निर्वाचन

२ नं प्रदेशमा भदौ २१ गते मनोनयन दर्ता

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । निर्वाचन आयोगले झण्डै दुई महिना पछि हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ... बाँकी अंश»

पाल्पामा मतदाता नामावली दर्ता गराउनेको लाग्यो भीड

२,०७४ श्रावण ५ बिहिबार, पाल्पा । निर्वाचन आयोगले मतदाता नामवली दर्ता र अत्यावधीक गर्न सुरु गरेपछि जिल्ला निर्वाचन कार्यलय पाल्लमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको अत्यधिक भीड देखिएको छ । ... बाँकी अंश»

नेपाली काँग्रेस प्रदेश नं २ को भेला राजधानीमा हुँदै

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न प्रदेश नं २ को भेला बोलाएको छ । ... बाँकी अंश»

देशभर जहाँसुकैबाट पनि मतदाता नामावलीमा नाम भर्न सकिने

२,०७४ श्रावण ३ मंगलबार, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने समय थप गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नामावली संकलनको समय साउन मसान्तसम्मको लागि थप गरेको हो । तर, आयोगले थप गरिएको समयमा भने मतदाता नामावली संकलन अभियानको स्वरुप बदल्ने भएको छ ।  ... बाँकी अंश»

विराटनगर महानगरमा २९ सदस्यीय कार्यपालिका गठन, काँग्रेसको स्पष्ट बहुमत

२,०७४ श्रावण ३ मंगलबार, विराटनगर। विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ। नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो। ... बाँकी अंश»

नेपालगन्ज उपमहानगरमा ३३ सदस्यीय कार्यपालिका गठन

२,०७४ श्रावण ३ मंगलबार, नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाका लागि सोमबार भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमका जनप्रतिनिधि सदस्यमा निर्वाचित भएका छन्। ... बाँकी अंश»

यशोधराको कार्यपालिका निर्वाचन सम्पन्न

२,०७४ श्रावण २ सोमबार, कपिलवस्तु  । स्थानीय तह निर्वाचन २०७४ अन्र्तरगत कपिलवस्तुको यशोधरा गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । जसअन्र्तरगत कार्यपालिकाको महिला सदस्यहरुमा आरती लोधिन, कमलावती चमार,इलौची कोरी र शान्ती काहार निर्वाचित भएका छन् ।  ... बाँकी अंश»

मतपत्र च्यातिएको ५० दिन : छिटो समाधान दिन आग्रह

२,०७४ श्रावण २ सोमबार, रत्ननगर (चितवन) । भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको सोमबार ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् । ... बाँकी अंश»

निर्वाचन सम्बन्धी ऐन र क्षेत्र निर्धारण आयोग छिट्टै गठन गरिने

२,०७४ श्रावण १ आइतबार, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आइतबार भेटघाट भएको छ । अपरान्ह प्रधानमन्त्री कार्यालय, सिंहदरबार भएको भेटमा भेटका अवसरमा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र सो आयोगलाई आवश्यक समयावधिबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए ।  ... बाँकी अंश»

महन्थ ठाकुरले भने–राजपा निर्वाचनमा सहभागी हुन तयार 

२,०७४ असार ३१ शनिबार, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन् ।  ... बाँकी अंश»

साउन १ गतेदेखि मतदाता नामावली संकलन

२,०७४ असार ३१ शनिबार, हेटौंडा। जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ। ... बाँकी अंश»

नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह

२,०७४ असार ३० शुक्रबार, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली सङ्कलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । आयोगमा दुई दलका नेताहरुले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयुक्तहरुसँग आज वेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गरेका हुन् । ... बाँकी अंश»

नवनिर्वाचित जनप्रतिनिधिले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सघाउनु पर्छ

२,०७४ असार २९ बिहिबार, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले साउन १ गतेदेखि सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्‍याउन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिसँग अनुरोध गरेका छन् । ... बाँकी अंश»

झापामा १ हजार १७८ जनाको जमानत जफत

२,०७४ असार २८ बुधबार, भद्रपुर । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो । ... बाँकी अंश»

माओवादी केन्द्रको हेडक्वार्टर बैठकः सोचेजति परिणाम निस्केन 

२,०७४ असार २८ बुधबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आन्तरिक तथा बाह्य दुवै कारणले स्थानीय तहको निर्वाचनमा सोचे जति परिणाम आउन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ... बाँकी अंश»

यस्तो छ धरान उपमहानगरपालिको चुनावी नतिजा

२,०७४ असार २७ मंगलबार, इनरुवा। स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको हो । ... बाँकी अंश»

दोस्रो चरणको निर्वाचनमा सबै तहको परिणाम आयो, धरान उपमहानगरपालिकामा एमाले 

२,०७४ असार २७ मंगलबार, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेले मेयर तथा उपमेयर दुवै पद जितेको छ । ... बाँकी अंश»

विपीसंगै हिंडेका हजुरबुबाको राजनीतिक बाटो पछ्याउँदै विकासको काममा लाग्नेछु – नुतनदेव दुलाल

२,०७४ असार २६ सोमबार, इलाम । स्थानीय तहको निर्वाचनमा इलामको इलाम नगरपालिकामा नेकपा एमालेले कब्जा जमायो । ... बाँकी अंश»

निर्वाचन पर्यवेक्षण मञ्च नेपालको अनुमति रद्द

२,०७४ असार २६ सोमबार, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको परिचयपत्र लिएर राजनीतिक दलको मतगणना प्रतिनिधि हुने तीनजनालाई भविष्यमा कुनै पनि संस्थाबाट निर्वाचन पर्यवेक्षण गर्न नपाउने गरी कारबाही गरेको छ । ... बाँकी अंश»

साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन

२,०७४ असार २६ सोमबार, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ... बाँकी अंश»

नयाँ