खेलकुद

एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियाल मड्रिडलाई हरायो, उपाधि भिडन्त रोचक

२०७४ बैशाख ११ सोमबार, सान्टियोगो बर्नाबाउ । स्पेनिश लिग ला लिगामा बार्सिलोनाले आकर्षक प्रदर्शन गर्दै उपाधि भिडन्तलाई रोचक बनाएको छ । ... बाँकी अंश»

आर्सनल एफए कप फुटबलको फाइनलमा, म्यानचेष्टर सिटी पराजित

२०७४ बैशाख ११ सोमबार, वेम्बले । आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

आइपीएल क्रिकेटमा विराट कोहलीको बैंगलोरले बनायो हारमा कीर्तिमानमाथि कीर्तिमान

२०७४ बैशाख ११ सोमबार, कोलकाता । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्मकै कम योगफल बनाएको छ । ... बाँकी अंश»

आइपीएल क्रिकेटः मुम्बई इन्डियन्सको लगातार छैटौं जित, दिल्ली १४ रनले पराजित

२०७४ बैशाख १० आइतबार, मुम्बई । भारतमा भइरहेको आइपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं जितको कीर्तिमान बनाएको छ । ... बाँकी अंश»

चेल्सी एफए कप फुटबलको फाइनलमा, टोटनह्याममाथि ४–२ को जित

२०७४ बैशाख १० आइतबार, वेम्बले । प्रिमियर लिग क्लव चेल्सी इङलिश एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

प्रथम पाँचथर गोल्डकपको उपाधि झापाको पोल्टामा

२०७४ बैशाख ९ शनिबार, पाँचथर ।  पाँचथरको फिदिममा सम्पन्न पूर्वान्चल स्तरीय प्रथम पाँचथर फुटवल गोल्डकपको उपाधि विर्तामोड यूनाइटेड क्लव झापाले जितेको छ । शनिबार भएको फाइन खेलमा सशस्त्र प्रहरीको पूर्वान्चल टोलीलाई ४–२ गोल अन्तरले पराजित गर्दे झापा ११ ले उपाधि हत्याएको हो । ... बाँकी अंश»

डिपीएल क्रिकेट: धनगढी बिजेता, बिराटनगरका सुशीलले जिते मोटरबाईक 

२०७४ बैशाख ९ शनिबार, धनगढी। नेपाली क्रिकेटका कप्तान पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहाले प्रतियोगितामा पछिल्लो समयमा प्रतियोगिताम फर्किएर उपाधि हात पारेको छ।  ... बाँकी अंश»

डिपीएल क्रिकेट फाईनल: आरिफ शेखको उत्कृष्ट ब्याटीङले धनगढीलाई उपाधि

२०७४ बैशाख ९ शनिबार, धनगढी। धनगढी प्रिमियर लिग (डिपीएल) टि-२० क्रिकेट प्रतियोगिताको उपाधि धनगढी टिम चौराहाले जितेको छ। फाईनलमा बिराटनगर किंग्सलाई पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो।  ... बाँकी अंश»

डिपीएल क्रिकेट फाईनल: आरिफ शेखको बिष्फोटक ब्याटीङले बिराटनगरलाई १६० रनको लक्ष्य

२०७४ बैशाख ९ शनिबार, धनगढी। धनगढी चौराहा र बिराटनगर किङग्स बिचको खेलमा टस जितेर पहिले बयाटीङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनाएको छ।  ... बाँकी अंश»

डिपीएल फाईनल: धनगढी चौराहा र बिराटनगर किङ्ग्सको फाईनल केही बेरमा 

२०७४ बैशाख ९ शनिबार, धनगढी। धनगढि प्रिमियर लिग (डिपीएल) टि-२० क्रिकेट प्रतियोगिताको फाईनलमा धनगढी चौराहा र बिराटनगर किग्स बिच रोमाञ्चक खेल हुने भएको छ। स्थानिय समय ११ बजे शुरु हुने खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ।  ... बाँकी अंश»

एएफसीको यु–१६ च्याम्पियनसिपमा नेपाल भारत रहेकै समूहमा

२०७४ बैशाख ८ शुक्रबार, काठमाडौँ । एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको एसियाली च्याम्पियनसिपको १६ वर्षमुनि उमेर समूहमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भारत भएको कठिन समूहमा परेको हो । ... बाँकी अंश»

च्याम्पियन्स लिगमा मड्रिड ‘डर्बी’ बहुप्रतिक्षित भीडन्त

२०७४ बैशाख ८ शुक्रबार, एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलको खेल तालिका सार्वजनिक भएको छ । स्पेनिश क्लब रियाल मड्रिड र एथ्लेटिको मड्रिड ‘डर्बी’ पहिलो लेगको भिडन्त मे २ अर्थात् वैशाख १९ गते हुनेछ । ... बाँकी अंश»

डिपीएल फाइनलः फर्ममा फर्केका पारस र फर्ममा रहेका शरदबीचको भिडन्त

२०७४ बैशाख ८ शुक्रबार, धनगढी । धनगढी प्रिमियर लिग डिपीएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइननलमा टिम चौराह धनगढी र विराटनगर किंगस बीचको भिडन्त अत्यन्त रोमाञ्चक हुने भएको छ। ... बाँकी अंश»

डिपीएल क्रिकेटः ‘राम्रो खेल्नेले फाइनल जित्छ’ पारस–शरद

२०७४ बैशाख ८ शुक्रबार, धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग क्रिकेट डिपीएलको उपाधि भिडन्त निकै रोमाञ्चक मोडमा पुगेको छ । ... बाँकी अंश»

आइपीएल क्रिकेटमा मुम्बईको मान बढ्यो, १९९ रनको चुनौती सजिलै पछ्यायो

२०७४ बैशाख ८ शुक्रबार, इन्दोर । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले मान बढाएको छ । ... बाँकी अंश»

डिपीएल क्रिकेट: पारसको धनगढी फाईनलमा, शरदको बिराटनगरसँग भिड्ने 

२०७४ बैशाख ७ बिहिबार, धनगढी। धनगधी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा धनगढी चौराहा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ। यो बिजयसँगै धनगढीले शरद भेषावकर कप्तान रहेको बिराटनगरसँग फाईनल खेल्नेछ।  ... बाँकी अंश»

डिपीएल क्रिकेट: पारस खड्काको बिष्फोटक ब्याटीङले रुपन्देहीलाई १७३ रनको बिजय लक्ष्य

२०७४ बैशाख ७ बिहिबार, धनगढी। धनगढी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा धनगढी चौराहाले रुपन्देही च्यालेन्जर्सलाई १७३ रनको बिजय लक्ष्य दिएको छ।  ... बाँकी अंश»

टेनिस स्टार सेरेना विलियम्स गर्भवती, विवाह बिनै २० हप्ते गर्भ

२०७४ बैशाख ७ बिहिबार, न्युयोर्क । विश्व नम्बर २ अमेरिकी टेनिस स्टार सेरेना विलियम्स गर्भवती भएकी छिन् । ... बाँकी अंश»

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो, युभेन्टसविरुद्ध गोलविहीन

२०७४ बैशाख ७ बिहिबार, क्याम्प नोउ । स्पेनिश फुटबल लिग च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । ... बाँकी अंश»

व्याकुल माइला गोल्डकपको उपाधि नयाँ नेपाललाई

२०७४ बैशाख ६ बुधबार, काठमाडौं । व्याकुल माइला गोल्डकपको छैटौं संस्करणको उपाधि आयोजक संस्था नयाँ नेपाल सरोकार समाज ‘ए’ले उचालेको छ । हालै भएको फाइनल खेलमा मानेभञ्ज्याङ युवा समूहलाई १–० गोल अन्तरले हराउँदै आयोजकले उपाधिमाथि कब्जा जमाएको हो । ... बाँकी अंश»

नयाँ