खेलकुद

रियाल मड्रिडको खराव समय सकियो, रोनाल्डो बिना नै जित 

२०७४ माघ ५ शुक्रबार, काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिडका खराव दिन सकिएका छन् । निरन्तरको हारले खराव लयमा गुज्रिएको रियाल कोपा डेल रे फुटबलमा लेगनेजलाई १–० ले हराएपछि जितको लयमा फर्किएको हो । ... बाँकी अंश»

शहीद दिवसको अवसरमा क्रिकेट

२०७४ माघ ४ बिहिबार, पुनर्वास । शहीद दिवसको अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा तेस्रो लालझाडी कप टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । ... बाँकी अंश»

विवादित खेल, २ खेलाडीलाई रातो कार्ड र पनि जित्यो चेल्सीले 

२०७४ माघ ४ बिहिबार, काठमाडौं । खेलमा जब विवाद हुन्छ तब त्यहाँ कार्डहरु उठ्छन् । फुटबलमा रातो कार्ड उठेपछि खेलाडी मैदान बाहिर । ... बाँकी अंश»

लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

२०७४ माघ ३ बुधबार, काठमाडौं । लेस्टर सिटी र वेष्ट ह्याम युनाइकाठमाडौं । लेस्टर सिटी र वेष्ट ह्याम युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा फ्लिटउड टाउनलाई २–० ले हराउँदै लेस्टर चौथो चरणमा पुगेको हो । लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची इहिनाचोले गरे ।टेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

अम्पायरलाई रिस पोख्दा विराट परे जरिवानामा

२०७४ माघ २ मंगलबार, एजेन्सी । भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई जरिवाना परेको छ । विराटले मैदानभित्र अभद्र व्यवहार गरेकामा जरिवाना तिर्नु परेको हो । ... बाँकी अंश»

रेल चढेर पाकिस्तान गएको क्रिकेट टोली अष्ट्रेलियालाई हराएर ‘प्लेन’मा फर्किदै

२०७४ माघ २ मंगलबार, काठमाडौं । प्लेन टिकट लिन नसकेर बस र रेल चढेको नेपाली नेत्रहिन क्रिकेट टोली फर्किदा हवाईजहाज ‘प्लेन’ चढेर नेपाल आउने भएको छ । ... बाँकी अंश»

ओल्ड ट्राफोर्ड खुसी, लिभरपुल र चेल्सीसंग स्पष्ट अग्रता

२०७४ माघ २ मंगलबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि गति लिन थालेको छ । म्यानचेस्टरले सोमबार राति भएको खेलमा स्टोक सिटीलाई ३–० ले पराजित गर्दै लय समातेको हो । ... बाँकी अंश»

सशस्त्रलाई चड्काउँदै आर्मीले पड्कायो सुदूरपश्चिम खप्तड गोल्डकप

२०७४ माघ १ सोमबार, धनगढी । यहाँ भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ । ... बाँकी अंश»

बार्सिलोनाः २–० ले पछि परेको टिम कसरी ४–२ ले भयो विजयी ?

२०७४ माघ १ सोमबार, काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाको विजयी यात्रा कायमै रहेको छ । बार्सिलोनाले आइतबार राति रियाल सोसिडाडलाई उसकै मैदान इस्टाडिओ एनोएटामा ४–२ ले हरायो । ... बाँकी अंश»

अन्ततः म्यानचेस्टर सिटीको पहिलो हार, रोक्यो लिभरपुलले

२०७४ पौष ३० आइतबार, काठमाडौं । अन्ततः इंगलिस प्रिमियर लिग फुटबलको एक मात्र अपराजित टिम म्यानचेस्टर सिटीले पराजय बेहोरेको छ । जारी लिगको २३ औं खेलमा सिटी लिभरपुलसंग ४–३ ले पराजित भयो । ... बाँकी अंश»

भारत–दक्षिण अफ्रिका क्रिकेटः सेना कमजोर भएपछि सेनापतिले के गरोस् 

२०७४ पौष ३० आइतबार, काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्ट क्रिकेटमा पनि भारत कमजोर देखिएको छ । कप्तान विराट कोहलीले उत्कृष्ट खेले पनि उनका साथीहरुले राम्रो खेल्न नसकेपछि अहिले भारतभर आलोचना बढेको छ – सेना कमजोर भएपछि सेनापतिले के गरोस् ? ... बाँकी अंश»

रियाल मड्रिडको अधोगतिः न चले रोनाल्डो न चल्यो जिदान नीति (पीडायुक्त तस्वीरसहित)

२०७४ पौष ३० आइतबार, काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिड यो सिजन खराव प्रदर्शनबाट गुज्रिएको छ । ला लिगाको उपाधि होडबाट निकै पछाडि रहेको रियालले घरेलु मैदानमा समेत हार बेहोर्न थालेको छ । ... बाँकी अंश»

हेटौँडामा क्रिकेट मैदान तयार 

२०७४ पौष २८ शुक्रबार, हेटौँडा । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । ... बाँकी अंश»

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, गोलको वर्षामा मेस्सीको दुई, के गरे कौटिन्होले ?

२०७४ पौष २८ शुक्रबार, काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलको लिडर बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ । प्रिक्वाटरफाइनलको दोस्रो लेगेको खेलमा घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो । ... बाँकी अंश»

महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीलाई 

२०७४ पौष २७ बिहिबार, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । ... बाँकी अंश»

रोनाल्डो र बेल बिनाको रियाल मड्रिड, धन्य हारेन !

२०७४ पौष २७ बिहिबार, काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिड कप्तान क्रिष्टियानो रोनाल्डोको भरमै टिकेको छ । रोनाल्डो नखेलेको खेलमा रियाल हार्न पनि सक्छ । ... बाँकी अंश»

लिग कप फुटबलः चेल्सी र आर्सनल बराबरीमा 

२०७४ पौष २७ बिहिबार, स्टामफोर्ड ब्रिज । इंगलिस लिग कप फुटबल अर्थात् काराबाओ कप फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । ... बाँकी अंश»

एपिएफ खप्तड गोल्डकपको सेमिफाइनलमा

२०७४ पौष २६ बुधबार, धनगढी । यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ । ... बाँकी अंश»

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पोखरामा शुरु

२०७४ पौष २६ बुधबार, पोखरा । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत बुधवारदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । ... बाँकी अंश»

किन फुस्कियो जोजे मौरिन्होको दुर्लभ हाँसो ? 

२०७४ पौष २६ बुधबार, दुबाई । इंगलिस प्रिमियर क्लव म्यानचेस्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्होको अनुहार झट्ट खुल्दैन । उनी प्रायः ‘एङ्ग्री म्यान’ का रुपमा चिनिन्छन् । ... बाँकी अंश»

नयाँ