www.deltrox.com
नयाँ
कुरा

मनोरञ्जनका कुरा

दर्शक लुट्दै ‘लुट २’, २ दिनको कमाइ ३ करोड

img1 काठमाडौं । निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट २’ 'लुट'  को सिक्वेल रहे पनि चलचित्र 'लुट जतिको  उत्कृष्ट   नरहेको दर्शकले गुनासो गरेका छन् । राम्रो पटकथाका कारण ‘लुट’ को...

अमेरिकन पप गायिका रिहानाको गीत यसरी गायो सुगाले (भिडियो)

img1 एजेन्सी । अमेरिकन पप गायिका रिहानाको गीत सुगाले गाएको छ ।   सुगाले रिहानाको हाउभाउको नक्कल गर्दै गीत गाएको हो । सो सुगाको एउटा भिडियो इन्टरनेटमा भाइरल भएको छ ।   रिहानाको गीत नक्कल...

अमिताभसँग राष्ट्रपति मुखर्जीले हेरे 'पिंक'

img1 एजेन्सी ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अमिताभ बच्चनसँग चलचित्र 'पिंक' हेरेका छन् । अनिरुद्ध राय चौधरी निर्देशित सो चलचित्र हेर्न  मुखर्जीले चलचित्रका कलकारहरुलाई दिल्ली...

अमिताभ बच्चनको चिठ्ठी पर्खिदै आलिया

img1 एजेन्सी । आलिया भट्टले बलिउडमा हाईवे, उडता पन्जाब जस्ता चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइ सकेकी छन् । आलिया पहली पटक अमिताभ बच्चनसँग अयान मुखर्जीको चलचित्रमा देखिने भएकी छन् ।...

रिलिज हुदै 'रंगून', सुभाष चन्द्र बोसको परिवारले चलचित्र हेर्ने

img1 एजेन्सी । भारतीय स्वतन्त्रता संग्रामका नेता सुभाष चन्द्र बोसको परिवारले चलचित्र 'रंगून' हेर्ने भएको छ । बोसको परिवारका लागि कोलकातामा चलचित्र रंगूनको स्पेशल स्क्रीनिंग राखिने भएको छ...

विश्वकै सबैभन्दा मोटी महिलालाई सलमानले भेट्ने

img1 एजेन्सी । बलिउडका  दबंग सलमान खानले विश्वकै सबैभन्दा मोटी महिलालाई भेट्ने भएका छन् । इजिप्टबाट शल्यक्रिया गर्न मुम्बई आएकी  इमान अहमद अब्दुलतीलाई सलमान खानले भेट्ने भएका हुन्...

जोली एलएलबी–२ पनि सय करोड क्लवमा, अहिलेसम्म कति चलचित्र ?

img1 मुम्बई । एक्सन मास्टर अक्षय कुमार अभिनित बलिउड चलचित्र जोली एलएलबी–२ पनि सय करोड क्लवमा प्रवेश गरेको छ । गत फेबु्रअरी १० तारिखमा रिलिज भएको जोली एलएलबी–२ ले १२ दिनको प्रयासमा सय करोड...

टाइगर श्राफले प्रेमिका छोडि किन रोजे सैफ अली खानकी छोरी ?

img1 एजेन्सी ।  टाइगर श्राफकी कथित गर्लफ्रेन्ड दिशा पटानीलाई सैफ अली खानकी छोरी साराले झटका दिएकी छन् । दिशा पटानीले करण जोहरको चलचित्र ‘स्टूडेन्ट अफ द ईयर-२ ’ को लागि साइन गरेको बताइएको...

बलिउड फर्कदै मनिषा कोइराला

img1 एजेन्सी । अभिनेत्री मनीषा कोइराला पुन: बलिउड फर्कने भएकी छन् । मनीषा कोइराला  संजय दत्तको जीवनीमा आधारित चलचित्र 'दत्त' मा देखिने भएकी हुन् । उनि चलचित्रमा नरगिस दत्तको भूमिकामा...

राजीव -सोनिया गान्धीको प्रेम कहानी अब चलचित्रमा

img1 एजेन्सी । भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीको प्रम कहानीमा चलचित्र बन्ने भएको छ । अभिनेता करनवीर बोहराले राजीव -सोनिया माथि छोटो चलचित्र बनाउने भएका हुन्...

काजलले करणबारे दिइन् बिवादस्पद प्रतिक्रिया

img1 एजेन्सी । चलचित्र निर्देशक करण जोहरले आफ्नो बायोग्राफीमा काजोल र उनबीचको सम्बन्धमा धेरै कुराको खुलासा गरेका छन् । करणले काजलसँगको सम्बन्ध पहिले जस्तो नरहने प्रस्ट बताएका छन‍् ।  करण...

शाहरुखका लागि कट्रिनालाई साइड लगाउदै दिपिका

img1 एजेन्सी ।  बलिउड अभिनेत्रि दीपिका पादुकोण पुन एक पटक  शाहरूख खानसँग काम गर्न चाहेकी छन् ।  दीपिका अहिले संजय लीला भन्सालीको चलचित्र पद्मावतीमा व्यस्त रहेकी छन् । दीपिका आनन्द एल...

'सत्याकृत' समूहको फ्युजन शैलीमा नयाँ भिडियो सार्वजनिक

img1 काठमाडौ । हजुरबुबाको पालाको भजनकीर्तन र नातीको पुस्ताको ‘पप गीत’ एकैपटक जोडेर बन्ने नयाँ संगीतबाट संगीतप्रेमीहरूलाई आनन्द दिनको लागि ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले नयाँ...

कसले मार्‍यो सन्नीको गर्भवती हुने इच्छा ?

img1 एजेन्सी ।  सन्नी लियोन गर्भवती भएकी छन् । उनि डेनियलको बच्चको आमा बन्न लागेको बताएकी छन‍् । सन्नी लियोनले एक टिभिलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएकी हुन् ।     कपिल शर्माको...

विराट र अनुष्‍काले यसरी मनाए प्रेम दिवस

img1 एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्‍का शर्मालेसँगै प्रेम दिवस मनाएका छन् ।  बांग्लादेश बिरुद्ध टेस्ट जीतनु भन्दा एक दिन पहिले विराट कोहली प्रेम दिवसमा...

भारतिय क्रिकेटका 'भगवान' सचिनको जीवनी २६ मेमा रिलिज हुदै

img1 एजेन्सी । क्रिकेटर महेन्द्र सिंह धोनी पछि अब सचिन तेन्दुलकरको बायोपिक रिलिज हुने भएको छ ।  क्रिकेटका भगवान मानिने सचिनको बायोपिक ‘सचिन: ए बिलियन ड्रीम्स’ यस बर्ष २५ मेमा रिलिज हुदैछ...

आलिया भट्टको बुवालाई मनाउन नाङ्गै हिडिन् बलिउडकी यी अभिनेत्री

img1 एजेन्सी । मानिस प्रेममा जे गर्न पनि तयार हुन्छ । आम मानिस जस्तै बलिउड सेलेब्स पनि प्रेममा सबै गर्न तयार हुन्छन् । त्यसको उदाहरण हुन् अभिनेत्रि परवीन बाबी। सो समय परवीन आफ्नो अभिनय...

करीनाको छोरा तेमूरको तस्विर इन्टरनेटमा बन्यो भाइरल

img1 एजेन्सी र  बलिउड अभिनेता सैफ अली खान र उनको पत्नी करीना कपूर खानको छोरा तेमूर अली खान की तस्वीर बाहिर आएको छ ।  सोशल मीडियामा सो तस्वीर आएसँगै भइरल भएको छ ।    सो तस्विर करिना कपुरको...

कट्रिनापछि बोल्ड दुई बहिनी भित्राउने सुरमा सलमान खान

img1 एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनेत्री कट्रिना कैफ पछि उनका  बोल्ड दुई बहिनी भित्राउन लागेको समाचार सार्वजनीक भएको छ । कट्रिना कैफलाई बलिउडमा सफल बनाएसँगै  सलमान खान अब उनका दुई...

नायिका श्वेता खड्काले माझी बस्तीका लागि सहयोग गर्ने

img1 चौतारा  । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने  भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा...
Scroll To Top