www.deltrox.com
नयाँ
कुरा

प्रबिधिका कुरा

पाकिस्तानमा 'सेक्स' सबैभन्दा वढी खोजिने शव्द

img1 वाशिङटन। अमेरिकामा गरिएको एक अध्ययन अनुसार इन्टरनेटमा सेक्स शव्द धेरै खोजिने शव्द देखिएको छ। त्यसमा पनि सेक्स शव्द धेरै खोज्नेमा मुस्लिम देश पाकिस्तान सबैभन्दा अगाडी देखिएको छ।...

संसारका अग्ला मानव निर्मित निर्माणहरु (फोटो फिचर)

img1 एजेन्सी। फ्रान्सेली इन्जीनियर गुस्ताव आइफलको चमत्कारी संरचना बनाएको १२७ बर्ष पछि पनि मानिसहरु आइफल टावरलाई हेर्न पेरिस पुग्ने गर्दछन्। फोटामा हेर्नुहोस संसारका १० मानव निर्मित अग्ला...

सुनसरीमा युवाको चमत्कार, ‘ट्याङ्की खाली भए अन र भरिए अफ हुने स्वचालित मोटर’

img1 कुमोद अधिकारी। विराटनगर । सुनसरी दुहवी–४ का एक युवकले पानी ट्याङ्की खाली भएपछी अन हुने र भरिएपछी आफै अफ हुने स्वचालित मोटरको विकास गरेका छन् । इटहरी स्थित सुसमा कोइराला इन्जिनियररिङ कलेजवाट ओभरसियर...

पुर्वी पहाडमा सुबिसु डिजिटल टिभी सुरुवात

img1 प्रकाश धौलाकोटी। तेह्रथुम। सुबिसु केबलनेट प्रालिले पुर्वी पहाडी क्षेत्रमा पनि डिजिटल केबल टेलिभिजनको सेवा सुरुवात गरेको छ। सुबिसुले पुर्वी पहाडी जिल्ला तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती र म्याङलुङ तथा...

हेर्नुस ईन्जिनियरिङ्ग क्षेत्रले मारेको छलाङ्ग (तस्वीर सहित)

img1 एजेन्सी । चीनका ईन्जिनियरले  क्विङगशुई नदीमा नयाँ पुल वनाएर संसारकै ध्यान खिचेका छन् ।  क्विङगशुईमा निर्मित पुल ४ सय ६ मिटर अग्लो र १ हजार १ सय ३० मिटर लामो रहेको छ । यो पुल विश्व भरिका...

झापा आएर कमल थापाले सम्झाए रेडियोको महत्व

img1 सुशिला संग्रौला। बिर्तामोड। उपप्रधानमन्त्री, संघीय मामिला, स्थानीय तथा परराष्ट्र मन्त्री कमल थापाले सूचनाको माध्यमबाट समाज परिवर्तन गर्न रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । शनिवार...

सगुन डटकमले २.१ वेभ भर्सन ल्याउने

img1 काठमाडौं। अमेरिकामा बस्ने नेपालीहरुले संचालन गरेको सोसल कमर्श साइट सगुन डटकम sagoon.com ले नयाँ वेभ भर्सन ल्याउने तयारी गरेको छ ।सगुनको परिस्कृत डेक्सटप तथा मोवाइल वेभ भर्सन २.१ तयार गरी आगामी...

अब स्मार्टफोनलाई पनि सेक्सी पेन्टी !

img1 एजेन्सी। स्मार्टफोनको स्क्रीनलाई सुरक्षित बनाउन कयौं प्रकारका चीजहरु बजारमा प्रशस्तै पाइन्छन् । तर स्मार्टफोनको लागि समेत सेक्सी ‘अन्डरवेयर’को निर्माण गर्नु चाहि नौलो कुरा हो  ।...

गुगलले तार रहित प्रविधिवाट स्वचालित कार चार्ज गर्नै

img1  प्रविधि । विश्व प्रख्यात सर्च इन्जिन ‘गुगल’ले स्वचालित कार बनाए सँगै  दुर्घटना न्यूनिकरण तथा वातावरण प्रदुषण नियन्त्रणमा प्रभावकारी हुने विश्वासका लिएको छ । गुगल कार अन्य...

“सुबिसु क्यान ईन्फोटेक २०१६" सम्पन्न, ३ लाख ६३ हजार ४ सय ५६ जनाद्वारा इन्फोटेक अवलोकन (तस्वीर सहित)

img1 काठमाडौ । सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला  “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” आज सम्पन्न भएको छ  । कम्प्युटर एसोसिएन नेपाल महासंघद्वारा आयोजित मेलाको...

महावीरले सुरु गरे बारपाक र भच्चेकमा इन्टरनेट सेवा

img1 गोरखा । वैशाखमा गएको ‘गोरखा भूकम्प’को केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ । सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।...

‘राजनीतिमा बुढापुस्ताको बर्चश्व हुँदा विज्ञान प्रविधिको विकास हुन सकेन’

img1 काठमाडौ । विज्ञान तथा प्रविधि मन्त्री शिबलाल थापाले राजनीतिमा बुढा पुस्ताको बर्चश्व हुँदा नेपालमा आशातित विज्ञान र प्रविधिको क्षेत्रको विकास हुन नसकेको बताएका छन । रिपोर्टर्स क्लब...

दिउँसै अन्तरिक्षको अवलोकन

img1 काठमाडौं। अत्याधुनिक प्रविधि सहितको मोबाइल प्लानेटोरियमको माध्यमबाट काठमाडौं उपत्यकाका विद्यार्थीले डोममा अन्तरिक्षको अवलोकन गर्न पाउने भएका छन् ।    इज्मा मिडिया एन्ड...

१६ औ सुबिसु क्यान आइसीटी सम्मेलन सुरु

img1 काठमाडौ ।  कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ ।...

‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ को तेश्रो दिन करिब ५४ हजार अबलोकर्ताहरुद्वारा अवलोकन

img1 काठमाडौ ।  राजधानीको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ को आज तेश्रो दिन बिजनेश डे को अवसरमा  प्रदर्शनीमा सहभागि कम्पनी तथा...

अनलाईनमा पत्रकार आचारसंहिता पालना आवश्यक

img1 काठमाडौं ।अनलाइन समाचार माध्यममा आएको तीव्र विकाससँगै पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा भएको बढोत्तरी हटाउन आवश्यक भएकोमा जोड दिइएको छ । प्रेस काउन्सिलमा आज आयोजित छलफल...

ईन्फोटेकको दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता

img1 काठमाडौ ।  राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को आज दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको...

सुबिसुले “सुबिसु क्यान ईन्फोटेक २०१६" को अवसरमा ल्यायो ग्रयान्ड अफर

img1 काठमाडौ । सुबिसु केवलनेट(प्रा.) लि ले “सुबिसु क्यान ईन्फोटेक २०१६" का  अवसरमा आफ्ना ग्राहकहरुका समक्ष “ग्रयान्ड अफर” ल्याएको छ  । यस योजना अन्तर्गत कम्पनीले नयां रिटेल ग्राहकका...

के भो गगनजी? एउटा डोमेन नामै बिक्रीमा, अर्को वेभसाइट पनि चल्दैन!

img1 काठमाडौँ। पुराना पुस्ताका नेताहरु नयाँ नयाँ अभ्यासमा जाँदै गर्दा नयाँ पुस्ताका नेताहरुले यसलाई अझ चुस्त दुरुस्त रुपमा प्रयोग गर्ने कुरामा कमजोरी देखिएको छ। सूचना तथा प्रविधिको...

प्रचण्डको एन्ड्रोइड एप सञ्चालनमा

img1 काठमाडौँ। सूचना तथा प्रविधिको सदुपयोग गर्ने प्रवृत्ति सघनरुपमा बढिरहेको बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले  ‘सिएमप्रचण्ड’ एन्ड्रोइड एप सञ्चालनमा ल्याउनुभएको...
Scroll To Top