प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

२०७४ कार्तिक २९ बुधबार, राजविराज । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।  ... बाँकी अंश»

नारी समाज पोर्चुगलले गर्‍यो अनाथ बालबालिकालाई आर्थिक सहयोग

२०७४ कार्तिक २७ सोमबार, लिस्बन (पोर्चुगल) । नेपाली नारी समाज पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर सँकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ । ... बाँकी अंश»

वैदेशिक रोजगारीमा मलेसिया गएकाको व्यथा – सरकार ! कतिन्जेल हामी तड्पिएर बाँच्नु ?

२०७४ कार्तिक २२ बुधबार, क्वालालम्पुर । नेपालमा रोजगारीको अभावमा दैनिक दुई हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारका लागि विदेशिने गरेका छन् । ... बाँकी अंश»

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेबारे छलफल

२०७४ कार्तिक १३ सोमबार, मेरिल्याण्ड । नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । ... बाँकी अंश»

थाइ राजाको अन्त्येष्टीमा थाइल्याण्डका नेपाली समुदाय पनि  सहभागि

२०७४ कार्तिक १३ सोमबार, थाइल्याण्ड। थाई राजा भूमिबल आदुल्यादेजको अन्तेष्टिमा सहभागी हुन विश्वभरका नेता थाइल्यान्ड पुगेका छन् । थाइल्यान्डमा रहेका नेपाली समुदायले समेत राजा भूमिबलप्रति बैंककको राज बिहारमा एक बिशेष कार्यक्रम  गरी  राजा भूमिबलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ... बाँकी अंश»

स्कटल्याण्डमा सगरमाथा आरोही सम्मानित

२०७४ कार्तिक ८ बुधबार, स्कटल्याण्ड। स्कटल्याण्डको आबर्डिनमा दुई सागरमाथा आरोहीहरुलाई नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध बिषयक कार्यक्रममा सम्मान गरिएको छ। ... बाँकी अंश»

भाइटीकाले बनेका नेपाली दाइ र जापानी बहिनी

२०७४ कार्तिक ७ मंगलबार, टोकियो  ।  अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन । भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन् । उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने । प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ । यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो ।  ... बाँकी अंश»

एनआरएनएका अध्यक्ष भट्टको आग्रह– उज्यालो नेपालमा सहकार्य गरौं 

२०७४ कार्तिक ६ सोमबार, टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

कोलकातामा नेपाल भवन बनाइने

२०७४ कार्तिक ५ आइतबार, काठमाडौं । भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ ।  ... बाँकी अंश»

  जापानका नेपालीको तिहार

२०७४ कार्तिक ५ आइतबार, टोकियो ।  तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपाली एकत्रित भएर टीका थापेका छन् ।  ... बाँकी अंश»

मेलबर्नमा पहिलो पटक नेपाल सम्बत कार्यक्रम 

२०७४ कार्तिक ४ शनिबार, फूटस्क्रे पार्क, मेलबर्न। संस्थागत रुपमा मेलबर्नमा पहिलो पटक नेपाल सम्वत मनाइएको छ। नेवा एसोशियसन अफ अस्ट्रेलियाले मेलबर्नको फूटस्क्रे पार्कमा आयोजना गरेको ११३८ औं नेपाल सम्बत लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न संस्थाको प्रतिनिधिको उपस्थितिमा उपस्थित सबैलाई नेवारी परंपरा अनुसार सगुन दिएर शुरु गरिएको थियो। ... बाँकी अंश»

भवन भट्ट बने एनआरएनको नयाँ अध्यक्ष

२०७४ असोज ३१ मंगलबार, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) को ८ औ महाधिवेशनबाट नयाँ अध्यक्षमा भवन भट्ट चुनिएका छन् । ... बाँकी अंश»

नेपाली तराइ समुदाय अमेरिकाले गठन गर्‍यो ग्रेटर ह्यूस्टनको टेक्सास शाखा

२०७४ असोज ३० सोमबार, काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको उपलक्ष्यमा नेपाली तराइ समुदाय अमेरिकाले अक्टोबर ७ मा शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट कार्यक्रम, र रात्रिभोज सम्पन्न गरेको छ । ... बाँकी अंश»

एनआरएन अध्यक्षमा भट्ट र गुरुङले दिए उम्मेदवारी

२०७४ असोज ३० सोमबार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन् । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान १०:३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । ... बाँकी अंश»

चुनाव स्थगित गर्न एनआरएनको एक समूह अदालत पुग्दै

२०७४ असोज २९ आइतबार, काठमाडौं । गैर आवाशीय नेपाली संघ एनआरएनको चुनाव स्थगित गर्न माग गर्दै संघको एक समूह अदालत जाने अवस्थामा पुगेको छ । चुनावको विषयमा आन्तरिक विवाद चुलिएपछि एनआरएनको एक पक्ष अदालत जाने तयारीमा पुगेको हो ।  ... बाँकी अंश»

केपी सिटौलाको उम्मेदवारी किन ? ‘स्वच्छ, साझा र सवल एनआरएन अभियानका लागि’

२०७४ असोज २९ आइतबार, काठमाडौं । लामो समयदेखि नेपाली कलालाई विदेशमा पस्केर देशकै पौरखी हातहरुको सम्मान गर्दै आएका केपी सिटौलाले राजधानीमा जारी गैरआवासीय नेपाली संघ एनआरएनको आठौँ विश्व सम्मेलन एवं महाधिवेशनमा उम्मेदवारी दिएका छन् । ... बाँकी अंश»

एनआरएनको आठौं विश्व सम्मेलन एवं महाधिवेशन सुरु, घले–भट्टबीच घम्साघम्सी

२०७४ असोज २८ शनिबार, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनको आठौँ विश्व सम्मेलन एवं महाधिवेशन काठमाडौंको हायात होटलमा सुरु भएको छ । ... बाँकी अंश»

अमेरिकामा दशैँतिहार धमाका

२०७४ असोज २७ शुक्रबार, वासिङ्टन । अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ... बाँकी अंश»

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

२०७४ असोज २६ बिहिबार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ... बाँकी अंश»

एनआरएनएको अध्यक्षमा जमुना घलेको उम्मेदवारी घोषणा, उम्मेदवारी किन ?

२०७४ असोज २६ बिहिबार, काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्ष पदमा अस्ट्रेलियामा व्यवसाय गर्दै आइरहेकी जमुना घलेले उम्मेद्वारी घोषणा गरेकी छिन् । ... बाँकी अंश»

Total:214

नयाँ