www.deltrox.com
नयाँ
कुरा

विश्वका कुरा

रहेनन् इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानी

img1 तेहरान (इरान)। इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उनिको ८२ वर्षको उमेरमा निधन भएको हो ।    रफ्सञ्जानीलाई...

ओबामाले कसलाई देलान् क्षमादान ?

img1 वासिङ्टन (अमेरिकी) । जमैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम...

युद्धविरामबीच सिरियामा खतरनाक विष्फोट, ४० को मृत्यु

img1 एजेन्सी । सिरियामा भएको कार बम विष्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । स्थनीय संचारमाध्यमका अनुसार विष्फोट टर्कीको सीमा नजिकको शहर अजाजमा भएको हो । सिरियामा युद्धविराम चलिरहेकै...

विश्वभरका शिख धर्मावलम्बीको चहलपहल पटनामा, विहारमा तीन दिने सार्वजनिक बिदा

img1 पटना । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ । गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश...

ब्राजिलको कारागारमा झडप, ५६ जनाको मृत्यु, केही फरार

img1    मानाउस । उत्तरी ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको भयानक झडपमा कम्तमिा ५६ जनाको मृत्यु भएको छ । एमेजोनस राज्यस्थित मानाउसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका कैदी...

३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे, ट्रम्प–पुटिन सम्बन्ध चिसिने सम्भावना

img1 काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले निष्काशन गरेका ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । निष्काशनमा परेका कूटनीतिज्ञहरुले परिवारसहित अमेरिका छाडेका हुन्...

इस्तानबुल आक्रमणमा ३९ को मृत्यु, १६ विदेशी, १ प्रहरी

img1 एजेन्सी ।  टर्कीको इस्तानबुलस्थित एउटा रात्रि क्लवमा भएको आक्रमणमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ विदेशी नागरिक छन् ।  इस्तानबुलका गभर्नरले मृत्यु हुनेमा एक प्रहरी अधिकारी...

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

img1 नैरोवी । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता...

टर्कीको एक रात्रि क्लवमा भीषण आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

img1 अर्टाकोए । हतियारधारी आक्रमणकारीले टर्कीको शहर इस्तानबुलस्थित एउटा रात्रि क्लवमा आक्रमण गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० बढी घाइते भएको जनाइएको छ ।    नेपाली...

नयाँ बर्षमा डुटेर्टेको आह्वान : भ्रष्टाचारविरुद्धको लडाईमा सहयोग

img1 मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशका जनतालाई भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईलाई सहयोग गर्न आह्वान गरेका छन् ।    “भ्रष्टाचार, दुव्र्यसन,...

पुटिनलाई ट्रम्प भरोषा : ट्रम्पको प्रतिक्रिया नआएसम्म अमेरिकी कूटनीतिज्ञलार्इ देश निकाला नगर्ने

img1 काठमाडौं । रुसि राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया नआएसम्म कसैलाई पनि देश निकाला नगर्ने प्रतिक्रिया दिएका छन् । शुक्रबार...

अमेरिका र रुसबीचको तिक्तता बढ्यो, अमेरिकाले ३५ रुसी कुटनीतिज्ञलाई हटायो

img1 ह्वाइटहाउस । अमेरिका र रुसबीचको तिक्तता बढेको छ । रुसको मस्कोमा अमेरिकी कुटनीतिज्ञलाई त्यहाँका अधिकारीले उत्पीडित गरेपछि त्यसको बदलामा अमेरिकाले रुसी ३५ कुटनीतिज्ञलाई अमेरिकाबाटै...

सिरियामा युद्धबिरामको घोषणा गरे रसियाली राष्ट्रपति पुटिनले

img1 दमास्कस (सिरिया) । सिरियामो बिहीबार मध्यरातदेखि युद्धबिराम सुरु हुने गरी युद्धविराम सम्झौता भएको रसिया, सिरियाली सेना र विद्रोही प्रतिपक्षी गठबन्धनले जनाएका छन् ।    रसियाली...

कानपुरमा फेरि भयानक रेल दुर्घटना, २ को मृत्यु ४८ घाइते

img1 कानपुर । भारतको उत्तरप्रदेशस्थित कानपुरमा बुधबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४८ जना घाइते भएका छन् ।    बिहान स्थानीय समय अनुसार ५ः३० बजे...

अबकाे केही वर्ष भित्रै गुड्दैन त जापानमा पेट्राेलवाला गाडी ?

img1 काठमाडौं । सुन्दा पनि अचम्म त लाग्दैन ? जहाँ विश्वका अत्याधुनिक र अत्यधिक सवारी उत्पादन हुन्छ त्यही मुलुकमा गाडीमा इन्धन भर्ने  पेट्राेलपम्प नै विस्थापित गर्ने तयारी भर्न्छइरहेकाे छ...

१६१ जना सवार जेट एयरवेज मुस्किलले ठूलो दुर्घटनाबाट बच्यो

img1 गोवा । मंगलबार बिहान भारतको गोवा विमानस्थलमा एक जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ । १६१ जना सवार रहेको जेट एयरवेजले उडान भर्ने क्रममा अचानक रनवेको बाटो छोडेको थियो ।    स्थानीय...

चीनमा सैन्य हस्तक्षेप समाप्त, सी जिनपिङको सीधा पकड

img1 बेइजिङ । चीनमा कम्युनिष्ट पार्टीले स्थानीय प्रशासनमा गर्दै आएको सैन्य पकडलाई समाप्त गरेको छ । राष्ट्रिय स्तरमै पार्टी र सेनाको प्रमुखको रुपमा अब राष्ट्रपति सी जिनपिङले नै सीधा पकड...

अमेरिका र इजरायलबीच वाक्युद्ध चुलियो

img1 इजरायल । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि इजरायली संसद अमेरिकाविरुद्ध एक भएको छ । अमेरिकाको यो कदमसंगै दुई...

पोप फ्रान्सिसद्वारा सिरिया द्वन्द्वको अन्त्यका लागि आग्रह

img1 भेटिकन सिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले क्रिसमसका अवसरमा आइतबार भेटिकन सिटीमा एक समारोहलाई सम्बोधन गर्दै सिरियामा जारी द्वन्द्व अन्त्यका लागि आग्रह गरेका छन्...

जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

img1 टोकियो। उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो ।...
Scroll To Top