समसामयिक

' शितल निवासको राष्ट्रपति नारायणहिटीको राजाको मनोविज्ञानमा '

२०७४ फाल्गुण १२ शनिबार, काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सभाको लागि मन्त्रिपरिषदबाट निर्णय गराई सिफारिस गरेका ३ नामलाई उल्टाइ प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेका तीन नामलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि शितल निवास र नेपाली काँग्रेसको सम्वन्ध चिसिएको छ।  ... बाँकी अंश»

काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो, केन्द्रीय समितिमा पेश हुने

२०७४ फाल्गुण १२ शनिबार, काठमाडौँ। नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ। काँग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।  ... बाँकी अंश»

काँग्रेसले संसदीय दलको विधान फेर्ने, के–के होला परिवर्तन ?

२०७४ फाल्गुण १२ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ । ... बाँकी अंश»

बझाङमा राष्ट्रिय पंछी र लोपोन्मुख जनावरको खुलेआम शिकार

२०७४ फाल्गुण १२ शनिबार, बझाङ। लेकाली भेगमा हिमपात भए संगै जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्ररुपमा हुन थालेको छ। हिउँमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली गाँउपालीकाका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गरेका छन्। ... बाँकी अंश»

राष्ट्रपतिमा झलनाथको रहरमात्रै, यसकारण बिद्याकै सम्भावना उच्च

२०७४ फाल्गुण १२ शनिबार, काठमाडौं। भावी राष्ट्रपतिका लागि वाम गठवन्धनबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन्। ... बाँकी अंश»

फेरि शुरु भयो बालुवाटारमा भोजको श्रृङखला, बर्थ डे सहितको ओलीको भोजमा लाखौंको खर्च

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौं। प्रधानमन्त्री केपी ओली वालुवाटार प्रवेशसँगै भोजको श्रृङखला शुरु भएको छ। पछिल्लो तीन दिनमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासमा दुई वटा भोज दिएका छन्। पहिलो भोज फागुन ८ गते दिएका ओलीले शुक्रवार ११ गते भने आफ्नो जन्मदिनको अवसरमा भोज दिएका हुन्।   ... बाँकी अंश»

गठबन्धनको सरकार दीर्घकालीन नहुने अवस्था देखिएको छ : देव गुरुङ

२०७४ फाल्गुण ११ शुक्रबार, भक्तपुर । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले गठबन्धनको सरकार दीर्घकालीन नहुने अवस्था देखिएको बताएका छन् । ... बाँकी अंश»

कामचलाउ राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गर्न पाउँदिनन्ः नीधि

२०७४ फाल्गुण ११ शुक्रबार, डडेलधुरा। नेपाली कांग्रेसका नेता एंव पूर्वउपप्रधानमन्त्री विमलेन्द्र नीधिले राष्ट्रियसभा सदस्यमा शेरबहादुर देउवा सरकारले गरेको सिफारिस उल्टायाएर राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको उल्लघन गरेको आरोप लगाएका छन्।  ... बाँकी अंश»

राष्ट्रियसभा सदस्य मनोनयनविरुद्ध सर्वोच्चमा पर्‍यो रिट

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न भनि सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा रिट हालेका छन् । ... बाँकी अंश»

अर्को भागबण्डा : एमालेलाई राष्ट्रपति, माओवादीलाई सभामुख

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच सरकारको भागबण्डापछि राजकीय पदको भागबण्डा भएको छ । ... बाँकी अंश»

प्रचण्डकी बुहारीसहित माओवादीबाट को–को हुँदैछन् मन्त्री ?

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौं । वाम गठबन्धनमा रहेको माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । ... बाँकी अंश»

आफुले भनेको नटेर्ने कर्मचारीलाई लोकमान भन्थे, ‘भक्ते कहाँ पठाईदिउँ ?’

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की अहिले काठमाडौंमा छन् ... बाँकी अंश»

राजपा र फोरम किन चाहियो बाम गठबन्धनको सरकारलाई ? 

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको तीन सदस्यीय मन्त्री परिषद्ले पनि एक सप्ताह पूरा गरिसकेको छ । ... बाँकी अंश»

राष्ट्रपतिलाई देशभरका तरुणहरुले पठाए संविधान, गर्लिन त अध्ययन?

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं। नेपाल तरुण दल केन्द्रीय समितिले सांकेतिक रुपमा विरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक प्रति संविधान उपहार दिए लगत्तै देशभरका तरुण दलका समितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई अध्ययनार्थ संविधान उपहार पठाएका छन्। ... बाँकी अंश»

देउवा सरकारका माओवादी मन्त्रीहरु दोहोरिन नपाउने 

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले अघिल्लो सरकारमा सहभागी भएका मन्त्रीहरुलाई नदोहोर्याउने निर्णय गरेको छ । ... बाँकी अंश»

जीवनमा जम्मा एक दिन स्कुल देखेका हरिरामको कथा

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं । साइकल नहुँदो हो त, हरिराम थारुको जीवन कस्तो हुँदो हो ? साइकल उनको असली जीवन साथी भएको छ । ... बाँकी अंश»

मन्त्रालयको भागबण्डा मिल्यो : एमाले अर्थसहित १०, माओवादी गृहसहित ७ (सूचीसहित)

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं । लामो प्रयासपछि एमाले र माओवादीबीच मन्त्रालयको भागवण्डा मिलेको छ । ... बाँकी अंश»

यस्तो रहेछ वाम गठबन्धन र मधेसी गठबन्धनको माया पिरती, काँग्रेस जिल खायाे

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं । केपी शर्मा ओलीको सरकार बनेको ८ दिन वित्यो । ओलीले सुरुमा गठन गरेको तीन सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्न सकेनन् । ... बाँकी अंश»

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि सकारात्मक

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौँ। संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ ।  ... बाँकी अंश»

कर्मचारी ट्रेड युनियन खारेजीको लागि अदालतमा मुद्दा, शुक्रबारलाई पेशी 

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं। निजामती सेवामा ट्रेड युनियन खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ । अधिवक्ताद्वय रामशरण घिमिरे ... बाँकी अंश»

नयाँ