समसामयिक

नेपालको समृद्धिको खाका देउवाले राष्ट्रसंघमा खुलेर राखे, विश्वमा निःशस्त्रीकरण लागू गर्न आह्वान 

२०७४ असोज ८ आइतबार, न्युयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । ... बाँकी अंश»

एमालेमा नयाँ सोचः भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जाऔं 

२०७४ असोज ७ शनिबार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् । ... बाँकी अंश»

प्रदेश २ : पुरानो लयमा फर्किन सकेन काँग्रेस, एमालेको हालत खराब

२०७४ असोज ७ शनिबार, काठमाडौं । दुई नम्बर प्रदेशमा काँग्रेसले पहिलेको साख जोगाउन नसकेको टिप्पणी भएको छ । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा काँग्रेस पहिलो स्थानमा देखिएपनि पकड क्षेत्रहरु फुत्किएको टिप्पणी भएको हो । ... बाँकी अंश»

२ नम्बर प्रदेशको सन्देश : ‘अबका निर्वाचनमा बहुमत कसैको नपुग्ने’

२०७४ असोज ७ शनिबार, काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयनले गति लिएको विश्लेषण हुन थालेको छ । जानकारहरुले पनि यो निर्वाचनले संविधानको स्वीकारोक्ति लिएको र नेपाली जनतालाई सकारात्मक सन्देश दिएको बताएका छन् । ... बाँकी अंश»

प्रचण्डको 'मायाजाल'का कारण माओवादीले पुर्‍यायो स्थानीय तहमा शतक

२०७४ असोज ७ शनिबार, काठमाडौं। समय र तत्कालीन वातावरण बुझेर सान्दर्भिक भाषण दिन माहिर प्रचण्डकै अभिव्यक्ति र चातुर्यताले स्थानीय तहमा माओवादीले शतक कटाएको छ। माओवादीले शतक कटाएसँगै माओवादीले आफू आफैंमा ठूला दलहरुको रुपमा नेपाली राजनीतिमा दर्ज गराएको छ। यस भन्दा अघि पहिलो भएको दल नेकपा एमाले र नेपाली काँग्रेसले पनि शतक कटाईसकेका छन्। ... बाँकी अंश»

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको चुनावी योजना प्रस्तुत

२०७४ असोज ७ शनिबार, काठमाडौं। नेकपा (एमाले) को आजदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ। ... बाँकी अंश»

धनुषामा काङ्ग्रेस र माओवादी मिल्दापनि एमालेलाई जित्न सकेनन् 

२०७४ असोज ६ शुक्रबार, काठमाडौं । सत्तारुढ दलबीच गठबन्धन गरेर चुनाव लडेको धनुषाको मिथिला नगरपालिकामा गठबन्धन पराजीत भएको छ । ... बाँकी अंश»

संविधान कार्यन्वयनको बाटोमा : उपप्रधानमन्त्री श्रेष्ठ

२०७४ असोज ६ शुक्रबार, स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नेपाली जनताले लेखेको संविधान अन्ततः कार्यन्वयनको पक्षमा पुगेको बताएका छन् । ... बाँकी अंश»

निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए : पूर्व राष्ट्रपति यादव

२०७४ असोज ६ शुक्रबार, काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । ... बाँकी अंश»

देवी दूर्गाको दोस्रो रुप ब्रह्मचारिणी, कसरी बस्यो ‘ब्रह्मचारिणी’ नाम ?

२०७४ असोज ६ शुक्रबार, काठमाडौं । शैलपुत्रीले जव भगवान शंकरलाई पति रूपमा प्राप्त गर्नको लागि घोर तपस्या गरिन् । यस कठिन तपस्याका कारण देवीको नाम तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणीबाट चर्चित हुन थाल्यो । ... बाँकी अंश»

एमाले र राजपाको ‘दुई अतिवाद’ नस्वीकारेको जनमत 

२०७४ असोज ६ शुक्रबार, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन आउनेबेलासम्म मुलुकमा एउटा यस्तो माहोल चुलिएको थियो कि यो देशमा नेकपा एमालेमात्रै एउटा राष्ट्रवादी पार्टी हो । ... बाँकी अंश»

परिणामको रोचक पक्ष : जनता दलको चमत्कारदेखि एमालेको लज्जास्पद पराजयसम्म !

२०७४ असोज ५ बिहिबार, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको मतदानको अहिलेसम्म ३५ स्थानीय तहको निर्वाचन आईसकेको छ । त्यस्तै, एक सय स्थानीय तहकोमत गणना जारी रहेको छ । त्यस्तो अवस्थामा अहिलेसम्म काँग्रेसले ११ स्थानमा विजय हाँसिल गरेको छ ।  ... बाँकी अंश»

मन्त्रीकी पत्नी–जो प्रदेश २ को पहिलो महिला मेयर भईन्

२०७४ असोज ५ बिहिबार, रौतहट । प्रदेश २ मा माओवादी केन्द्रले अर्को सफलता हासिल गरेको छ । रौतहटको मौलापुर नगरपालिकामा माओवादी केन्द्रबाट महिला उम्मेदवारले जित हासिल गरेकी छन् । त्यो पनि मन्त्री पत्नी । ... बाँकी अंश»

चुनावमा भोट नदिएको विषयमा झडप हुँदा रौतहटमा एकको ज्यान गयो 

२०७४ असोज ५ बिहिबार, काठमाडौं । स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरीया नगरपालिकामा भोटको विषयमा भएको विवादमा झडप हुदा एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

आजबाट दशैं : घटस्थापना गर्न के के चाहिन्छ सामग्री, कुन् मन्त्रले पूजा गर्ने ? 

२०७४ असोज ५ बिहिबार, काठमाडौं । माता भगवतीको आराधनाको पर्वहो नवरात्रि । यही पर्व बिहीबार राती १२ बजेदेखि नै सुरु भएको छ । हिन्दूहरुको महान् पर्वको रुपमा रहेको वडा दशैंमा माता भगवतीको भक्ति गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।  ... बाँकी अंश»

२ नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो, प्रचण्डको निर्वाचन क्षेत्रबाटै विजयी सुरुवात

२०७४ असोज ४ बुधबार, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेउर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । ... बाँकी अंश»

‘जीत निश्चित’ भनिएको धनुषाको हंशपुरमा किन हार्‍यो काँग्रेस ?

२०७४ असोज ४ बुधबार, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा नेपाल विजयी भएको छ । जुन नगरपालिका नेपाली काँग्रेसले आफ्नो जीत निश्चित भईसकेको भनिएको नगरपालिका हो । ... बाँकी अंश»

माधव नेपालले मतदान गरेको वडामा एमाले चौथो, राजपाले मार्‍यो बाजी 

२०७४ असोज ४ बुधबार, रौतहट। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकै वडामा एमाले पराजीत भएको छ । ... बाँकी अंश»

विहान ३ बजेसम्म महानगर सहितका स्थानीय तहहरुमा कुन दलको स्थिती कस्तो ? (सूची सहित)

२०७४ असोज ४ बुधबार, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक महानगर सहित ३ उपमहानगरपालिकामा निर्वाचन भईरहेको छ । ... बाँकी अंश»

विहान साढे २ बजेसम्म कुन पार्टी कति ठाउँमा अगाडि ? प्रतिशतमा हेर्नुहोस्

२०७४ असोज ४ बुधबार, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लगभग १ सय ३५ वटै स्थानीय तहमा मतगणना सुरु भईसकेको छ । ... बाँकी अंश»

नयाँ