा नउभ्याउने पक्षमा !

img1 काठमाडौं । सर्वोच्च अदालतले अयोग्य ठहर गर्दै पदमुक्त गरिदिएपछि लोकमान सिंह कार्कीले राज्यले दिएका सेवा सुविधा विस्तारै छोड्दै गएका छन् । यद्यपि,  संसदमा विचाराधिन महाभियोग के गर्ने...

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

img1 काठमाडौँ । व्यवस्थापिका–संसद बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक पारित गरियोस् भनी प्रस्ताव...

संसद चल्यो : स्थानीय तह निर्वाचन विधेयक, २०७३ स्वीकृत

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबार बसेको अर्को बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयक निर्णयार्थ...

संसद रोकिएन, छलफलको कार्यसूची पनि भएन

img1 काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश गर्दै व्यवस्थापिका–संसद्को बैठक चलेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा...

विरोधबीच संविधान संशोधन विधेयक टेबल, विरोधको सूचना बहुमतले अस्वीकृत

img1 काठमाडौं । सरकारले विरोधबीच संसदमा संविधान संशोधन विधेयक टेबल गरेको छ । सुरुमा निर्वाचन सम्बन्धी विधेयक पेश हुँदा विपक्षीले विरोध गरेनन् ।  संविधान संशोधन विधेयक टेबल गर्न खोज्दा...

संसद अवरोध हट्यो, निर्वाचनको विधेयक पेश

img1 काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा निर्वाचन सम्बन्धी विधेयक पेश भएको छ। कानुनमन्त्री अजयशंकर नायकले निर्वाचन विधेयक २०७३ सदनमा पेश गरेका हुन्...

संसद बैठक केही घण्टाका लागि स्थगित, कार्यव्यस्थामा एमाले पड्कियो

img1 काठमाडौं । व्यवस्थापिका संसद बैठक केही घण्टाका लागि स्थगित भएको छ । सांसद मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ...
Scroll To Top