पत्रपत्रिकाबाट

राज्यले नचिनेको ज्युँदो शहीद जो ११ वर्षदेखि अचेत छ.....

२०७४ बैशाख ११ सोमबार, बनेपा । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । ... बाँकी अंश»

यस्तो ठाउँ जहाँ छात्राले दिनभरि शौच रोक्छन्

२०७४ बैशाख ११ सोमबार, वैतडी । ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । ... बाँकी अंश»

संविधान संशोधन प्रस्ताव संसदमा, पुरानै रक्सी नयाँ बोतलमा

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ । ... बाँकी अंश»

निर्वाचनमा सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । स्थानीय तहको निर्वाचनका बेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ । ... बाँकी अंश»

निर्वाचन आयोग चुनावमा अल्झन ल्याउँदै, भन्छ– पुनः मतपत्र छाप्न सकिंदैन

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई लिएर केही विषयमा स्पष्टता खोजेको छ । ... बाँकी अंश»

ओलीको हलो अड्काइ बुझिनसक्नुको, प्रधानमन्त्री प्रचण्डलाई फेरि  सकस

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकसमा परेका छन् । ... बाँकी अंश»

हिमताल फुट्दा करोडौंको क्षति, मकालु जाने बाटो ठप्प 

२०७४ बैशाख १० आइतबार, काठमाडौँ । मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउँसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । ... बाँकी अंश»

संघीय प्रहरी ऐनको मस्यौदा तयारः केन्द्रमा आइजिपी, प्रदेशमा एआइजी

२०७४ बैशाख १० आइतबार, काठमाडौँ । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । ... बाँकी अंश»

चिकित्साशास्त्र एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी, दुई पक्राउ

२०७४ बैशाख १० आइतबार, काठमाडौं । चिकित्साशास्त्रको स्नातकोत्तर एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । ... बाँकी अंश»

लोकसेवाकै मिलेमतोमा यसरी भयो निलम्बित कर्मचारीको बढुवा

२०७४ बैशाख १० आइतबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । ... बाँकी अंश»

रोजगारीका लागि युगान्डा पुगेका नेपालीको हत्या, शव ल्याईंदै

२०७४ बैशाख १० आइतबार, काठमाडौं । वैदेशिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ । ... बाँकी अंश»

फोरम नेपाल र नयाँ शक्ति एकता भाँडियो, कारण यस्तो

२०७४ बैशाख १० आइतबार, काठमाडौं । एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ । ... बाँकी अंश»

काँग्रेसबाट मेयरका आकांक्षीलार्इ खुट्टाको पांग्रा फुट्नेगरी कुटियो

२०७४ बैशाख ९ शनिबार, बैतडी । स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी र्इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको छ । ... बाँकी अंश»

मतपेटिका धमाधम जिल्ला–जिल्लामा : यस्तो छ आयोगको निर्वाचन तयारी

२०७४ बैशाख ९ शनिबार, काठमाडौं । निर्वाचन आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको हो । ‘जिल्लाहरूमा मतपेटिका र मतदानसँग सम्बन्धित सामग्रीहरू पठाउने क्रम सुरु भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘केही दिनभित्र सबै सामग्री पुगिसक्नेछन् ।’  ... बाँकी अंश»

भोटहाल्ने बेलामा मतदाता हाँस्न सक्छन् यी चुनाव चिह्नका कारण

२०७४ बैशाख ९ शनिबार, सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् । समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रमसंख्या १ देखि ११ सम्म र लहरका चिन्ह छुट्याइएको छ । ... बाँकी अंश»

चुनाव दुर्इसाता सर्ने सम्भावना, मोर्चाले राख्यो यस्तो शर्त

२०७४ बैशाख ९ शनिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका अधिकांश शीर्ष नेताको बैठकमा मधेसी नेताले परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुने सुनिश्चितता खोज्दै चुनावमा सहभागी हुन सहमति जनाएका हुन्।  ... बाँकी अंश»

९८ वटा जातजाति कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम 

२०७४ बैशाख ९ शनिबार, काठमाडौं । कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । गृह मन्त्रालयको प्रस्तावअनुसार गत साताको मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि मात्र अल्पसंख्यक समुदाय तय गरिएको हो। गाउँकार्यपालिका तथा नगरकार्यपालिका सभामा दलित वा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।  ... बाँकी अंश»

आयोगमा दर्ता गर्न के गर्दैछ राजपा ?

२०७४ बैशाख ९ शनिबार, काठमाडौं । ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ । राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनविद्हरुसँग परामर्श गरिरहेको पार्टीका नेताहरुले जानकारी दिए ।   ... बाँकी अंश»

अमेरिकाद्धारा थप ११ वस्तुमा भन्सार छुट, नेपालले शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउने 

२०७४ बैशाख ८ शुक्रबार, काठमाडौं । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । ... बाँकी अंश»

कुरा गर्दागर्दै फोन काटिए क्षतिपूर्ति, ५ सेकेन्डमा फोन लाग्नुपर्ने

२०७४ बैशाख ८ शुक्रबार, काठमाडौं । अब मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ । ... बाँकी अंश»

नयाँ