समाज

स्थानिय तह निर्वाचनबाट देशले जित्यो –रक्षामन्त्री प्रधान

२०७४ असोज ८ आइतबार, सुर्खेत । रक्षा मन्त्री भिमसेनदास प्रधानले निर्वाचनमा हारजित स्वभाविक भएको बताएका छन् । ... बाँकी अंश»

प्रहरी महानिरीक्षक अर्याल चीनमा, यस्तो छ कार्यक्रम

२०७४ असोज ७ शनिबार, काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्याल चीनको बेइजिङमा यही असोज १० देखि १३ गतेसम्म सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ८६औं महासभामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । ... बाँकी अंश»

गोविन्द केसीले भने–माफियालाई संरक्षण गर्ने सांसदको कुण्डली सार्वजनिक गर्छु (विज्ञप्तिसहित)

२०७४ असोज ७ शनिबार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले माफियालाई संरक्षण गर्ने सांसदहरुको कुण्डली नै सार्वजनिक गर्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

रौतहट बृन्दावनमा काँग्रेसले जितेपछि एमाले कार्यकर्ताले आक्रमण गरे

२०७४ असोज ७ शनिबार, रौतहट । बृन्दावन नगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेस जितेपछि निस्किएको विजय जुलुशमा सहभागी हुन पुगेका काँग्रेस कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गरेका छन् । ... बाँकी अंश»

यस्तो हुन्छ रे प्रचण्डको दशैं

२०७४ असोज ७ शनिबार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको दशैँ पोहोर, परारकै वर्ष झँै वित्ने बताइएको छ । ... बाँकी अंश»

सिद्धाबाबा सडकखण्डमा पहिरो : ट्रक र कार पुरिदा ३ जनाको मृत्यु

२०७४ असोज ७ शनिबार, पाल्पा। सिद्धार्थराजमार्ग अन्तर्गत पर्ने बुटवल— तानसेन सडक खण्डमा पर्ने सिद्धाबाबा नजिकै शनिवार विहान माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले ट्रक र कार पुरिदाँ तीन जनाको ज्यान गएको छ । ... बाँकी अंश»

गुल्मीको अवरुद्ध दहरेखोला सडकखण्ड खुल्यो

२०७४ असोज ७ शनिबार, गुल्मी । गुल्मीको रिडि रुद्रवेणी वामीटक्सार अन्तर्गतको सडकखण्ड शुक्रबार साँझबाट खुलेको छ । सत्यवति गाँउपालिका ६ को उर्लिखोलामा अविरल बर्षाका कारण दहरेखोलाले झण्डै ३० मिटर सडकखण्ड बगाएर अवरुद्ध बनेको मोटरवाटो शुक्रबार दिनभर डोजर लगाएर बाटो निर्माण गरेपछि साँझबाट सडकखण्ड सुचारु गरिएको सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । ... बाँकी अंश»

कर्णाली करीडोर निरिक्षण गर्न बाजुरा पुगे रक्षामन्त्री

२०७४ असोज ७ शनिबार, बाजुरा । बाजुराको उत्तरी भेगमा नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोर सडकको अनुगमन गर्न रक्षा मन्त्री भीमसेनदास प्रधान बाजुराको कोल्टी आइपुग्नु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । ... बाँकी अंश»

मनोहरामा गोली हानाहान, एक घाइते

२०७४ असोज ६ शुक्रबार, काठमाडौँ । राजधानीको मनोहरा क्षेत्रमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् । प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले जानकारी दिए।  ... बाँकी अंश»

मृगौला पीडितलाई उपचारार्थ करिब २५ लाख सहयोग

२०७४ असोज ६ शुक्रबार, काठमाडौ । मृगौला पीडितलाई उपचारार्थ करिब २५ लाख सहयोग रकम संकलन गरिएको छ । मेचीनगर नगरपालिका बडा नम्बर ६ का कांग्रेस सभापति जगत वहादुर तामाङको उपचारार्थ उक्त रकम संकलन गरिएको हो । ... बाँकी अंश»

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौं तीर्थयात्री अलपत्र

२०७४ असोज ६ शुक्रबार, फलेवास (पर्वत) । जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।  ... बाँकी अंश»

देउवा–अब्बासी भेट, दुईदेशीय व्यापार र पर्यटन प्रवर्द्धनबारे छलफल

२०७४ असोज ६ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री देउवाको पाकिस्तानी समकक्षी शाहीद खान अब्बासीसँग भेट भएको छ । ... बाँकी अंश»

प्रम देउवाद्धारा सार्क राष्ट्रका प्रमुखहरुसंग भेटवार्ता

२०७४ असोज ६ शुक्रबार, न्यूयोर्क । संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता शुरु गरेका छन् । ... बाँकी अंश»

जीतको खबर पाउने वित्तिकै निर्वाचित वडा सदस्यको ज्यान गयो

२०७४ असोज ५ बिहिबार, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैंतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण मृत्यु भएको छ । ... बाँकी अंश»

विद्यार्थीले भने– शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता होस्

२०७४ असोज ५ बिहिबार, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन विधेयक फिर्ता लिन माग गरेका छन् । ... बाँकी अंश»

बहुमतको सरकार बनाउने तयारीमा एमाले

२०७४ असोज ५ बिहिबार, काठमाडौं । प्रमुख विपक्षी एमाले चुनावी समीक्षा गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि सरकार चलाउने मनस्थितिमा पुगेको छ । ... बाँकी अंश»

शरिरमा नै जमरा उमार्न कडा व्रत बस्दै एक महिला

२०७४ असोज ५ बिहिबार, विराटनगर। मोरङको रंगेली नगरपालिका स्थित पुर्वको मुख्य शक्तिपिठको रुपमा रहेको शानसारी माईमन्दिरमा भारतिय एक महिलाले सुतेर शरिरमा जमरा राखेकी छिन। आजदेखी घटस्थपान प्रारम्भ भएसंग भारतको पलासी पन्चायत ग्राम वार्ड न १ की ४५ वर्षिया अनितादेवी चौधरीले मन्दिर परिसरमा सुतेर  शरिरमा जमरा राखेकी हुन। ... बाँकी अंश»

पुर्व एसएसपी विक्रम सिंह थापा कांग्रेसमा प्रवेश, रामचन्द्रले लगाए टिका

२०७४ असोज ५ बिहिबार, कपिलवस्तु । विभिन्न पार्टी परित्याग गरि कपिलवस्तुमा ३ हजार वढि नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

नागढुङ्गामा मन्त्रीले गाडीबाट झारे मरेका खसी–बोका

२०७४ असोज ५ बिहिबार, काठमाडौं । पशुपन्छी विकास मन्त्रालयको अनुगमन टोलीले काठमाडौँको नागढुङ्गामा गाडिभित्र २८ वटा मरेका खसी बोका फेला पारेको छ । ... बाँकी अंश»

कानेपोखरीमा आगोले जलेर एकै परिवारका चार जनाको मृत्यु

२०७४ असोज ५ बिहिबार, उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ । ... बाँकी अंश»

नयाँ