खेलकुद

प्रथम मेयर कपको उपाधि फेमस क्लवलाई 

२०७४ फाल्गुण ११ शुक्रबार, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तौलिहवाद्वारा आयोजित प्रथम मेयर कपको उपाधि फेमस क्लव भएको छ। स्टार क्लवलाई ... बाँकी अंश»

महिला राष्ट्रिय क्रिकेटको सेमीफाईनलमा पुर्वाञ्चल र मध्यामञ्चल तथा सुदुरपश्चिम र एपीएफ भिड्ने

२०७४ फाल्गुण ११ शुक्रबार, कैलाली। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको सेमीफाईनल समिकरण पुरा भएको छ। सेमीफाईनलमा पुग्ने अन्तीम टोलीको शुक्रवारको खेल टुङगो लागेसंगै सेमीफाईनल समिकरण पुरा भएको हो।  ... बाँकी अंश»

हिमालयन ड्राईभ मोटर ऱ्यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान

२०७४ फाल्गुण १० बिहिबार, चितवन। हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर र्‍यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ ।  अन्तराष्ट्रिय स्तरको मोटर र्‍याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ र्‍यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स ... बाँकी अंश»

भारत-अफ्रिका टि-२० शृखंला बराबर, अन्तिम खेलले बिजेता फैसला गर्ने 

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं। भारत बिरुद्धको दोसरो टि-२० क्रिकेट दक्षिण अफ्रिका ६ विकेटले बिजयी भएको छ। टस जितेर भारतलाई ब्याटीङ गर्न निम्त्याएको अफ्रिकाले शुरुमा कसिलो बलिङ गरेको थियो। ... बाँकी अंश»

रोनाल्डो रहित रियाल मड्रिड बिजयी, अंक तालिकामा तेस्रो स्थान

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं। आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना मैदानमा ओर्लेको रियाल मड्रिडले स्पेनी क्लब लेगानेजलाई ३-१ गोलले पराजित गरेको छ। ला-लिगा अन्तर्गतको खेलमा मड्रिडले लेगानेजलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो ।  ... बाँकी अंश»

च्याम्पियन्स लिग: म्यानचेष्टरका गोलकिपर हिरो, रोमा शख्तरसँग पराजित

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं। म्यानचेष्टर युनाइटेड र सेभिया बिचको खेल बराबरीमा सकिएको छ। च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिन अन्तरगत यी दुई बिचको पहिलो लेगको खेल सेभियाको गृह मैदानमा भएको थियो।  ... बाँकी अंश»

करण केसी सहित चार खेलाडी महँगोमा बिक्री, काे काे परे ?

२०७४ फाल्गुण ९ बुधबार, काठमाडौँ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ... बाँकी अंश»

डीपीएल-२ क्रिकेटको खेलाडी 'अक्सन' सम्पन्न, चार खेलाडी १ लाख ५० हजारमा बिक्री

२०७४ फाल्गुण ९ बुधबार, काठमाडौं। धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीइल)को दोस्रो संस्करणकालागि खेलाडीहरुको 'अक्सन' समाप्त भएको छ। उक्त खेलाडी लिलामीमा ७२ खेलाडी बिक्री भएका छन्।  ... बाँकी अंश»

चेल्सी र बार्सिलोनामा को अब्बल ? खेले बराबरी, गोल मेस्सीकै

२०७४ फाल्गुण ९ बुधबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा इंगलिस क्लव चेल्सी र स्पेनिस क्लव बार्सिलोनाले १–१ गोलको बराबरी खेलेका छन् । ... बाँकी अंश»

के मेस्सीले २०१२को चेल्सी बिरुद्धको पेनाल्टी 'मिस'लाई बिर्साउनेछन् ? 

२०७४ फाल्गुण ८ मंगलबार, काठमाडौं। बुधबार बिहान च्याम्पियन्स लिग अन्तर्गतअन्तिम १६को खेलमा स्पेनिस क्लब बार्सिलोना र ईङलिश क्लब चेल्सी आमने सामने हुँदैछन्।  ... बाँकी अंश»

एफएकपमा गुल्टियो म्यान्चेस्टर सिटी 

२०७४ फाल्गुण ८ मंगलबार, काठमाडौं । इंगलिस लिग लिडर म्यान्चेस्टर सिटी एफए कप फुटबलको प्रिक्वाटरफाइनलबाटै गुल्टिएको छ । सिटी विगान एथलेटिकसंग १–० ले पराजित हुँदै क्वाटरफाइनलअगाडि नै गुल्टिएको हो । ... बाँकी अंश»

एकै खेलमा ९ रातो कार्ड, फुटबल मैदानमै रेस्लिङ, फोटोफिचरसहित

२०७४ फाल्गुण ७ सोमबार, काठमाडौं । ब्राजिलियन फुटबलमा आइतबार रातिको खेलमा दुःखद क्षण बनेको छ । ब्राजिलियन डर्बीको भिक्टोरिया र बहियाबीचको खेलमा सामुहिक मुक्का हानाहान भएपछि र पछार्ने काम भएपछि रेफ्रीले ९ खेलाडीलाई रातो कार्ड देखाउनु परेको थियो । ... बाँकी अंश»

रियाल मड्रिड भर्सेस रियाल बेटिस, ८ गोल ८ पहेंलो कार्ड, कसको गोल कसलाई कार्ड ?

२०७४ फाल्गुण ७ सोमबार, काठमाडौं । स्पेनिस लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले रियाल बेटिसमाथि संघर्षपुर्ण जित निकालेको छ । ... बाँकी अंश»

विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा, को को परे ? 

२०७४ फाल्गुण ६ आइतबार, काठमाडौं । जिम्बावेमा यही मार्च ४ तारिखदेखि हुने विश्वकप छनौट क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । ... बाँकी अंश»

डिपिएल क्रिकेटले पायो श्री एयरलाइन्सको साथ

२०७४ फाल्गुण ६ आइतबार, काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ । ... बाँकी अंश»

अनबिटन बार्सिलोना, कीर्तिमान अपराजित यात्राको 

२०७४ फाल्गुण ६ आइतबार, काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अनबिटन यात्रा कायमै छ । यो यात्राले बार्सिलोना कीर्तिमान नजिक पुगेको छ । ... बाँकी अंश»

रोहित चन्दको जाकर्ताले जित्यो प्रेसिडेन्ट कपको उपाधि

२०७४ फाल्गुण ६ आइतबार, काठमाडौं । नेपालका भरपर्दा फुटबल खेलाडी रोहित चन्दको ब्यवसायिक क्लव इन्डोनेसियाको पर्सिजा जाकर्ताले प्रेसिडेन्ट कपको उपाधि जितेको छ । ... बाँकी अंश»

खुशी ल्याउँदै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

२०७४ फाल्गुण ६ आइतबार, काठमार्डौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ ।  ... बाँकी अंश»

मेयर कप भलिबल प्रतियोगिता शुरु

२०७४ फाल्गुण ५ शनिबार, पाल्पा । अन्तर वडा स्तरिय मेयर कप भलिवल प्रतियोगिता रामपुरमा शुरु भएको छ । रामपुर नगरपालिका स्तरिय खेलकुद बिकास समितिको आयोजनामा भएको खेलको उद्घाटन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गरे। ... बाँकी अंश»

सिमा समस्या उजागर गर्न दशगजा कप फुटबल प्रतियोगिता हुँदै

२०७४ फाल्गुण ५ शनिबार, अमरबस्ती,पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा सुदुरपश्चिम फुटबल एकाडेमीद्वारा दशगजा कप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिताको बारे पत्रकार सम्मेलन गरेर आयोजक सुदुर पश्चिम फुटबल एकाडेमीले जानकारी दिइएको हो । ... बाँकी अंश»

नयाँ