www.deltrox.com
नयाँ
कुरा

विश्वका कुरा

पृथ्वीमा एक हजार वर्षसम्म पनि मानव सभ्यता बस्न नसक्नेः हकिङ

img1 लण्डन । विश्व प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङले अबको एक हजार वर्षसम्म मानव सभ्यता यस धर्तीमा बस्न नसक्ने भन्दै अर्को ग्रह खोज्न सुझाव दिएका छन् ।    अक्सफोर्ड युनियन डिबेटिङ...

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीसको मृत्यु

img1 नानच्याङ (चीन) । चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय...

ट्रम्पले दुई महत्वपूर्ण पदमा महिलालाई नियुक्त गरे

img1 न्यूयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भावी प्रशासनका दुई महत्वपूर्ण पदमा दुई महिलाहरुलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।   उनले साउथ क्यारोलाईनाकी...

पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी

img1 मस्को (रसिया)। रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति...

नवनियुक्त राष्ट्रसङ्घ महासचिव गुटेर्रेस चीन भ्रमणमा आउने

img1 बेइजिङ (चीन)। संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनिओ गुटेर्रेसले नोभेम्बर अन्त्यमा चीन सरकारको निमन्त्रणामा दुईदिने भ्रमणका लागि बेइजिङ आउने भएका छन् ।    चिनियाँ...

जापानमा ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

img1 फुकुसिमा । जापानमा शक्तिशाली भूकम्प गएको छ । उत्तर पूर्वी जापानको फुकिसिमा शहरबाट ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ७.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको हो ।   स्थानीय समय...

रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या एक सय ४५ पुग्यो

img1 पुख्रायान (भारत)। भारतीको उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४५ पुगेको छ । दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र...

कानपुर रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११२

img1 एजेन्सी । भारतको कानपुरमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या एक सय १२ पुगेको छ । मृत्यु हुने मध्ये २५ जनाको अझै पहिचान खुलेको छैन । डेढ सय बढी घाइते मध्ये ७५ जनाको अवस्था...

भारतको कानपुरमा रेल दुर्घटना, कम्तीमा ६३ को मृत्यु

img1 कानपुर । भारतको कानपुरमा भएको रेल दुर्घटनामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय समयअनुसार ३ः१५ बजे इन्दोर–पटना एक्सप्रेस रेल दुर्घटनामा परेको हो ।    दुर्घटना...

ट्रम्पद्वारा सेसनलाई महान्यायाधिवक्ता र पोम्पियोलाई सीआईए प्रमुखमा छनोट

img1 न्युयोर्क (अमेरिका)। अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरी  नियुक्त गरेका छन्। अलावामा सिनियर जेफ सेसनलाई...

आतङ्ककारी आक्रमणमा तीन भारतीय सैनिक मारिए

img1 गुवाहाटी । भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जथालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन् । असाम राज्यको तीनसुकिया...

सीआईए प्रमुख र महान्यायाधिवक्ता परिवर्तन गर्दै ट्रम्प

img1 न्युयोर्क (अमेरिका)। अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेको ट्रम्प निकट स्रोतले जनाएको छ ।    नाम गोप्य...

दलाई लामाको भ्रमण रोक्न मंगोलियालाई चीनको आग्रह

img1 एजेन्सी । दलाई लामाको भ्रमणलाई तत्काल खारेज गर्न चीनले मंगोलियालाई आग्रह गरेको छ । लामाको भ्रमणले बेजिङ र उत्तरी छिमेकी राष्ट्रबीचको सम्बन्धमा असर गर्ने भन्दै चीनले सो आग्रह गरेको हो...

जापानी प्रधानमन्त्री अवी ट्रम्पलाई भेट्ने पहिलो नेता, भने- 'ट्रम्पमाथि मेरो पुरा भरोसा छ'

img1 एजेन्सी । अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो अवीबीच प्रत्यक्ष भेटवार्ता भएको छ । योसँगै नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पलाई भेट्ने...

पेट्रोलियम पदार्थ बोकेको टयाङकर विष्फोट हुँँदा कम्तीमा ७३ जनाको मृत्यु, सय बढी घाइते

img1 मोजाम्बिक । मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ ।    दुर्घटनामा कम्तीमा एक सय जना घाइते भएका छन् । घाइतेमध्ये केहीको...

ओबामाको चेतावनी : 'वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ'

img1 एथेन्स (ग्रीस)। विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने...

सिरियामा आइएसविरुद्धको आक्रमण क्रममा ३२ जनाको मृत्यु

img1 एलेप्पो । सिरियाको एलेप्पोस्थित उपचार केन्द्रहरुमा बनाइएको पछिल्लो निशानामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।    बाल अस्पताल, रक्त सञ्चार केन्द्र र एम्बुलेन्सलाई निशाना बनाइ भएको...

फिलिपिन्सका राष्ट्रपति डुटेर्टे, ट्रम्प र पुटिनका मित्र बन्न इच्छुक

img1 मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् । केही महिनाअघि...

फिडेल क्यास्ट्रो र भियतनामका राष्ट्रपतिवीच भेटवार्ता

img1 हवाना (क्युवा)। क्युबाका पूर्व नेता फिडेल क्यास्ट्रोले भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ्गसंग भेटवार्ता गरेका छन् । दुई दाजुभाईको जस्तो आत्मियतापूर्वक उनिहरुको भेटवार्तामा दुई...

मृगौला फेल भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज अस्पताल भर्ना

img1 एजेन्सी । मृगौलामा समस्या देखिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपचारका लागि अस्पताल भर्ना भएकी छिन् । अहिले स्वराजको अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा डायलासिस भइरहेको छ...
Scroll To Top