पत्रपत्रिकाबाट

 धान झुल्ने पोखराका फाटमा घरै घर

२,०७४ श्रावण ७ शनिबार, काठमाडौं । कास्कीमा बर्सेनि १ लाख १ हजार टन खाद्यान्न चाहिन्छ । तर, यहाँ ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । चाहिनेजति खाद्यान्न उत्पादन हुन नसक्नुको कारण खेतीयोग्य जमिनको अभाव होइन, त्यस्तो जमिनको अनुत्पादक प्रयोग हो । धान फल्ने खेतमा अचेल घर बनिरहेका छन् । पोखरा—३१ की सावित्री भण्डारीको भनाई छ, ‘प्लटिङले खेत मास्यो ।’ ... बाँकी अंश»

प्रहरीमा मनपरी

२,०७४ श्रावण ७ शनिबार, काठमाडौं ।नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दीअनुसार बढुवा गर्दा 'आफ्ना' छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ। ११ पद पुर्‍याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि 'आफ्ना' छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्।  ... बाँकी अंश»

प्रमाणपत्र लिनमात्र  विश्व विद्यालय पुगे हुन्छ

२,०७४ श्रावण ७ शनिबार, काठमाडौं  ।  घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ ।  नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ ।  ... बाँकी अंश»

ओलाङचुङगोलामा मोटरबाटो

२,०७४ श्रावण ७ शनिबार, नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङवाट सुरु भएको मोटरबाटो शुक्रबार ओलाङचुङगोलामो आइपुगेको छ ।  ... बाँकी अंश»

पुनर्निर्माणको ४० अर्ब रुपैयाँ  फ्रिज

२,०७४ श्रावण ७ शनिबार, काठमाडौं । दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धताअनुरूप ४० अर्ब रुपैयाँ खर्च भएको छैन ।  ... बाँकी अंश»

राजनीतिक भागबन्डा मिलाउने र बुढा कर्मचारी थान्को लगाउने थलो बन्यो त्रिवि

२,०७४ श्रावण ७ शनिबार, काठमाडौं  । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अनुसन्धान केन्द्रमा  सरकारले तलव खुवाउनमात्र बजेट दिने गरेकाले निष्क्रिय र कामविहीन हुन पुगेको प्राध्यापकहरूले जनाएका छन्  ... बाँकी अंश»

व्यवस्थापनकै मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर 

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । ... बाँकी अंश»

छोरी कुट्ने बाबुलाई सार्वजनिक मुद्दा, बिहे भएर गौना नभएकी तर अर्कैसित सल्केकी.......

२,०७४ श्रावण ६ शुक्रबार, बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिका ६, डिहुलीकी एक किशोरीलाई निर्घात कुटेको भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ। ... बाँकी अंश»

 एउटै बसका चालक ५० पटकसम्म कारवाहीमा, तर अनुमतिपत्र पाइरहे

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । ... बाँकी अंश»

बजारमा सिमेन्ट ‘चोर’को बिगबिगी, एक बोरामा आठ किलोसम्म कम तौल

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । ... बाँकी अंश»

श्रीलंका हिँडेका आठ नेपाली युवतीहरु विमानस्थलबाटै फिर्ता

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ । ... बाँकी अंश»

यो कस्तो अचम्म ! टाउको नभएको बच्चा जन्मियो

२,०७४ श्रावण ६ शुक्रबार, रुकुम । रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । ... बाँकी अंश»

यो कस्तो माग ? खाडी देशका राजपरिवारले मागे नेपाली चेली

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ । ... बाँकी अंश»

ऐतिहासिक दरबार भत्काउन गिरोह सक्रिय, भत्काउनेलाई ५ देखि १५ वर्ष जेल हाल्न सुझाव

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउन थालेको छ । ... बाँकी अंश»

महानगरमा फोरजी चल्दा गाउँपालिकामा टुजीकै नेटवर्क छैन, १५ गाउँपालिका टेलिफोनविहीन

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा फोरजी सञ्चालनमा आइसकेको छ, तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । ... बाँकी अंश»

माओवादीमा प्रचण्डपथको बहस, प्रमुखकी श्रीमतीबारे यस्तो चाकडी 

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ । ... बाँकी अंश»

भ्रष्टाचारको यो उत्कर्षः एक खर्बका चेक साट्न बाँकी

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ । ... बाँकी अंश»

अर्बौ कर नतिरे युटिएल बन्द 

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड यूटीएलले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ नतिरे उसको लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेको छ । ... बाँकी अंश»

बल्ल मिल्यो मन्त्रालयको भागबन्डा, यस्तो छ बाँडफाँड 

२,०७४ श्रावण ४ बुधबार, काठमाडौं । प्रमुख सत्ताघटक नेपाली कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । ... बाँकी अंश»

राजस्व प्रवृत्तिः एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

२,०७४ श्रावण ४ बुधबार, काठमाडौं । महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । ... बाँकी अंश»

नयाँ