प्रवास

अर्यालको नेतृत्वमा साइप्रस नेपाल जनसम्पर्क समिति गठन 

२०७४ बैशाख १० आइतबार, काठमाडौं । साईप्रसमा बसोबास गरिरहेका राष्ट्यिता, लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपालीहरुले साईप्रस नेपाल जनसम्पर्क समिति गठन गरेका छन् । आईतबार साईप्रसको पर्यटकीय शहर लिमासोलमा भएको सम्मेलनमा धादिङ जिल्ला स्थायी घर भएर अहिले साईप्रसमा बसोबास गर्दै आएकी सीता अर्यालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन हो ।  ... बाँकी अंश»

एनआरएनए जापानले निःशुल्क जापानी भाषाको कक्षा संचालन सुरु गर्ने 

२०७४ बैशाख ८ शुक्रबार, जापान । जापानमा संख्यात्मक रुपले नेपालीको संख्या बढेसंगै भाषा ज्ञानको अभावमा आउने समस्यालाई मध्यनजर गर्दै एनआएरएनए जापानले निःशुल्क भाषा कक्षा संचालन अभियान सुरु गर्दैछ । ... बाँकी अंश»

जनसम्पर्क समिति जापानको नयाँवर्षको शुभकामना कार्यक्रम

२०७४ बैशाख ४ सोमबार, टोकियो। नेपाल जनसम्पर्क समिति जापानको आयोजनामा नयाँवर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ... बाँकी अंश»

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

२०७४ बैशाख ४ सोमबार, बेनी । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । ... बाँकी अंश»

जापानी पर्यटकलाई नेपाल स्वागत  गर्न जापानमा कार र्‍याली 

२०७४ बैशाख ३ आइतबार, जापान । जापानी पर्यटनको नेपाल स्वागत र पर्यटन प्रवर्धन गर्ने उदेश्यले जापानको टोकियो लगाएतका ठाउँमा सन्देशमुलक र्‍याली सम्पन्न भएको छ । एनआरएनए जापानको आयोजना, नेपाली राजदूताबासको बिशेष सहयोगमा र्‍याली गरिएको हो । र्‍याली एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट संयोजकत्वमा गरिएको थियो ।  ... बाँकी अंश»

अन्तराष्ट्रिय साहित्य समाज जापानको साकुरा फुल्दा कृति बिमोचन 

२०७३ चैत २९ मंगलबार, टोकियो, जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको कृति साकुरा फुल्दा-४,पुस्तक बिमोचन गरिएको छ । टोकियोमा आयोजित ४०औं साहित्यिक शृङ्खलाको अबसर पारेर आईतवार भव्यरूपमा सम्पन्न भएको हो ।  साकुरा फुलको फेदमा कार्यक्रम गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण बारकाडेको हलमा कार्यक्रम गरिएको थियो ।  कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, वेलुकाजी थापा, आलोक चालीसे, एन.आ ... बाँकी अंश»

पत्रकार महासंघ जापानको अध्यक्षमा मोहन, बेलुकाजी पराजित 

२०७३ चैत २९ मंगलबार, टोकियो । नेपाल पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशन मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । तेस्रो अधिवेशन महासंघका केन्द्रीय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि डा महेन्द्र बिष्टले उदघाटन गरेका थिए ।  नयाँ कार्यसमितिको अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेको उम्मेदवारी मध्ये घलेलाई २५ मत र थापालाई १७ मत खसेको थियो पत्रकार महासंघ जापानमा ४६ पत्रकार मध्ये ४२ मत खसेको थियो ।  अधिवेशनले दुईवर् ... बाँकी अंश»

युमे स्कुलको सफलतामा शरदको सपना र साकामोताको साथ 

२०७३ चैत २६ शनिबार, खोटाङ। खोटाङ जिल्लाको दुर्छिम छाँपडाँडा गाउँ, जहाँ पुग्न सदरमुकामबाट २ घण्टा गाडीमा र ९ घण्टा पैदल यात्रा गर्नुपर्छ। यही गाउँमा ६ वर्षअघि खुलेको युमे स्कुल जहाँ स्थानीय २ सय ७ जना बिद्यार्थीहरुले रमाइ रमाइ पढिरहेका छन्। कक्षा छ सम्म पढाइ हुने यो बिद्यालयमा अंग्रेजी भाषामै पढाइ हुन्छ। साधारण शिक्षा लिनका लागि समेत सहज नभएको यो गाउँमा अंग्रेजी माध्यममा शिक्षा लिन पाउँदा बिद्यार्थी मात्रै हैन अभिभावकहरु समेत खुशी छन्। चिटिक्क परेको रातो टोपी र स् ... बाँकी अंश»

काँग्रेस प्रवासी नेपाली जनसम्पर्क युएईमा खेमराज

२०७३ चैत २२ मंगलबार, दुबई । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन् । दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।   त्यस्तै बरिष्ठ  उपसभापतिमा भुवानीप्रसाद तिमिल्सिना तथा उपसभापतित्रयमा चन्द्रबहादुर सारु मगर, राजेन्द्र अधिकारी र सूर्यबहादुर बस्नेत निर्वाचित भएका छन् ।    महामन्त्रीमा कृष्णप्रसाद गौतम, सहमहामन्त्रीत्रयमा भु ... बाँकी अंश»

लायन्स क्लवमा डिस्ट्रक्ट गभर्नर वन्दै नेपाली

२०७३ चैत ९ बुधबार, अमेरिका । अन्तर्राष्ट्रिय लायन्स कल्बले यहि आउदो जुलाइको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्यरुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ।  विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा  सहभागी हुन् विश्वको १२०  भन्दा धेरै देशका २० हजार  भन्दा धेरै  प्रतिनिधिहरु आउने जानकारी अन्तर्राष्ट्रिय लायन्स कल्बको वेबसाइटमा जनाइएको छ ।  उक्त महासम्मेलनमा  विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरुले अन्तर्राष्ट्रिय अध्यक्ष लगायात सम्प ... बाँकी अंश»

गैर आवासीय नेपाली नेपालको पूँजी : मन्त्री महत

२०७३ चैत ६ आइतबार, मलेसिया । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैर आवासीय नेपालीहरु नेपालको विकास र समृद्धिका लागि ठूलो पूँजी रहेको बताएका छन् ।मलेसियाको राजधानी क्लाललम्पुरमा आयोजित गैर आवासीय संघ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौ बैठकलाई आइतबार सम्बोधनगर्दै मन्त्री डा.महतले भने– गैर आवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पूँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।   मन्त्री डा.महतले विगतमा राजनीतिक अस् ... बाँकी अंश»

पर्वत सेवा समाज युएईको नेतृत्वमा पौडेल

२०७३ चैत ५ शनिबार, युएई । पर्वत जिल्ला घर भई बैदेशिक रोजगारीका शिलशिलामा युएईमा आएर बसोबास गरि रहेका नेपालीहरुको संस्था पर्बत सेवा समाजको शुक्रबार भएको अधिवेशनले परशुराम पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।    समाजको उपाध्यक्षमा राम प्रसाद लामिछाने, सरोज जिसी, रुद्र सुवेदी चयन भएका छन् ।  यस्तै महासचिवमा कमल लामिछाने, सचिवमा तिलक सापकोटा, सहसचिवमा राजेन्द्र कार्की, सह कोषाध्यक्षमा ओम प्रकास न्यौपाने र प्रवक्तामा राजु भुर्तेल चयन भएका छन् ।    ... बाँकी अंश»

नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा सुबेदी, महासचिवमा पोखरेल

२०७३ फाल्गुण ३० सोमबार, लिस्बन (पोर्चुगल)। नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा नारायण प्रसाद सुबेदी निर्बाचित भएका छन् । राजधानी लिस्बनमा सम्पन्न भएको मञ्चको पाँचौ अधिबेशनले सुबेदीको नेतृत्वमा आगामी दुई बर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको बरिष्ठ उपाध्यक्षमा कान्छाराम बुढाथोकी निर्बाचित भएका छन् भने दुई उपाध्यक्षमा दिपक राना र डोलराज भण्डारी निर्बाचित भएका छन् ।   अधिबेशनले पूर्व बिद्यार्थ ... बाँकी अंश»

अष्ट्रेलियामा नेपाली खाना प्रवर्द्धन: 'सेफ्स पप अप डिनर'

२०७३ फाल्गुण २७ शुक्रबार, (ब्रिसबेन) अष्ट्रेलिया। युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहर्काय र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना प्रवद्र्धन कार्यक्रम मंगलबार सम्पन्न भएको छ। ’सेफ्स पप अप डिनर’ नाम दिइएको उक्त कार्यक्रममा नेपाली परम्परागत खानालाई आधुनिक शैलिमा फ्युजन गरी प्रश्तुत गरीएको थियो। कार्यक्रममा नेपाली मौलिक खानालाई अन्तराष्ट्रिय  जगतमा अभिवृद्धि र्गदै नेपालको र्पयटक व्यवसायलाई समेत योगदान दिने उद्देश्य र ... बाँकी अंश»

अष्ट्रेलियाको अस्पतालमा नक्कली प्रमाणपत्रले काम गरेका 'नेपाली' डाक्टर फरार !

२०७३ फाल्गुण २५ बुधबार, एजेन्सी। अष्ट्रेलियाको एक अस्पतालमा नेपाली मुलका श्याम आचर्यले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर ११ बर्ष काम गरेको खुलासा भएको छ। सन् २००३मा न्यु साउथ वेल्स बोर्डमा नक्कली प्रमाण पत्र पेश गरेर काम शुरु गरेका आचार्यको खोजी अष्ट्रेलियाई प्रहरीले गरिरहेको छ।    साराङ चिताले नाम गरेका मानिसको नाममा उनले उक्त काम गरेको खुलासा भएको छ। भारतमा रहँदा उनले चितालेको प्रमाणपत्र चोरी गरेको आशंका प्रहरीले गरेको छ।    न्यु साउथ वेल्समा दर्ता भएपछ ... बाँकी अंश»

हङकङमा इलाम समाजका तीन कृति लोकार्पण

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं । इलाम समाज हङकङको संयोजनमा प्रकाशित तीन कृतिको हङकङमा लोकार्पण गरिएको छ । समाजद्वारा प्रकाशित स्मारिका-मुखपत्र ‘इलाम’, लेखक तथा पत्रकार सचित राईद्वारा लिखित खोजमूलक कृति ‘माङखिम’ र स्व. डिल्लीराम बाङदेलद्वारा लिखित काव्य कृति ‘म फूल हुँ’को लोकार्पण गरिएको हो ।    संस्थाकी उपाध्यक्ष दीपा एवाई राईका अनुसार हङकङको जोडनस्थित ‘नयाँ पेज’को कार्यालयमा समाजको पाँचौं अधिवेशन तथा पुस्तकलोकार्पण कार्यक्रम आयोजना गरिएको थियो ... बाँकी अंश»

'जापानमा नेपाली महिला कुनै न कुनै हिंशाको शिकार बन्न बाध्य'

२०७३ फाल्गुण २३ सोमबार, जापान । प्रवास रहेर पनि राजनीति,पत्रकारिता एवम सामाजिक संस्थामा महिलाको सहभागीता कम भएकोमा एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा महिला समुह जापानले आयोजना गरेको 'जापानका संघसंस्थामा महिलाको सहभागीता' बिषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो वताएका हुन् ।     सहभागीले जापानमा रहेका अधिकाशं महिला कुनै न कुनै हिसांको शिकार बन्न बाध्य भएपनि त्यो पीडा बाहिर ल्याउने माध्यम नभ ... बाँकी अंश»

टेक्ससको ब्लड डोनर्स संयोजकमा शिवप्रसाद काफ्ले

२०७३ फाल्गुण २२ आइतबार, ड्यालस (अमेरिका) ।  अमेरिकामा स्थापना भएको ब्लड डोनर्स एसोसिएसन (बिडिए) को टेक्सस च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ।  सन् २०१३ मा टेक्ससमा बिडिएको च्याप्टर गठन भएको हो। शनिबार भएको साधारण सभाले शिवप्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। बिडिए अमेरिकामा रहेका नेपाली रक्तदाताहरूको संस्था हो ।   अर्बिङस्थित नेपाली समाजको हलमा भएको साधारण सभाले काफ्लेलाई संयोजक र सहसंयोजकमा गंगा थापालाई चयन गरेको छ। त्यस्तै अ ... बाँकी अंश»

'सुशील दा'लार्इ यसरी सम्झिए कतारबासीले

२०७३ माघ २९ शनिबार, कतार । नेपाली जन सम्पर्क समिति कतारले नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम वार्षिक पुन्य तिथी दोहामा भव्यताका साथ मनाएका छन् । संस्थाका संस्थापक सभापति नरेन्द्र भाटको प्रमुख आतिथ्यता तथा सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा स्वर्गीय नेताको फोटोमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गर्दै राष्ट्रिय गान साथै ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौन धारण गरी कार्यक्रमको शुभा ... बाँकी अंश»

दुबईमा ३५ औं मगर दिवस मनाइने

२०७३ माघ २९ शनिबार, युएई । यहि आउने २४ फेब्रुअरी २०१७ का दिन दुबईको ईम्पिरियल सुईट होटलमा विगतमा जस्तै यसपालि पनि ३५ औं मगर दिवस भव्य रुपमा मनाईने भएको छ । प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति तथा विविध सांगीतिक माहौलमा नेपाल मगर संघ शाखा युएईको आयोजनामा मनाउन लागिएको हो ।    प्रवासको भूमिमा पनि सम्पूर्ण मगरहरुलाई ऐक्यबद्धता गर्दै नेपालीहरुले मगरहरुको कला, संस्कृति, मौलिक भाषा र भेषभुसाहरुको जर्गेना गर्दै आएका छन् । दैनिक आ–आफ्नो कामका बावजुद पनि परिआउने समस ... बाँकी अंश»

Total:162

नयाँ