निर्वाचन

झापा ४ मा एमाले माओवादी छाडेर ५०० भन्दा बढी काङ्ग्रेसमा

२०७४ मङ्सिर ९ शनिबार, झापा । झापा क्षेत्र नम्बर ४ मा कम्युनिष्ट गठबन्धन अप्ठेरोमा परेको छ । धमाधम गठबन्धन घटक माओवादी केन्द्र र नेकपा एमाले छाडेर अगुवा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गर्न थालेपछि गठबन्धन अप्ठेरोमा परेको हो । ... बाँकी अंश»

झापा जिल्लाका काँग्रेस सभापतिको घरमा बम विष्फोट 

२०७४ मङ्सिर ९ शनिबार, झापा । नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा बम विष्फोट भएको छ । ... बाँकी अंश»

राजतन्त्रको वकालत गर्ने राप्रपा परिवर्तनगामी हुन सक्दैन : सिटौला

२०७४ मङ्सिर ८ शुक्रबार, भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले घोषणापत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेदवार गणतन्त्रको पक्षधर हुन नसक्ने बताएका छन् । ... बाँकी अंश»

बाजुरामा शुक्रबार र शनिबार मतदाता परिचय पत्र वितरण गरिदै

२०७४ मङ्सिर ८ शुक्रबार, बाजुरा । जिल्ला निर्वाचन कार्यालय बाजुराले शुक्रबार र शनिबार मतदाता परिचय पत्र वितरण गदैँछ । कार्यालयले आइतबार हुने निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । ... बाँकी अंश»

माओवादी उमेद्वारको गाउँमा कुटिए काँग्रेस कार्यकर्ता

२०७४ मङ्सिर ८ शुक्रबार, रामेछाप। रामेछापको मन्थली नगरपालिका वडा नम्वर ११ मा माओवादीबाट निर्वाचित वडा अध्यक्ष भिम बहादुर मगरले काँग्रेस कार्यकर्तामाथी कुटपीट गरेका छन् । ... बाँकी अंश»

अजयशंकर नायकको प्रचार टोली लक्षित विष्फोटको जिम्मा गोइत समूहले लियो

२०७४ मङ्सिर ८ शुक्रबार, सिरहा । एमाले–माओवादी सम्मिलत वाम गठबन्धनको चुनावी क्याम्पमा भएको म विष्फोटको जिम्मा अखिल तराई मुक्ति मोर्चाले लिएको छ । ... बाँकी अंश»

सुरक्षाकर्मीलाई धम्क्याउँदै ओली : विचार गर्नुस् ‘चुनावपछि कम्युनिष्ट सरकार आउँदैछ’

२०७४ मङ्सिर ८ शुक्रबार, धनगढी । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि कम्यूनिष्ट सरकार बन्ने भएकाले कसैको उक्साहटमा नलागेर काम गर्न चुनौती दिएका छन् । ... बाँकी अंश»

निर्वाचन अनुगमन, उलंघन गर्नेमा ठूला दल नै अग्रपङक्तिमा

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं । निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिताको काठमाडौंमा पालना के कस्तो ढंगबाट भइरहेको छ भन्नेबारेमा शुक्रबार अनुगमन गरेका छन्।  ... बाँकी अंश»

मतपत्रको धेरै ठाउँमा मतदाताले छाप लगाउने डर

२०७४ मङ्सिर ८ शुक्रबार, अछाम । अछामको बान्नीगढ जयगढ गाउँपालिका३ की सरु ताम्राकार नमूना मतदानकै बेलामा निकै अलमलिएको बताइन् । ... बाँकी अंश»

काँग्रेस प्रचारप्रसार कार्यालयमा विस्फोटक पदार्थ भेटियो

२०७४ मङ्सिर ८ शुक्रबार, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई शनिबार नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  ... बाँकी अंश»

झापाका ४९ मतदान स्थल अतिसंवेदनशील

२०७४ मङ्सिर ८ शुक्रबार, भद्रपुर । झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ... बाँकी अंश»

नेकपाका जिल्ला इन्चार्ज सहित १६ कार्यकर्ता पक्राउ

२०७४ मङ्सिर ८ शुक्रबार, चितवन । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  ... बाँकी अंश»

प्रमुख निर्वाचन आयुक्तको आव्हान ! ‘सुरक्षाको कुनै समस्या छैन ढुक्क भएर मतदान गर्नुहोस्’ 

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् । ... बाँकी अंश»

माओवादी केन्द्र र काँग्रेसबीच झडप, एक जना गम्भीर घाइते 

२०७४ मङ्सिर ८ शुक्रबार, रुकुम । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । ... बाँकी अंश»

काँग्रेस नेतामाथि एमालेको आक्रमण, घाइतेको अवस्था गम्भीर

२०७४ मङ्सिर ८ शुक्रबार, धादिङ । नेपाली काँग्रेस धुवाँकोटका संयोजक सन्तोष बस्ताकोटीमाथि धारिलो हतियार प्रहार गरिएको छ । ... बाँकी अंश»

रसुवामा १३ राउण्ड हवाइ फायरिङ

२०७४ मङ्सिर ८ शुक्रबार, रसुवा । मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि बिहिबार राति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ । ... बाँकी अंश»

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि जारी

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं । आइतबार (मंसिर १० गते) हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । ... बाँकी अंश»

एमाले कार्यकर्ताको सांघातिक आक्रमण: चार घाइते, पाँचभन्दा बढी सम्पर्कविहिन

२०७४ मङ्सिर ८ शुक्रबार, बाजुरा । बिहिबार बेलुका भएको नेकपा एमालेको सांघातिक आक्रमणबाट ४ जान घाइते भएका छन् । ५ बढी सम्पर्क बिहिन भएका छन् । ... बाँकी अंश»

विनोद चौधरी र गगन थापाले के भनेर मागे केसीलाई मत ?

२०७४ मङ्सिर ७ बिहिबार, नुवाकोट। नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसदमा सिफारिस भएका उद्यमी विनोद चौधरी र नेपाली काँग्रेसका नेता गगन थापा नुवाकोट २ बाट नेपाली काँग्रेसका तर्फबाट संसदमा प्रत्यासी भएका नेता अर्जुन नरसिंह केसीलाई मत माग्न नुवाकोट पुगेका छन्।  ... बाँकी अंश»

चुनावको क्षणमै एक बोरा सुतली बम फेला

२०७४ मङ्सिर ७ बिहिबार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ । ... बाँकी अंश»

नयाँ