www.deltrox.com
नयाँ
कुरा

अर्थका कुरा

प्रक्रियागत झन्झटका कारण प्रभावकारी हुन सकेन सौर्य ऊर्जा प्रणाली

img1 रमेश लम्साल,काठमाडौँ । सरकारले नगरपालिका तथा नगरोन्मुख क्षेत्रमा सौर्य प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने योजना अगाडि सारेपनि प्रक्रियागत झन्झटका कारण सोचेजति प्रगति हुन सकेको छैन ।...

उखु किसानले अझै पैसा पाएनन्

img1 परासी । नवलपरासीमा उखु क्रसिङको नयाँ याम सुरु भइसक्दा पनि अझै अधिकांश किसानले आफ्नो पुरानो भुक्तानी रकम पाएका छैनन् ।जिल्लास्थित चार वटा ठूला उखु मिलबाट अघिल्लो वर्षको करिब रु १९ करोड...

मगर होम स्टे सञ्चालनमा

img1 रत्ननगर (चितवन) । जिल्लाको माडी उपत्यकामा मगर होम स्टे सञ्चालनमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि हालै यहाँ ११ वटा मगर होम स्टे निर्माण भएका थिए । होम स्टे सञ्चालन समितिका अध्यक्ष...

पर्यटन विकासका लागि छिमेकी देशका पर्यटक महत्वपूर्णः पर्यटन मन्त्री पोखरेल

img1 काठमाडौ,। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटक महत्वपूर्ण भएको बताएका हुन् ।...

सुवर्ण शम्शेर लेजेण्डरी अर्थमन्त्रीः डा महत

img1 काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले सुवर्ण शम्शेर राणा नेपालको लेजेण्डरी अर्थमन्त्री भएको तर उहाँको योगदानको उचित कदर हुन नसकेको बिचार व्यक्त...

आयोजनाको काम तत्काल सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

img1 काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिँचाइमन्त्री उमेश यादवसहित उक्त मन्त्रालयसँग सम्बन्धित विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखसँग प्रगति...

सूर्यविनायक आयल स्टोरमा सिलबन्दी

img1 भक्तपुर । सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा आज वाणिज्य विभागले सिलबन्दी गरेको छ ।  पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशङ्कामा वाणिज्य विभागका...

सडक महोत्सवले पोखरा झकिझकाउ

img1 पोखरा । आजदेखि सुरु हुने पोखरा सडक महोत्सवका कारण विद्युत्भार कटौतीको फिस्टेल गेटदेखि लगभग तीन किलोमिटर क्षेत्रको डिहिकोपाटनसम्म यतिखेर झकिझकाउ पारिएको छ ।  रेष्टुरेन्ट एण्ड बार...

भारतीय रुपैयाँको अभावमा नेपालीहरु लुटिँदै

img1 गौशाला । नेपालमा बन्द हडतालका कारण भारतीय रुपैयाँको अभावमा अहिले हजारौं नेपाली ग्राहक भारतीय बजारमा ठगिन र लुटिन बाध्य भएका छन् ।  महोत्तरीका सीमासँग जोडिएको भारतीय बजारहरु भिट्ठामोड,...

एक दिनमा ३ पटकसम्म मूल्यबृद्धि

img1 गोपाल पोखरेल, उदयपुर । भारतले लगाएको नाकाबन्दी र तराई बन्दको बहाना बनाएर बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य एक दिनमा ३ पटकसम्म वृद्धि हुने गरेको छ । सदरमुकाम गाईघाटलगायत बेल्टार र...

बालुवाटारमा सुविसुको ग्राहक सेवा केन्द्र

img1 काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि.ले बालुवाटारमा नयाँ ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । कार्यालयको कम्पनीका...

ठमेल चौबिसै घन्टा खुल्ला हुने

img1 काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल अबदेखि चौबिसै घन्टा खुल्ला हुने भएको छ । पर्यटकको सुविधालाई दृष्टिगत गर्दै आउँदो सन् २०१६ अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल...

उद्योग बाणिज्य महासंघलाई सुपारी किसानले दिए एक साताको अल्टिमेटम

img1   काठमाडौ । उद्योग बाणिज्य महासंघको निर्णय विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका सुपारी किसानहरुले समस्या समाधानको लागि थप एक साताको अल्टिमेटम दिएका छन । मेची सुपारी तथा फलफुल विकास...

भारतको अघोषित नाकाबन्दीपछि ८० अर्बको राजस्व घाटा

img1 (रमेश लम्साल,हरि लामिछाने)काठमाडौँ। भारतको अघोषित नाकाबन्दीपछि मुलुकले भन्सार तथा आन्तरिक राजस्वबाट झण्डै रु ८० अर्ब बराबरको घाटा बेहोर्नु परेको छ । तराई मधेसको आन्दोलन र नाकाबन्दीका...

भदौरे–पञ्चासेको पर्यटकीय प्रवद्र्धनका लागि युवा अभियान ‘होम स्टे’

img1 वासुदेव पौडेल, पोखरा(भदौरे) । विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे...

इमाडोलमा बिजी एग्रो मार्ट

img1 काठमाडौ । मानवीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि विकास वहुउद्देश्यीय सहकारी संस्था ललितपुर कुमारीपाटीले बजारमा ल्याएको विषादी प्रयोग नभएको १२० प्रकारका प्रशोधित खाद्यान्न तथा ६०...

नेपाल–चीनबीच पेट्रोलियम पदार्थ आपूर्ति र व्यापार विविधीकरण बारे छलफल मात्रै

img1 काठमाडौँ। दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थको आपूर्ति एवम् द्विपक्षीय व्यापार विविधीकरणमा सहमति जनाउँदै नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता चीनको राजनधानी बेइजिङमा सम्पन्न...

वीरगन्ज नाकाबाट तीन महिनामा रु २१ अर्ब घाटा

img1 काठमाडौँ । तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण कुल भन्सार राजस्वमा ५५ प्रतिशत हिस्सा ओगटेको वीरगन्ज भन्सार नाकाबाट राज्यलाई रु २१ अर्बभन्दा बढी घाटा लागेको छ ।...

जुत्ता र कोट चाहिए भृकुटीमण्डप जानुहोस; बुट र सुटको प्रदर्शनी सुरु

img1 काठमाडौँ। फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपालको आयोजना तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घको सह आयोजनामा १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा...

कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने,भाषा परीक्षाको आवेदन अनलाइनमार्फत लिने

img1 काठमाडौँ । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । इपिएस कोरिया शाखा...
Scroll To Top