www.deltrox.com
नयाँ
कुरा

अर्थका कुरा

रोल्पा महोत्सव हुँदै

img1 कविता उपाध्याय,  लिबाङ (रोल्पा) । रोल्पा जिल्लाको ब्यवसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकास र प्रबद्र्धन गर्ने उद्येश्यले जिल्लामा रोल्पा महोत्सव २०७३ संचालन हुने भएको छ । रोल्पा उद्योग...

इलामको चिया निर्यात गर्न सास्ती

img1 इलाम। यहाँका कृषकको अर्थोपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया...

खानीखोलाको साधारण सेयर सूचीकृत

img1 काठमाडौँ। नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ ।    स्टककाअनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर मंगलबार सूचीकृत भएको...

देशलाई लोडसेडिङ्ग मुक्त गराउन प्राधिकरणको अनुरोध

img1 काठमाडौं । विद्युत प्राधिकरणले  लोडसेडिङ्ग न्यूनिकरणका लागि सहयोग गर्न ग्राहकसँग आग्रह गरेको छ ।  वढ्दो चिसो र सुख्खायामको कारण नदिहरुमा पानीको बहाव कम हुने भएकाले  विद्युत बढि...

रोल्पाली कृषकहरु वीउ उत्पादन कार्यक्रम तर्फ आकर्षित बन्दै

img1 कविता उपाध्याय, लिबाङ (रोल्पा)। जिल्ला कृषि विकास कार्यालय रोल्पाद्वारा संचालनमा रहेको एकिकृत जलश्रोत ब्यवस्थापन आयोजना प्रभावकारी बन्दै गएको कृषकहरुले बताएका छन् । यो आयोजनाले विक्रम संबत्...

मध्यपश्चिम महोत्सवको प्रचार प्रसार तिव्र पारिदै

img1 शरद रेग्मी,  दाङ । दाङको तुलसीपुरमा संचालन हुन लागेको मध्यपश्चिम क्षेत्रिय व्यापारी तथा पर्यटन महोत्सवको प्रचार प्रसार एवं तयारी तिव्र पारिएको छ । महोत्सव सफल पार्न मूल आयोजक समितिले विभिन्न तह र...

फुटवेयर बिजिनेस एक्सपोमा ग्राहकको भिड, कारोबारमा शिखर अगाडि

img1 काठमाडौं। स्वदेशी छाला जुत्ताको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरले  भृकुटी मण्डपमा शुरु गरेको ‘फुटवेयर बिजिनेस एक्सपो २०१७’ मा छाला जुत्ता तथा छालाजन्य...

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणले गति लिन सकेन

img1 चितवन । दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन । सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो...

केबलकारसम्म पुग्न निः शुल्क बस सेवा सुरु

img1 काठमाडौं। चन्द्रागिरि केबलकारसम्म पुग्न  निः शुल्क बस सेवा सुरु  भएको छ । कम्पनीले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको...

काठमाडौंमा ‘एरो फ्रेट नेपाल’ कार्गोको सुरुवात

img1 काठमाडौं ।  कतारमा एघार वर्ष कार्गो व्यवसायमा काम गरेका नारद थापाले राजधानीको ठमेलमा कार्गो कम्पनी संचालनमा ल्याएका छन् । कतारको ‘विन यु सफ’ कार्गोमा कार्यरत थापाले आइतबार ठमेलको...

खाद्यान्न उत्पादन सन्तोषजनक

img1 काठमाडौँ । आव २०७३–७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न भए पुग्ने अनुमान छ । आलुलाई...

पाँच बैंक गाभिए

img1 काठमाडौँ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच सोमबार एकीकरण भएको छ...

मध्यरातदेखि थपियो ४० मेगावाट विद्युत्

img1 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर...

आन्दोलनले लोकमार्गको काम ठप्प

img1 फलेवास (पर्वत) । कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा सिँचाइ नहर पुरिएपछि कृषक आन्दोलित बनेका छन् ।    खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दा आन्दोलनमा उत्रेपछि...

सहकारीको साधरणसभामा नेता र सांसद

img1 काठमाडौं । बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको सातौं वार्षिक साधरणसभामा केन्द्रीय नेता तथा सांसद सहभागि भएका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सांसद सोनिया...

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहा पुगे पर्यटक

img1 रत्ननगर (चितवन) । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् ।...

भूकम्पले थलिएको लाप्राकमा नमुना वस्ती बन्न सुरु

img1 गोरखा । गैरआवासीय नेपाली सङ्घ ‍एनआरएनएले (गोरखा) भूकम्पले क्षतिग्रस्त गोरखा लाप्राककाे गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास बनाउने काम शुरु भएको छ । आवासका लागि अहिले धमाधम घडेरी...

मोरङमा २७ पक्की पुल निर्माण हुँदै

img1 उर्लाबारी (मोरङ)। जिविसले जिल्लामा एकै साथ २७ पक्की पुल निर्माणको कामलाई तीव्रता दिएको छ । जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुर, आमगाछी, मझारे, झोराहाट,...

आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत्

img1 काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर–...

चार सय गाडी अट्ने न्यूरोडमा यस्तो बन्नेछ स्वचालित पार्किङ( भिडियो सहित )

img1 काठमाडौँ। नयाँ सडकमा निर्माण गर्न लागिएको एकै पटकमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।    व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रको भिड तथा...
Scroll To Top