www.deltrox.com
नयाँ
कुरा

प्रबिधिका कुरा

सामाजिक संजालको विकृति बढ्दो, फेसबुकबाट ठगी गर्ने झापेली पक्राउ

img1 सुरुङ्गा । के तपाई सामाजिक सञ्जाल फेसबुक चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन्...

विद्युत् अभावका कारण तीनवटै टेलिसेन्टर बन्द

img1 जुम्ला । जिल्ला हुलाक कार्यालय, जुम्लाद्वारा स्थापना गरिएका यहाँका तीनैवटा टेलिसेन्टर बन्द भएका छन् । विसं २०६५ सालमा स्थापना गरिएका टेलिसेन्टर बन्द हुँदा हुलाकको सेवा प्रवाहमा पनि...

अझ धेरै सुबिधा सहित 'डिजिटल नेपाल' नयाँ भर्जनमा

img1 काठमाडौं।  छोटो समयमा नै नेपाली प्रयोगकर्ता माझ लोकप्रीय एप 'डिजिटल नेपाल' ले आफ्नो नयाँ संस्करण २.१.१.२, सार्वजनिक गरेको छ। प्रयोगकर्ताले एप्मा भएका विभिन्न सामग्रीहरु प्रयोग गर्ने...

महावीर पुनको सपना साकार हुँदैः आविष्कार केन्द्रका लागि साढे पाँच लाख सङ्कलन

img1 बेनी । म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि पाँच लाख २७ हजार रुपैयाँ सङ्कलन गरेका छन् । म्याग्दीको राम्चेमा जन्मिएका महावीर...

अब मोबाइल सेट उत्पादन नेपालमै

img1 चितवन । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको...

आयो एक सेकेण्डमै मोबार्इल चार्ज हुने प्रविधि

img1 काठमाडौं । एक सेकेण्डमै आफ्नो मोबाईल फूल चार्ज गर्न चाहनुहुन्छ ? सुन्दा अचम्म लाग्न सक्छ । तर, यस्तो प्रविधिको विकास भएको छ कि अब त्यो प्रविधिको प्रयोग गरेपछि तपाईको मोबाईल लामो समयसम्म...

धैर्य गर्नूहोस्, आउँदैछ एक वर्षसम्म चार्ज टिक्ने ल्यापटप !

img1 काठमाडौं । तपाईँ ल्यापटपमा चार्ज नटिकेर हैरान हुनुहुन्छ ? दैनिकजशो, त्यो पनि घण्टाघण्टामा चार्ज गर्नुपर्ने हैरानीको समाधान पनि हुने भएको छ अब ।    अमेरिकाको क्याम्ब्रिज...

मोबाईलमा क्रेजी चिनियाँहरु !

img1 काठमाडौं । नेपालमा रहेको जनसंख्याको ३५ गुणा बढी मान्छेहरुले चीनमा माेबाईल चलाउने गरेको एक अध्ययनले देखाएको छ । न्यूयोर्क स्थित एक तथ्याङ्क सम्बन्धी कामगर्ने संस्थाले दिएको जानकारी...

मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन हुने

img1 काठमाडौँ । नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको...

नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउदै

img1 काठमाडौँ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच आईपी सर्भिस  सम्झौता भएको छ । सम्झौतापछि  नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउने पक्का भएको हो  ।  चाइना टेलिकम ग्लोवलले रसुवाको...

सुबिसुले ल्यायो “मोर देन एक्सपेक्ट ” योजना

img1 काठमाडौँ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा “ मोर देन एक्सपेक्ट ” योजना ल्याएको छ ।  योजना अन्तर्गत...

फोन गर्न हिँडेर चारघन्टा, टावर हेर्दै बित्छ समय

img1 जाजरकोट । यहाँको जुम्लाको सिमानासँग जोडिएको रोकाय गाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चार घन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी...

जर्मनीमा मोबाइलफोनबाट इन्टरनेट चलाउने ८१ प्रतिशत

img1 बर्लिन। जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने...

म्याग्दीका शिक्षकले आविष्कार केन्द्रलाई पाँच दिनको तलब दिने घोषणा

img1 बेनी (म्याग्दी)। सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका...

भियतनाममा एक करोड बीसलाख सिमकार्ड निष्क्रिय पारिने

img1 हानोई। दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको...

२००४ साल अर्थात् ६८ वर्षपछि चन्द्रमा १४ प्रतिशत ठूलो, विश्वभर सुपर मुनकै चर्चा (फोटोफिचरसहित)

img1 काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार बेलुकी चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको छ ।    चन्द्रमा निच स्थानमा आएकाले यस्तो योग...

फ्रि वाइफाई म्याग्दी बनाउन बेलायतमा २५ लाख सङ्कलन

img1 बेनी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।    म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)  युकेको दशौँ...

टेलिकमको वाइमेक्स सेवा पचहत्तरै जिल्लामा

img1 काठमाडौँ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।    उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि...

टेलिकमको एक्सचेन्ज रुपन्देहीमा

img1 काठमाडौँ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमले नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच  सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले सो...

फेसबुक मार्फत पुस्तकालयलाई एक महिनामा डेढलाख भन्दा बढि सहयोग

img1 नारायण रिजाल, बागलुङ। धौलागिरी अंचलकै पुरानो पुस्ताकालय विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको...
Scroll To Top