www.deltrox.com
नयाँ
कुरा

विश्वका कुरा

काबुलमा आत्मघाती विष्फोट, कम्तीमा २० जनाको मृत्यु, ४५ घाइते

img1 काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार गराइएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ४५ जना घाइते भएको काबुल प्रहरीले...

भारतमा भूकम्प, राजधानी नयाँ दिल्ली ३० सेकेन्डसम्म हल्लियो

img1 नयाँदिल्ली । भारतमा सोमबार राति गएको ५.८ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली ३० सेकेन्डसम्म हल्लिएको छ । उत्तराखण्डको रुद्रप्रयागमा जमिनदेखि ३३ किलोमिटर गहिराइमा केन्द्रबिन्दू रहेको...

कतार विमानले राख्यो विश्वको सबैभन्दा लामो उडानको कीर्तिमान

img1 अकल्याण्ड । विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार न्युजिल्याण्डको अकल्याण्ड अवतरण भएको छ ।    कतार कम्पनीको...

ट्रम्पको अधैर्य स्वभाव कायमै, अब पालो सीमाहरुमा सुरक्षा जाँच कडाइको

img1 न्यूयोर्क । अदालतले आफ्नो नीतिविरुद्ध निर्णय गरेपछि छट्पटिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब सीमाहरुमा सुरक्षा जाँच कडाइतिर लागेका छन् । आफ्नो निर्णयविरुद्ध अदालत लागेपछि उनले...

ट्रम्प जिद्दी बन्दै, अदालती आदेशले पनि रोकिएन अडान

img1 काठमाडौं । सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश...

कठिन बन्दै अमेरिकी हिन्दूहरुको जीवन

img1 काठमाडौं । सुरुवाती समयमा हिन्दूहरुले ट्रम्पको विजयको लागि भन्दै यावत प्रार्थना र पूजाआजा समेत गरे । ट्रम्पले पनि आफ्नो नेसनल प्रेयरमा हिन्दू पुरोहितलाई बोलाएर हिन्दूहरुप्रति आस्था...

ट्रम्पले इयूसँग सहकार्य नगरे ट्रम्पको भविष्य सकिन्छ : फ्रान्सेली राष्ट्रपति

img1 माल्टा। फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताएका छन् । ट्रम्पले...

पाकिस्तानको चीनसँग समर्पण बढ्यो, चीनले लगानी बढाउँदा भारत चिन्तित

img1 कराँची । चीनले पाकिस्तानमा लगानी बढाएको छ । यसअघि नै धेरै लगानी रहेको चीनले पाकिस्तानमा थप लगानी भित्र्याउने तथा जग्गा खरीद गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । चीनले अहिले आफ्नो...

ट्रम्पको पछि लाग्दा कुवेतले विर्सियो आफ्नै धर्म !

img1 काठमाडौं । ट्रम्पले मुस्लिम मुलुकमाथि प्रतिवन्ध लगाएकै केही दिन पछि मुस्लिम मुलुकको रुपमा चिनिएको कुवेतले समेत मुस्लिम मुलुकमाथि प्रतिवन्ध लगाएको छ । आतंकवादी पृष्ठभूमिका...

ट्रम्पले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई खराब भनेपछि

img1 एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अष्ट्रेलियन प्रधानमन्त्री मैल्कम टर्नबुललाई खराब भनेका छन् । विदेश नेताहरुसँग फोनमा कुरा गर्ने क्रममा  ट्रम्पले हालै अष्ट्रेलियन...

कहिल्यै राजनीति नगरेका ‘तेल मालिक’ बने अमेरिकी विदेश मन्त्री

img1 एजेन्सी । रेक्स टिलर्सन अमेरिकाको विदेश मन्त्री चुनिएका छन् । नियुक्त गर्न  सीनेटकाे ४३ मत आवश्यक रहेकामा रेक्सले ५६ मत पाए । उनलाई उपराष्ट्रपति माइक पेन्सले ओभल अफिसमा सपथ दिलाए...

रोमानियामा भ्रष्टाचार विरुद्ध डेढलाख बढी जनता सडकमा

img1 बुचारेष्ट । रोमानियाको राजधानी बुचारेष्टमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका डेढलाख बढी जनता सडकमा उत्रिएका छन् । सरकारले भ्रष्टाचारको आरोपमा जेलमा रहेका थुप्रै सरकारी...

बान की मुन भन्छन् – ‘म दक्षिण कोरियाको राष्ट्रपतिको उम्मेदवार होइन’

img1 सोल । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् । आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार...

भारतको बजेट : महंगी बढ्ने भयो नेपाली बजारमा पनि

img1 काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०१७को बजेट पेश गरेको छ । अर्थमन्त्री अरुण जेट्लीले बुधबार भारतीय संसद्मा चालू आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।    भारतमा बजेट पेश भएसँगै...

ट्रम्पको हस्तक्षेप सर्वोच्च अदालतमा पनि, तात्तियो डेमोक्रेटिक

img1 न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा पनि हस्तक्षेप बढाएका छन् । उनले नेल गोर्सचलाई सर्वोच्च अदालतमा मनोनयन गरेका छन् । ४९ वर्षीय गोर्सच कोलोराडो राज्यका...

अमेरिकी सङ्घीय अदालतमा ट्रम्प विरुद्ध मुद्दा पर्‍यो

img1 सियाटल। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र...

बुल्गेरियाको अन्तरिम सरकारको पहिलो बैठक

img1 सोफिया । बुल्गेरियाको अन्तरिम सरकारको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा अन्तरिम प्रधानमन्त्री ओङ्गयान गेर्डजीकोभले अन्य सरकार जस्तो अहिलेको सरकार नभएको बताएका थिए । उनले अरुको...

पुटिन र ट्रम्पबीच प्रत्यक्ष भेटको तयारी

img1  मस्को (रसिया)। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुवै देशका अधिकारीलाई प्रत्यक्ष भेटको बन्दोबस्त गर्न निर्देशन...

ट्रम्पको आप्रवासी नीतिको अमेरिकी न्याय विभाग नै विरोधमा, प्रतिरक्षा नगर्ने निर्णय

img1 काठमाडौं । दिनानुदिन विवादमा फस्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अब न्याय विभाग पनि पछाडि हटेको छ । निमित्त महान्यायाधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी...

ट्रम्पले चाले नयाँ कदम : प्रवेश निषेधका बारेमा तीन देशका नेतासँग बार्ता गर्ने

img1 वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन बार्ता गर्ने भएका छन् । केही देशका...
Scroll To Top