www.deltrox.com
नयाँ
कुरा

स्वास्थ्यका कुरा

घरमा लगाइने रडमा प्रयोग हुने सिसाबाट स्वास्थ्यमा हानी

img1 काठमाडौँ । के तपाईंले आफ्नो घरलाई चिटिक्क पार्न रङको प्रयोग गर्ने सोचाइ राख्नुभएको छ ? यदि यस्तो सोचाइमा हुनुहुन्छ भने आजदेखि नै यो सोचाइलाई परित्याग गर्नुहोस् ।    विज्ञका अनुसार...

चालिस प्रतिशत चर्पी प्रयोगविहीन अवस्थामा

img1 हरिकुमार राई, गाईघाट(उदयपुर)। उदयपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्षसम्म पनि जनचेतनाको अभावमा जिल्लाका ग्रामीण भेगका झन्डै ४० प्रतिशत चर्पी अझैसम्म पनि प्रयोगविहीन...

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

img1 रत्ननगर । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ ।    रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन...

रोग लुकाएर बस्छन् जाजरकोटका महिला

img1 जाजरकोट। यहाँको भुर–९ की विर्मी पुनले पनि १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाइन् । १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी...

अस्पतालका उपकरण लिलामबारे छानबिन शुरु

img1 खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ ।    अस्पतालका भण्डारण शाखाप्रमुख...

न्याम्स र्‍यानमा भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति

img1 काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकको संस्था रेजिडेन्स एसोसिएसन अफ न्याम्स  (र्‍यान) मा नयाँ कार्यसमिति चयन भएको छ ।     डा विष्णु...

चितवनमा स्क्रब टाइफसबाट थप एकको मृत्यु

img1 चितवन। स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।    कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।...

दसैँको ६ दिनमै ५३ जनामा डेङगु

img1 चितवन । दुई महिनादेखि चितवनमा फैलिएको डेङगु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित...

वी.पी. प्रतिष्ठानमा ५ बजे सम्म ओपिडि सेवा सञ्चालन हुने

img1 धरान। धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब अपरान्ह ५ बजे सम्म ओपिडि (वहिरङ) सेवा सञ्चालन हुने भएको छ। यस अघि जेनेरल ओपिडि बाहेक अन्य ओपिडिहरु १ बजे सम्म मात्र...

उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने वाध्यता

img1 फलेवास । यातायात असुविधाका कारण बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।    दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई श्वासप्रश्वासमा...

दशैंमा बालबालिकालाई के खान दिने, के नदिने

img1 काठमाडौं । पौष्टिक खानेकुरा र मनोवैज्ञानिक दृष्टिकोणले दशैं बालबालिकाका लागि महत्वपूर्ण चाड हो । दशैंमा बालबालिकाले लामो छुट्टी पाउँछन् ।    मिठो खान, राम्रो लगाउन र नयाँ ठाउँ...

कञ्चनपुर पुगेर स्वास्थ्यमन्त्री थापाले के भने ?

img1 भीमदत्तनगर । स्वास्थ्य मन्त्री गगन थापाले कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको निरीक्षण गरी त्यहाँको बस्तुस्थितिवारे जानकारी लिएका छन् । निरीक्षणपछि अस्पताल...

अबैध भर्ना रोक्न डा केसीको फेरि आग्रह, स्वास्थ्य गम्भीर

img1 काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानमा अवैध भर्ना प्रक्रिया रोक्न आमरण अनसनरत प्राडा गोविन्द केसीले पुनः आग्रह गरेका छन् ।    आइतबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान...

निजि मेडिकल कलेज एशोशिएसनको अध्यक्षमा कनोडिया

img1 काठमाडौँ। निजि मेडिकल कलेजहरुको छाता संगठन एशोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको अध्यक्षको जिम्मेवारी डाक्टर सुरेश कनोडियाले पाएका छन्।    डाक्टर भोला रिजालले...

बैतडीमा सुरक्षित प्रसूति केन्द्र १२०

img1 बैतडी । जिल्लामा सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या १२० पुगेको छ । बिहीवार बैतडीको सित्तड गाविसमा सुरक्षित प्रसूति सेवा केन्द्रको उद्घाटन गरिएको छ ।    बर्थिङ सेन्टर निर्माण...

चमत्कारः तीन जनाको गर्भधान प्रक्रियाबाट बच्चा

img1 जोर्डन । विज्ञानले गर्ने चमत्कार अनौठो हुन्छ । हाल विज्ञानले तीन जनाको गर्भाधान प्रक्रियाबाट बच्चा जन्माएको छ ।    जोर्जनकी एक महिलाले आफ्नो र श्रीमान्का साथै दाताको डीएनएको...

वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउँछन्

img1 काठमाडौँ । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ ।    सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले...

चितवनमा फेरि डेङ्गु, २१ जनामा सङ्क्रमण

img1 रत्ननगर । चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ ।    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि...

फिदिम वजारमा प्रतिवन्धित औषधी विक्री गर्दै व्यापारी

img1 जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको सदरमुकाम फिदिम वजारमा रहेका औषधी पसलको आज अनुगमन गरिएको छ ।अनुगमनका क्रममा म्याद गुज्रिएका औषधी विक्री प्रतिवन्धित औषधी समेत वितरण भइरहेको पाइएको टोलीमा सहभागि सहायक...

विवाहित युवा युवतीले अझै परिवार नियोजनका साधनको गर्दैनन् वास्ता

img1 काठमाडौं। सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन । कम उमेरमा विवाह गर्ने...
Scroll To Top