www.deltrox.com
नयाँ
कुरा

संसदका कुरा

एक वर्षभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउन संसदीय समितिको निर्देशन

img1 काठमाडौं। व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमासमेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ...

वायु सेवा निगमको साख गिराउने पदाधिकारीलाई कारबाही गर्न निर्देशन

img1 काठमाडौं । व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको साख गिराउने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीलाई छानबिन गरी...

महाभियोगको प्रक्रिया अघि बढिसक्यो, चलखेलले केही विगार्दैन : सभामुख घर्ती

img1 काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्ताव अघि बढिसकेकाले त्यसमा कसैले खलखेल गर्न नसक्ने बताएकी छन् ।    आइतबारको संसद बैठकबाट बाहिरिने क्रममा संचारकर्मीलाई...

जीवाणु तथा विषाक्त हतियारको विकास र तिनलाई नष्ट गर्ने महासन्धि अनुमोदन

img1 काठमाडौं । व्यवस्थापिका– संसद्ले जीवाणु (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धिलाई आइतबार बहुमतले अनुमोदन...

संसद बैठक बस्दै, अख्तियार प्रमुखको महाअभियोग दर्ता हुँदै, काँग्रेस निर्णायक

img1 काठमाडौं । व्यवस्थापिका संसदको आइतबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत...

सभामुख घर्तीको जेनेभा भ्रमण रद्द

img1 काठमाडौं । सभामुख ओनसरी घर्तीले स्वीट्जरल्याण्डको जेनेभा भ्रमण रद्द गरेकी छन् । व्यवस्थापिका–संसद्मा वुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह...

सांसदहरुले लोकमानको कुरा उठाएकै भोलिपल्ट महाभियोग समिति गठन

img1 काठमाडौं । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ ।    व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी...

चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत

img1 काठमाडौं। व्यवस्थापिका– संसद्को आजको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा लगिने

img1 काठमाडौँ । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेश गरिने भएको छ...

निर्वाचनसम्बन्धी विधेयक समितिमा, वनको दोस्रो संशोधन विधेयक पारित

img1 काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।    बैठकमा...

कांग्रेस सांसदले सदन हल्लाए, ‘हिन्दी’ सरकारी कामकाजको भाषा के आधारमा हुने ?

img1 काठमाडौं । सांसदहरुले अहिले सर्वत्र चर्चा भइरहेका विषयहरुमा गम्भीर बन्न सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद बैठकको विशेष समय मागेर कांग्रेस सांसद धनराज गुरुङले मधेशका ७७...

अधिवक्ता वैदिकको सुनुवाईबारे सूचना सार्वजनिक गर्ने निर्णय

img1 काठमाडौँ । व्यवस्थापिका–संसको संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषदको सदस्यमा प्रस्तावित अधिवक्ता पदमप्रसाद वैदिकको संसदीय सुनुवाइका लागि आम सञ्चारमध्यममार्फत् सूचना...

छ आयोगसम्बन्धी प्रस्ताव स्वीकृत

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्ले छ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । त्यसअघि बैठकमा सङ्घीय मामिला तथा स्थानीय...

सहकारी विधेयक सदनमा

img1 काठमाडौँ। व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिमा

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्को विहिबारको दोस्रो बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले...

तीन वटा आयोग गठनको विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

img1 काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा संविधानले व्यवस्था गरेका विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ...

संसदमा समसामयिक विषयको चर्चा, सरकारको ध्यानाकर्षण

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्मा सांसदहरुले वुधबारको संसद बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।    सांसद अईन्द्रसुन्दर नेम्वाङले...

संसद बैठक : तीन दलको सहमतिबारे जङ्गीयो राप्रपा नेपाल

img1 काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत साना दलले विगतको जिविसको इलाकालाई आधार मानेर स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने...

गगन थापाले छोडेको कृषि–जलस्रोत समिति सभापतिको निर्वाचन शुक्रबार

img1 काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिको सभापति चयनका लागि आउँदो शुक्रबार निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्तीले सोमबार आफ्नो कार्यकक्ष सिंहदरबारमा डाकेको प्रमुख तीन दलका नेता...

स्थिर परराष्ट्रनीतिका लागि थिङ्ट्याङ्क गठनमा जोड

img1 काठमाडौँ, ३१ भदौ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा नेपालको परराष्ट्र नीति, उत्तर–दक्षिणमा रहेका सीमा स्तम्भको व्यवस्थापन, बौद्धिक समूहको गठन, स्थानीय तहको निर्वाचनलगायत...
Scroll To Top