प्रवास

झापाली समाज यूकेको तिम्सिनाको नेतृत्वमा १७ सदस्यीय समिति गठन

२०७४ फाल्गुण ६ आइतबार, लन्डन। झापाली समाज यूकेको चौथो अधिवेसन लन्डनको प्लमस्टिडमा सम्पन्न भएको छ। अधिवेशनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ... बाँकी अंश»

अमेरिकामा नेपालीले स्थपना गरे आफ्नै स्वामित्वमा मन्दिर

२०७४ फाल्गुण ३ बिहिबार, अमेरीका । अमेरिकाको लस एन्जलसमा नेपालीहरुले मन्दिर स्थपना गरेका छन् । श्री पशुपतिनाथ फाउण्डेसनको करीब ५ बर्षको अथक प्रयासपछिलस एन्जलसवासीले आफ्नै स्वामित्वमा नेपाली मन्दिर पाएका छन् । जहाँ आरग्यदेव श्री पशुपतिनाथ लगायत अन्य देवी देउताहरुका सुन्दर मुर्तिहरु स्थापना गरिएको छ । यही फेब्रुअरी ११ -१३ मा आचार्य चुडामणी पाठकको दिब्य ज्ञान मार्फत मुर्तिहरुमा प्राण प्रतिष्ठाको कार्य गरियो । नित्य पूजाका लागि पनि आचार्य चुडामणी पाठकलाई नै पूजारीको रुपमा नियुक्त गरिएको छ । ... बाँकी अंश»

पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने

२०७४ माघ १९ शुक्रबार, लिस्बन। प्रथम शहिद लखन थापा मगरको स्मृती एवं मगर दिवसको अवसरमा युरोपेली मूलुक पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । ... बाँकी अंश»

अमेरिकाको बिभिन्न भागमा नेपाली तराइ समुदायले गठन गर्‍यो नयाँ समिती

२०७४ माघ १३ शनिबार, अमेरिका । संयुक्त राज्य अमेरिका भरी नै संगठन बिस्तारमा रहेको नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) ले केन्टकी र ओहायोलाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-केन्टकी-ओहायो शाखा तथा कन्सास र मिजौरीलाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-कन्सास-मिजौरी शाखा गठन गरेको जनाएको छ । ... बाँकी अंश»

यस्ता छन् एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङका योजना (अन्तर्वार्ता)

२०७४ माघ १२ शुक्रबार, मनाङ । मनाङ जस्तो विकट दुर्गम जिल्लामा जन्मेर हाल दक्षिण कोरियामा एनआरएनको अध्यक्ष जस्तो पदमा रहेकी लक्ष्मी लामा गुरुङले आफूलाई अब्बल बनाउँदै लगेकी छिन् । ... बाँकी अंश»

बेलायतमा बसन्त पंचमीको यो उल्लास, राष्ट्रिय गानले तात्यो नेपालीपन 

२०७४ माघ १० बुधबार, रेडिङ । बेलायतमा बसन्त पंचमी उल्लासपुर्वक नेपालीले मनाएका छन् । ग्रेटर रेडिङ नेपाली समाजले बसन्त पंचमीका दिन रेडिङमा सरस्वती पूजाको आयोजना गर्यो । ... बाँकी अंश»

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

२०७४ माघ १० बुधबार, काठमाडौँ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । ... बाँकी अंश»

अधिकारी दम्पतीले गरे बिद्यालयलाई डेढ लाख सहयोग

२०७४ माघ ८ सोमबार, बेसीशहर । बिदेश गएपछि पनि मातृभुमीलाई सम्झेर योगदान गर्नेहरुकै लहरमा लमजुङको सुन्दरबजार कुन्छा घर भई हाल अमेरिकाको कोलोराडोमा शहरमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र अनुपमा शर्मा थपिएका छन्। ... बाँकी अंश»

अमेरिकामा एक नेपालीको हत्या

२०७४ माघ ८ सोमबार, वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । ... बाँकी अंश»

पुर्व मन्त्री लेखक र कतारका श्रममन्त्रीवीच भेटवार्ता

२०७४ माघ ७ आइतबार, कतार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री रमेश लेखक र कतारका प्रशासकीय बिकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा.इसा साद ए अल नैमी बिच भेट्वार्ता भएको छ । ... बाँकी अंश»

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, एक गम्भीर

२०७४ माघ ४ बिहिबार, टोकियो । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

नेपालमा फुटबल खेल्न आउन बेलायतमा यसरी उठ्दैछ रकम 

२०७४ माघ १ सोमबार, केन्ट बेलायत । १४ जनवरी आइतबार बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारीटी नाईट सम्पन्न गरेको छ । ... बाँकी अंश»

युएईमा एक बर्षको अवधिमा ८४ जना नेपालीले ज्यान गुमाए

२०७४ पौष २५ मंगलबार, दुबई। खाडी मुलुकहरुमध्ये नेपाली रोजगार दाताहरुका लागि युएई एकदमै उत्तम थलो बन्दै गएको पाईन्छ । वैदेशिक रोजगारका लागि विगतमा साउदी अरब त्यसपछि कतार अब भने युएईमा आउनेहरुको घुईचो लागेको देख्न सकिन्छ । युएईमा छिर्नका लागि खासै झन्झट नहुने, प्रक्रियाका लागि सहज र सरल बातावरण भएका कारण दिनाहुं भित्रिने क्रममा बृद्धि भएको हो । ... बाँकी अंश»

साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो

२०७४ पौष १९ बुधबार, काठमाडौँ । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ । ... बाँकी अंश»

बेजिङ अवस्थित नेपाली दूतावासमा दुर्इ पुस्तक विमोचित

२०७४ पौष ६ बिहिबार, बेजिङ। चीनको राजधानीमा अवस्थित चीनका लागि नेपाली दूतावासले आज बिहिबार नेपाल (चीन सांस्कृतिक सहकारिता सम्बन्धमा एक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ तथा पत्रकार, कवि अजय अलौकिकको ‘अलौकिक चीन’ नामक पुस्तक विमोचन गरिएको छ। ... बाँकी अंश»

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसः फेरिएनन् नेपाली कामदारका समस्या 

२०७४ पौष ३ सोमबार, काठमाडौँ । सोमबार डिसेम्बर १८ तारिख । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । ... बाँकी अंश»

मलेसियामा एक नेपालीको मृत्यु

२०७४ कार्तिक २९ बुधबार, राजविराज । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।  ... बाँकी अंश»

नारी समाज पोर्चुगलले गर्‍यो अनाथ बालबालिकालाई आर्थिक सहयोग

२०७४ कार्तिक २७ सोमबार, लिस्बन (पोर्चुगल) । नेपाली नारी समाज पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर सँकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ । ... बाँकी अंश»

वैदेशिक रोजगारीमा मलेसिया गएकाको व्यथा – सरकार ! कतिन्जेल हामी तड्पिएर बाँच्नु ?

२०७४ कार्तिक २२ बुधबार, क्वालालम्पुर । नेपालमा रोजगारीको अभावमा दैनिक दुई हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारका लागि विदेशिने गरेका छन् । ... बाँकी अंश»

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेबारे छलफल

२०७४ कार्तिक १३ सोमबार, मेरिल्याण्ड । नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । ... बाँकी अंश»

Total:230

नयाँ