www.deltrox.com
नयाँ
कुरा

विश्वका कुरा

भारतीय नौसेनाले महिला सेनालाई पानी जहाज चलाउने अनुमति दिने

img1 नयाँ दिल्ली । भारतीय नौसेनाका अनुसार अव छिटै भारतीय महिलाले पनि नौसेनाको पानी जहाजको चालकका रुपमा सेवा गर्ने अवसर पाउने भएका छन् । भारतीय महिलाले अव युद्धपोतको चालकमा कार्यरत हुन पाउने...

यमनका अल कायदा प्रमुखसहित आठको मृत्यु

img1 आदेन । अमेरिकी हवाई कारबाहीमा परी दक्षिणी यमनमा बिहीबार अल कायदाका एकजना वरिष्ठ नेताको ज्यान गएको  छ । दक्षिणी यमनी नगरमा बिगत लामो समयदेखि यमनी तथा अमेरिकी सेनाले यस्तो हवाई कारबाही...

अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न नगर्न उत्तर कोरियालाई चीनको चेतावनी

img1 बेइजिङ। उत्तर कोरियाले गर्ने भनेको रकेट परीक्षणको योजनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको  छ । चीनले बुधबार सो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यस्तो रकेट...

म्यानमारमा संसद अधिवेशन सुरु

img1 नाइपिद्व (म्यानमार) । म्यानमारमा नयाँ निवार्चित संसदको पहिलो अधिवेशन बुधबारबाट सुरु भएको छ । गत नोभेम्बरमा निर्वाचित संसदको यो पहिलो अधिवेशन हो । म्यानमारको संविधानमा एक संसदको...

काश्मिरी विद्रोही समूहलाई सहयोग नगर्न पाक संसदको सरकारलाई सुझाव

img1 इस्लामावाद (पाकिस्तान)। पाकिस्तानको एक संसदीय समितिले सरकारलाई सीमा क्षेत्रमा विद्रोही समूहलाई उत्तेजित पार्ने किसिमको कुनै सहयोग नगर्न निर्देशन दिएको छ । पाकिस्तानको विदेश मामिला...

मलाला पढ्ने विद्यालयमै आक्रमण गर्ने आतङ्कवादी चेतावनी

img1 एजेन्सी । संयुक्त अधिराज्य (बेलायत)मा सञ्चालनमा रहेका विभिन्न आठ विद्यालयमा बम आक्रमणको चेतावनी आएको छ । बम आक्रमणको चेतावनी आएका आठ विद्यालयमध्ये एउटा पाकिस्तानी अधिकारकर्मी तथा...

भारतमा तेह्र विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

img1 मुम्बई (भारत) । भारतका महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ विद्यार्थीको डुबेर मृत्यु भएको  प्रहरीले सोमबार जनाएको छ ।...

आङ सान सुकीको प्रजातान्त्रिक दल संसदमा प्रवेश (तस्वीर सहित)

img1 नाइपिद्व (म्यानमार)। म्यानमारको राजनीति नयाँ युगमा प्रवेश गरेको बताइएको छ । सोमबार सुरु भएको नयाँ संसदको कार्यभारसँगै यो चित्रण गरिएको हो ।  म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान...

करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता ः युरोपोल

img1 द हेग (नेदरल्यान्ड) । युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ...

तालिवान विरुद्धको कारबाहीमा ४४ तालिवान मारिए

img1 काबुल । अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सुरक्षा निकायले गरेको तालिवान विरुद्धको कारबाहीका क्रममा कम्तीमा पनि ४४ जना तालिवान मारिएको समाचार छ । समाचारमा जनाइएअनुसार अफगान सेनाको...

सिरिया वार्ताको समीक्षाका लागि अमेरिका-रसिया बीच वार्ता हुने

img1 मस्को । सिरियाको वार्ताका विषयमा रसिया र अमेरिकाले पुन वार्ता गर्ने भएका छन् । यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ताको समीक्षाका लागि अर्को वार्ता हुने जनाइएको हो । रसियाली...

टर्कीमा तेत्तीस शरणार्थीको डुबेर मृत्यु

img1 टर्की । विभिन्न मध्यपूर्वी मुलुकबाट शरणार्थीको रुपमा युरोप जाने क्रममा कम्तिमा ३३ आप्रवासीको शनिबार टर्कीको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा डुबेर मृत्यु भएको छ । टर्कीको...

आइएसविरुद्ध लिबियामा कारबाही गर्न सुझाव लिदै राष्ट्रपति ओबामा

img1 वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आइएस विरुद्धको कारबाहीलाई लिबियामा पनि सुरु गर्ने सङ्केत गरेको छ । प्राप्त पछिल्लो समाचारअनुसार राष्ट्रपति ओबामाले आफ्ना सहयोगीहरुलाई लिबियामा पनि...

जेनेभा वार्तामा सिरियाली विपक्षी पनि सहभागी हुदै, अमेरिका र अरेबियाद्वारा स्वागत

img1 जेनेभा । स्वीजरल्याण्डको जेनेभामा हुन लागेको सिरियासम्बन्धी शान्ति वार्तामा सिरियाली विपक्षी समूह पनि सहभागी हुने भएको छ ।  सो वार्तामा सहभागी नहुने बताउदै आएको सिरियाको मुख्य...

मेक्सिकोमा भएको पत्रकार हत्याको रिपोर्टर्स् विदाउट बोर्डरद्वारा निन्दा

img1 मेक्सिको सिटी । मेक्सिकोमा हालै भएको पत्रकार हत्याको पत्रकारिताका अन्तर्राष्ट्रिय संघ संस्थाहरुले व्यापक विरोध र निन्दा गरेका छन् ।पत्रकार र पत्रकारिता अधिकारसमबन्धी एक...

जापान र अमेरिकाका विदेशमन्त्रीबीच छलफल

img1 टोकियो । जापानी विदेशमन्त्री फुमिओ किसिदा र अमेरिकी विदेशमन्त्री जोन केरीबीच शुक्रबार उत्तर कोरियाका विषयमा कुराकानी भएको समाचार छ । उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गर्नसक्ने...

बिरामी बोकेको एयर एम्बुलेन्स दुर्घटनामा पाँचको मृत्यु

img1 अस्ताना (कजाखस्तान) । एकजना बिरामी बालिका बोकेर अस्पताल लैजाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको खबर छ । कजाखस्तानमा भएको सो दुर्घटनामा परी ती बालिकासहित त्यसमा रहेका पाँच जनाको ज्यान...

छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच दोहोरो गोली हानाहान, तीन विद्रोहीको मृत्यु

img1 नयाँ दिल्ली । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ । प्रान्तीय राजधानी रायपुरदेखि ३६७...

केरी चीनमा, उत्तर कोरियाविरुद्ध नाकाबन्दी सम्बन्धमा नेतृत्व लिन आग्रह गर्ने

img1 बोइजिङ (चीन) । मङ्गलबार चीनको बेइजिङ आइपुग्नुभएका अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाले केही दिन पहिले गरेको हाइड्रोजन बम परीक्षण तथा अन्य आणविक परीक्षणलाई लिएर उत्तर कोरियामा...

'इरानमा बालबालिकालाई फाँसी सजाय उच्च'

img1 लन्डन । एम्नेस्टी इन्टरनेसनलले बालबालिकालाई फाँसीको सजाय सुनाउने मुलुकहरुमा इरान अग्रस्थानमा पर्ने भन्दै मङ्गलबार इस्लामिक गणतन्त्र इरानप्रति चासो व्यक्त गरेको छ । बालबालिकालाई...
Scroll To Top