विविध

महेन्द्रको मृत्युको भविष्यवाणी मिलाएका त्रिकालदर्शी कमलानन्दको निधन 

२०७४ असोज १८ बुधबार, काठमाडौं । आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमाएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) को निधन भएको छ । ... बाँकी अंश»

हिन्दू धर्मावलम्बीले मान्ने दशैँ आउन एक महिना बाँकी, पर्व सुधार गर्ने भन्दै गोरखामा दशैँ मनाइयो

२०७४ भदौ १६ शुक्रबार, गोरखा । पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् । ... बाँकी अंश»

आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो

२०७४ भदौ ९ शुक्रबार, नुवाकोट । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । ... बाँकी अंश»

साउनमा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने दिङ्बुचेमा धुवाँ देखिन थाल्यो

२०७४ भदौ ८ बिहिबार, सोलुखुम्बु । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । ... बाँकी अंश»

प्रकृतिको कुचीकार मानिने पक्षी गिद्ध बर्दियाबाट बेपत्ता

२०७४ भदौ ७ बुधबार, गुलरिया । आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् । ... बाँकी अंश»

भदौ २ र ३ गते काठमाडौंमा वैज्ञानिक सम्मेलन हुने 

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । राजधानीको कमलादि स्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सर चैतन्य सरवात ईनिस्टिच्युटले पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो ।  ... बाँकी अंश»

कर छलीको समाचार लेख्ने पानामा पेपर्सलाई यो वर्षको पुलित्जर पुरस्कार

२०७४ श्रावण २८ शनिबार, काठमाडौं । विश्वकै सर्वाधिक ठूलो पुलित्जर पुरस्कार यो वर्ष राजश्व सम्बन्धी समाचार खुलाशा गर्ने पानामा पेपर्सलार्इ दिर्इएको छ । ... बाँकी अंश»

नेपाल रेयुकाईको सप्ताहव्यापी पहिलो बार्षिकोत्सव

२०७४ श्रावण २७ शुक्रबार, काठमाडौं । नेपालमा नयाँ स्थापना भएको नेपाल रेयुकाईको पहिलो बार्षिकोत्सवका अवसरमा सप्तहव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ । ... बाँकी अंश»

एशियाकै पहिलो विमान अपहरणको रहस्य खोल्ने वृत्तचित्र सार्वजनिक 

२०७४ श्रावण २६ बिहिबार, काठमाडौं । पञ्चायती शासनको समयमा तत्कालीन विद्रोही काँग्रेस नेताहरुले गरेको विमान अपहरणको रहस्य खुल्नेगरी पत्रकार जगत नेपालले एउटा वृत्तचित्र सार्वजनिक गरेका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा ‘प्रजातन्त्रको लागि अपहरण’ नामक सो वृत्तचित्र प्रदर्शन गरिएसँगै नेपाली राजनीतिक जगतमा एउटा नयाँ बहस सुरु भएको छ ।  ... बाँकी अंश»

बेरोजगार युवालाई लक्षित गर्दै मेला, ठाउँको ठाउँ जागिर

२०७४ श्रावण २६ बिहिबार, काठमाडौँ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । ... बाँकी अंश»

पाल्पामा यसरी मनाइयो गाईजात्रा

२०७४ श्रावण २४ मंगलबार, पाल्पा । पाल्पामा मंगलबार गाईजात्रा पर्व धार्मिक एवंम सास्कृतिक पर्वको रुपमा मनाईएको छ । भाद्र कृष्ण प्रतिपादका दिन देखि अष्ठमी सम्म मनाईने यस पर्वमा दिवंगत भएका घरको आफ्न्ताले मानिसलाई गाई को रुपमा सिगारेर परिक्रमा गराईने प्रचलन रहेको छ । यसरी परिक्रममा गर्नले मृतकले गाईको पुच्छर समाती बैतारनी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ । ... बाँकी अंश»

उग्र पितृसत्तात्मक भारतमा देवताको भन्दा देवीको हुन्छ बढी पूजा 

२०७४ श्रावण २४ मंगलबार, नयाँ दिल्ली । भारत एउटा यस्तो मुलुक हो जहाँ भगवानको रुपमा धेरै महिला शक्तिलाई पूजा गरिन्छ । तर, त्यहाँ व्यवहारमा भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्ने गरिन्छ । ... बाँकी अंश»

आखिर व्यवसायमा माहिर मानिसहरु किन हुन्छन् 'मुडुले' ?

२०७४ श्रावण १९ बिहिबार, काठमाडौैं । गोल्डमेन सेक्सका प्रमुख लायड ब्ल्याकफिन, नेटस्केपका संस्थापक मार्क एन्ड्रीसन, फुबुका संस्थापक एवं सार्क टेकका प्रमुख डायमण्ड जोन। यिनीहरुका अलावा अरुपनि जो मान्छेहरु बढी बाठो र विद्वान जस्ता देखिन्छन् उनीहरुको तालु खुईलिएकै हुन्छ । ... बाँकी अंश»

बैंकको ऋण तिर्न नसकेर यो के गरिन् चिनियाँ महिलाले !

२०७४ श्रावण १६ सोमबार, एजेन्सी । बैंकको ऋण तिर्न नसकेर एक चिनियाँ महिलाले यस्तो गरिन‍् कि सो देखेर प्रहरी अचम्ममा परेको छ । वुहान शहर बस्ने हू नाजुआन माथि २५ मिलियन युआन (३.७१ मिलियन डलर) को ऋण रहेको थियो । त्यसबाट जोगिन ५९ बर्षिय हूले आफ्नो प्‍लास्टिक सर्जरी गराइन् । ... बाँकी अंश»

नेपालगंजमा वाइल्डलाइफ नेचर फोटो प्रदर्शनी

२०७४ श्रावण १४ शनिबार, नेपालगंज । अन्तराष्ट्रिय बाघ दिवशको अवसरमा नेपालगंजमा शनिवार देखि नेपाल वाइल्डलाइफ एण्ड नेचर फोटो प्रदर्शनी शुरु भएको छ । नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा र उपमेयर उमा थापामगरले प्रदर्शनीमा राखिएका तस्वीरहरुको फोटो खिचेर संयूक्त रुपमा कार्यक्रमको उद्दघाटन गरे । ... बाँकी अंश»

विष्टको 'नेपाल प्रेस स्वतन्त्रता' बजारमा, प्रधानमन्त्रीले गरे विमोचन

२०७४ असार २२ बिहिबार, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले लेखेको नेपाल प्रेस स्वतन्त्रता नामक पुस्तक बजारमा आएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तकको विमोचन गरे । प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताले नै लोकतन्त्रलाई टिकाउने बताउँदै प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति आफू सधै प्रतिबद्ध रहेको बताए । उनले सत्य तथ्य सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने सहयोग पुग्ने गरी अघि बढ्न सञ्चार क्षेत्रलाई आग्रह गरे ।  ... बाँकी अंश»

रामचन्द्र पौडेल भन्छन् – शास्वतधाम धार्मिक धरोहर बन्छ 

२०७४ असार १३ मंगलबार, नवलपरासी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गरेका छन् । ... बाँकी अंश»

राहुले नै हो प्रेम सम्बन्ध छुटाउने, यसरी सुरु हुन्छ प्रेम सम्बन्धमा खटपट

२०७४ असार १० शनिबार, काठमाडौं । तपाईको प्रेम छुट्यो ? यदि यस्तो समस्या छ भने तपाईले जतिराम्रो व्यवहार गर्दापनि प्रेम सम्बन्ध छुटेको छ भने मान्नुस् कि तपाईको कुण्डलीमा केही न केही खोट छ । जन्मको स्पष्ट मिति मिलाएर राम्रो ज्योतिषीले बनाएको तपाईको कुण्डलीले तपाईको प्रेम छुटाएको कारण स्पष्ट बतादिन सक्छ । यसरी प्रोम छुटाउनेमा सबैभन्दा नराम्रो भूमिका हुन्छ राहुको ।  ... बाँकी अंश»

व्यक्तिगत विकास चाहानुहुन्छ ? छोड्नै पर्छ यी ५ बानी

२०७४ असार २ शुक्रबार, एजेन्सी । हाम्रो सफलता र व्यक्तिगत विकासका लागि कयौ यस्ता बानीहरु छन् जसलाई छोड्न आवश्यकता हुन्छ । केहि नराम्रा बस्तुहरु हाम्रो जीवन र बानीमा समाहित भएका हुन्छन् । जसले हाम्रो जीवनलाई नोक्सान नै पुर्‍याउछ । ... बाँकी अंश»

भागबण्डामा सहमति भएपछि पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा शर्मा

२०७४ जेठ २८ आइतबार, वालिङ । नेपाल पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा निर्वाचित भएका छन् । ... बाँकी अंश»

Total:244

नयाँ