www.deltrox.com
नयाँ
कुरा

स्वास्थ्यका कुरा

इन्धन अभावमा भक्तपुरका अस्पतालको सेवा प्रभावित

img1 भक्तपुर। इन्धन अभावले जिल्लाका अस्पतालको सेवा प्रभावित बनेको छ भने रगत अभाव चुलिएको छ । भक्तपुरका सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पताल, मिर्गौला प्रत्यारोपण केन्द्र,...

उदयपुरका गाउँमा सिटामोल नै छैन

img1 हरिकुमार राई, उदयपुर । भारतले केही महिनाअघि देखि गरेको सीमा नाका बन्दका कारण औषधि आयात हुन नसक्दा उदयपुर जिल्लाका ग्रामीण भेकका स्वास्थ्य चौकीमा जीवनजल र सिटामोलजस्ता औषधिको समेत अभाव...

भत्ताको माग राख्दै चिकित्सक आन्दोलनमा

img1 बेलौरी (कञ्चनपुर) । महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन् । अञ्चल अस्पतालका चार चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने...

बन्दले स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामीलाई सास्ती

img1 म्याग्दी । म्याग्दीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । बेनीस्थित जिल्ला अस्पताल र ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको हो । जिंक चक्की,...

अतिरिक्त सेवा सुविधाको माग राख्दै डाक्टरहरु आन्दोलित,ओपिडी सेवा बन्द गरी खुला चउरमै उपचार गर्दै

img1 ईश्वर दत्त बडू। कञ्चनपुर । अतिरिक्त सेवा सुविधाको माग राख्दै आइतबार देखि अनिश्चितकालका लागि  बहिरङ्ग सेवा बन्द गरेर आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले सोमबारदेखि...

एचआईभी सङ्क्रमण र मृत्यु दर घट्यो

img1 चितवन । एचआईभी सङ्क्रमितहरुले एआरटी नियमित प्रयोग गर्न थालेपछि सङ्क्रमण दर घटेको छ भने मर्नेको सङ्ख्यामा पनि कमी आएको छ । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रका...

बर्दियामा एड्सको औषधि अभाव

img1 यादव आचार्य, बर्दिया । एड्सको महामारीको अन्त्य, दीगो विकासको लक्ष्य भन्ने नारा सहित २८ औं एड्स दिवस देशभर मनाई रहँदा बर्दियाका एचआईभी संक्रमितहरुलाई भने सेवन गर्ने कोर्टीमोक्साजोल...

महोत्तरी जिल्ला अस्पतालमा तालबन्दी

img1 गौशाला । उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वरका स्थानीयवासीले जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा तालाबन्दी गरेका छन् । शुक्रबार साँझ गरिएको सो तालाबन्दीका कारण अस्पतालका अन्तरंग र...

नर्भिक सबैभन्दा बढी कर तिर्ने हस्पिटल

img1 काठमाडौं । नेपालभर सञ्चालित निजी क्षेत्रका हस्पिटलहरूमध्ये नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज (प्रा.) लि. आ.ब. २०७०÷०७१ मा सबैभन्दा बढी कर तिरी कीर्तिमान कायम राखेको छ । गत...

शिशुको ज्यान गएपछि मेची अञ्चल अस्पताल घेराउ

img1 भद्रपुर । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आइतबार अञ्चल अस्पताल घेराउ गरेका छन् । हिजो दिउँसो सामान्य बिरामी भएर...
Scroll To Top