www.deltrox.com
नयाँ
कुरा

प्रबिधिका कुरा

नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउदै

img1 काठमाडौँ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच आईपी सर्भिस  सम्झौता भएको छ । सम्झौतापछि  नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउने पक्का भएको हो  ।  चाइना टेलिकम ग्लोवलले रसुवाको...

सुबिसुले ल्यायो “मोर देन एक्सपेक्ट ” योजना

img1 काठमाडौँ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा “ मोर देन एक्सपेक्ट ” योजना ल्याएको छ ।  योजना अन्तर्गत...

फोन गर्न हिँडेर चारघन्टा, टावर हेर्दै बित्छ समय

img1 जाजरकोट । यहाँको जुम्लाको सिमानासँग जोडिएको रोकाय गाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चार घन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी...

जर्मनीमा मोबाइलफोनबाट इन्टरनेट चलाउने ८१ प्रतिशत

img1 बर्लिन। जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने...

म्याग्दीका शिक्षकले आविष्कार केन्द्रलाई पाँच दिनको तलब दिने घोषणा

img1 बेनी (म्याग्दी)। सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका...

भियतनाममा एक करोड बीसलाख सिमकार्ड निष्क्रिय पारिने

img1 हानोई। दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको...

२००४ साल अर्थात् ६८ वर्षपछि चन्द्रमा १४ प्रतिशत ठूलो, विश्वभर सुपर मुनकै चर्चा (फोटोफिचरसहित)

img1 काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार बेलुकी चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको छ ।    चन्द्रमा निच स्थानमा आएकाले यस्तो योग...

फ्रि वाइफाई म्याग्दी बनाउन बेलायतमा २५ लाख सङ्कलन

img1 बेनी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।    म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)  युकेको दशौँ...

टेलिकमको वाइमेक्स सेवा पचहत्तरै जिल्लामा

img1 काठमाडौँ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।    उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि...

टेलिकमको एक्सचेन्ज रुपन्देहीमा

img1 काठमाडौँ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमले नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच  सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले सो...

फेसबुक मार्फत पुस्तकालयलाई एक महिनामा डेढलाख भन्दा बढि सहयोग

img1 नारायण रिजाल, बागलुङ। धौलागिरी अंचलकै पुरानो पुस्ताकालय विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको...

टेलिकमले पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने

img1 काठमाडौँ । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज...

भारतमा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्का

img1 नयाँ दिल्ली (भारत)। भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा...

फेसबकुले पुर्‍यायो प्रहरी फन्दामा

img1 प्रकाश धौलाकोटी, तेह्रथुम। फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने...

इन्टरनेट विस्तार गर्न पचास लाख

img1 बाबियाचौर । पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् ।   म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० अन्तर्राष्ट्रिय...

डिजिटल छोरी, १७ वर्षे जवान

img1 टोकियो । जापानमा साया सबैभन्दा बढी ठूली सेलिब्रिटी बनेकी छिन् भन्दा फरक नपर्ला । अचम्म त के भने आम केटीहरुजस्तै देखिने साया डिजिटल छोरी हुन् । उनलाई गत वर्ष जापानको टोकियोस्थित एक...

टेलिकमको थ्रीजी सेवा पचहत्तरै जिल्लामा

img1 काठमाडौँ । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको जनाएको छ । टेलिकमले विहिबार प्रेस विज्ञाप्ती जारी गर्दै  डोल्पाको दुनै र...

सुबिसु स्टेशन काठमाडौको डिल्लीबजारमा

img1 काठमाडौँ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले काठमाडौँको  डिल्लीबजारमा आफ्नो चौथो सेल्स आउटलेट (सुबिसु स्टेशन) को स्थापना गरेको  छ । कम्पनीका...

साइबर सुरक्षासम्बन्धी अनुशिक्षण सम्पन्न

img1 काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित साइबर सुरक्षासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको छ ।    कार्यक्रममा साइबर सेक्युरिटी इन्टरनेसनल...

अप्टिकल फाइबर बिछ्याउन टेलिकम र प्राधिकरण बीच सम्झौता

img1 काठमाडौँ । मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।    सो सम्बन्धी सम्झौतामा...
Scroll To Top