www.deltrox.com
नयाँ
कुरा

प्रबिधिका कुरा

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक ’,अब मात्र रु ८ मा ३० मिनेट टक टाइम

img1 काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्तर्गत  एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक...

एनसेल टावरमा आगजनी गर्ने माओवादी कार्यकर्ता पक्राउ

img1 चितवन । प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिप्लंगा गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन्...

विप्लव माओवादीले एनसेलको टावरहरुमा गरेको आगजनीबाट दश लाख भन्दा बढी सर्वसाधारण संचारबाट बन्चित

img1 काठमाडौ । विप्लव माओवादीका कार्यकर्ताहरुले देशका बिभिन्न जिल्लामा रहेका  २८ वटा बेस स्टेसन (टावरहररु) मा क्षति पुर्याउदा १० लाख भन्दा बढी जनता संचारबाट बन्चित भएको प्रारम्भिक आँकडा...

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा किन्यो लिङ्कडइन

img1 एजेन्सी । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्कडइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ । सम्झौताले विश्वका...

आइसिटी अवार्डः दश कम्पनीको प्रतिस्पर्धा

img1 काठमाडौ। नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘आइसिटी स्टार्टअप अवार्ड– २०१६’ को अन्तिम चरणमा १० कम्पनी छनोटमा परेका छन्।   पन्ध्र कम्पनीको प्रस्तुति र...

वेभसाईट खोल्न १८ वर्ष चाहिने तर किन्न चाहिँ नचाहिने ?

img1 काठमाडौं। तपाईँले याद गर्नुभएको छ ? नेपालमा चलेका मदिराजन्य उद्योगको वेभसाईट खोल्ने बेलामा तपाईँलाई आफ्नो जन्म मिति राख्न लगाइन्छ। यो तपाईको व्यक्तिगत विवरण भर्नको लागि भने होईन। यसरी...

इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप

img1 काठमाडौँ । कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा(इपिएस टपिक) को तयारी अब मोबाइलमै गर्न सकिने भएको छ । नेपालमै पहिलोपटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप तयार भएको हो...

बिभिन्न ठाउँको टावरमा भएको भौतिक आक्रमणप्रति एनसेल स्तब्ध

img1 काठमाडौं । मोवाइल सेवाप्रदाय कम्पनी एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेकाकम्पनीको १० वटा बेस स्टेसनमा केही अज्ञात समूहले जेठ २९...

जैविक प्रविधिमा नेपालको सफलताः अब प्लास्टिकबाटै तेल

img1 सिबी अधिकारी, काठमाडौँ। पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।    प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा...

गुगललाई लाग्यो यूरो-२०१६

img1 एजेन्सी । गुगललाई यूरो कप २०१६ लागेको छ। गुगलले शुक्रवार देखि सुरु भएको यूरो कप २०१६ को लागि विशेष डूडल बनाएको छ ।  गुगलले बिशेष अवसरमा डूडल बनाउने गर्दछ । यूरो कप प्रति दर्शकहरुको...

बजेट मार्फत इन्टरनेट ब्याण्डविथ खरिदमा कर बढाएकोले इन्टरनेट थप महंगिने

img1 काठमाडौ । इन्टरनेटको ब्याण्ड विथ खरिद गर्दा लाग्ने अग्रीम कर कट्टीमा ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएकोले इन्टरनेटको सुल्क बढ्ने भन्दै बिरोध जनाइएको छ । राजधानीमा आयोजित पत्रकार...

दूरसञ्चार सेवा शुल्कबापत सरकारले पाउने राजश्वमा २१ प्रतिशतले बृद्धि

img1 काठमाडौं। नेपाली जनताले टेलिफोन प्रयोगगरेबापत सरकारले पाउने राजश्वमा यो एक वर्षमा २१ प्रतिशतले बृद्धि भएको छ। आन्तरिक राजश्व् विभाग अन्तर्गत्को ठूला करदाता कार्यालयले दिएको विवरण...

आइसिटी स्टार्टअप अवार्डको मनोनयन अनलाइनबाटै

img1 काठमाडौ ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणि म्यागजीन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ । म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा...

बजेट : सूचना प्रविधिको महत्व नबुझेको सरकार

img1 गोबिन्द अधिकारी,  नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । व्यवस्थापिका संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालु...

गुगलले नेपालको गणतन्त्र सम्झियो तर विवरण राख्यो भारतको

img1 काठमाडौं। विश्वको सबैभन्दा ठूलो सर्च ईन्जिन गुगलले नेपालको गणतन्त्र दिवशको जानकारी आफ्नो गुगल डुडलमा दिएको छ। नेपालको राष्ट्रिय पंक्षी डाँफेको चित्र राखेर जानकारी दिएको गुगल चुकेको...

सेवा विस्तारमा जुट्यो स्मार्ट टेलिकम

img1 काठमाडौ । देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर विस्तारको काम अगाडि बढाइरहेको स्मार्ट टेलिकम जनाएको छ । ३४ जिल्लाहरुमा आफ्नो सेवा पुर्याएको स्मार्टले केही...

अब भारतमा पनि एप्पलको एप डिजाइन र डेभलेप्मेन्ट सेन्टर

img1 एजेन्सी । बहुचर्चित मोबाइल र टेक्नोलोजी कम्पनी एप्पलले भारतको बैङलुरुमा  आफ्नो  पहलो आईओएस  एप डिजाइन र डेभलेप्मेन्ट सेन्टर खोल्ने घोषणा गरेको छ । एपल सीईओ टिम कुकले  भारत भ्रमणका...

दूरसंचार प्राधिकरण र नेपाल प्रहरीबीच साइबर सुरक्षा सम्बन्धि सम्झौता

img1 काठमाडौं। नेपाल प्रहरीलाई साइबर सुरक्षा तथा डिजिटल फरेन्सिकको क्षेत्रमा सबलीकरण गर्न साधन सम्पन्न बनाउने उद्देश्यले नेपाल दूर संचार प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौतापत्रमा...

ट्विटरले शब्द सङ्ख्या नराख्ने, फेसबुकका लागि ठुलै चुनौती

img1 एजेन्सी  । सामाजिक सञ्जाल पनि अब 'बिजनेस वार' सुरु हुने संकेत देखिएको छ । यस वारको निश्चित फाइदा प्रयोगकर्तलाई नै हुनेछ ।   अमेरिकन म्यागजिन 'द वर्ज' का अनुसार माइक्रो ब्लगिङ्ग...

प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि मित्सुविसु मोटर्सका अध्यक्षले दिए राजिनामा

img1 टोकियो (जापान) । जापानी मित्सुविसु मोटर्स कम्पनीका अध्यक्ष यस कम्पनीबाट उत्पापदित गाडीको इन्धन खपतदरमा प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि कम्पनीको प्रमुखबाट...
Scroll To Top