www.deltrox.com
नयाँ
कुरा

संसदका कुरा

प्रधानन्यायाशीधका लागि कार्कीको सुनुवाइ हुँदै

img1 काठमाडौँ । प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित...

विनियोजन विधेयक बहुमतले पारित

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेका थिए...

पुनःनिर्माण, संविधान कार्यान्वयन र शान्ति प्रक्रिया पूरा गर्ने सरकारको प्रमुख लक्ष्य – अर्थमन्त्री पौडेल

img1 काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्...

२३ मन्त्रालयको विनियोजित बजेट माथिको छलफल सकियो, २९ गते बजेट पारित गर्ने तयारी

img1 काठमाडौं । व्यवस्थापिका संसद्मा जारी विनियोजन बजेट माथिको छलफलमा शुक्रबारसम्म २३ मन्त्रालयमाथि को छलफल सम्पन्न भएको छ ।  आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट माथि सांसद्हरूले...

सांसदका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

img1 काठमाडौँ । विनियोजन विधेयकअन्तर्गत ऊर्जा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा...

अब जिल्ला जिल्लामा इलाका प्रशासन : गृहमन्त्री

img1 काठमाडौँ  । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा दिन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताउनुभएको...

संसदीय सुनुवाई : कार्कीविरुद्ध ६, यादव विरुद्ध २ मुद्दा

img1 काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले संसदीय सुनुवाईए् प्रक्रिया औपचारिक रुपमै सुरु गरेको छ । समितिले शुक्रबार निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको सुनुवाई...

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

img1 काठमाडौँ। संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ।   समितिका सभापति कुलबहादुर गुरुङको...

संसदीय समितिले चन्द्रौटा घटनाबारे गृहमन्त्री र महानिरीक्षकसँग जानकारी लिने

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले कपिलवस्तुको चन्द्रौटामा भएको बलात्कारको घटनाबारे जानकारी लिन गृहमन्त्री र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई...

नेपालको आफ्नै भूग्रहको स्थापना गरिने मन्त्री राईको कथन

img1 काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागेको  कथन गरेका छन्  ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत...

आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको भन्नेलाई मन्त्रीको यस्तो जवाफ

img1 काठमाडौं । आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको ? भन्ने सांसद्को प्रश्नमा सम्बन्धित मन्त्रीले बजेट पुस्तक राम्रोसँग पढेर मात्र छलफलमा आउन आग्रह गरेका छन्...

शून्य समयमा नबोली विरोधको सङ्केत

img1 काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा...

विशेष आर्थिक क्षेत्रको स्थापनासम्बन्धी विधेयक समितिबाट पारित

img1 काठमाडौँ। व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको...

विनियोजन शीर्षकमाथिको छलफल जारी

img1 काठमाडौँ । विनियोजन विधेयक, २०७३ अन्तर्गत आज सदनमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजनासहित विभिन्न मन्त्रालयमाथिको छलफल जारी रहेको छ । बैठकमा...

मन्त्रीले आफ्नो क्षेत्रमा बजेट सीमित गरेको सांसद्को गुनासो

img1 काठमाडौँ। विभिन्न पार्टीका सांसद्ले मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको गुनासो गरेका छन् । आज ‘विनियोजन विधेयक, २०७३’ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै...

दुई विधेयक प्रस्तुत

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘न्याय परिषद् विधेयक, २०७३’ र ‘वन(दोस्रो संशोधन) विधेयक’, २०७१ प्रस्तुत भएको छ ।    कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्नि...

निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रभावकारी कार्यान्वयन गराउन माग

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्मा स्थगन पछिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नाम मात्र पुनःनिर्माण भएको कामको पुनःनिर्माण भएन, जो मन्त्री भयो उसैको क्षेत्रमा...

न्याय प्रशासनसम्बन्धी विधेयक छलफलमा ल्याउन संसदको स्वीकृति

img1 काठमाडौँ । व्यवस्थापिका–संसद्ले कानुन, न्याय तथा संसदीय मन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गरेको न्याय प्रशासन विधेयक–२०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले...

अर्थ र गृहसहित सात मन्त्रालयमाथिको छलफल जारी

img1 काठमाडौँ। व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक–२०७३ अन्तर्गत आज सात वटा मन्त्रालयसँग सम्बन्धित विषयमाथिको छलफल भइरहेको छ ।  बैठकमा शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा...

काँग्रेसले साथ दिए पनि मोर्चाले अझै साथ दिएन संसद बैठकलाई

img1 काठमाडौँ । व्यवस्थापिका संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भूकम्प पीडितका हकका बारेमा गर्दै आएको अवरोधले समाधानको बाटो ल्याइ संसद बैठक चालु हुँदा मधेसका मुद्दा नसमेटिंदा...
Scroll To Top