समाज

तीन कोइराला दिदीभाइको पटकपटकको 'लन्च मिटिङ'को अर्थ के ?

२०७४ माघ ३ बुधबार, काठमाडौं । म‌ंगलबार काङ्ग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा काँग्रेसका शीर्ष ३ कोइरालाको लन्च मिटिङ भयो । ... बाँकी अंश»

सशस्त्र प्रहरीले माग्यो एआइजीमा बढुवाको लागि आवेदन, को को छन् प्रतिस्पर्धामा ? 

२०७४ माघ २ मंगलबार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एआईजीमा बढुवा हुनको लागि योग्य डिआईजीहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । ... बाँकी अंश»

मोटरसाइकल कलभर्टमा ठोक्किँदा मोरङको झपडतलमा दुई जनाको घटनास्थलमै मृत्यु 

२०७४ माघ २ मंगलबार, रंगेली । मोरङको सुनवर्षि नगरपालिका ६ झपडतलमा मंगलबार राति ८ बजे भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

दिपक मनाङ्गे समूहका चार जनालाई सफाइ, मनाङ्गेको ? 

२०७४ माघ २ मंगलबार, काठमाडौँ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा राजीव गुरुङ (दीपक मनाङ्गे) समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । ... बाँकी अंश»

एमालेका कारण हाँस्न सकिरहेका छैनन् प्रचण्ड !

२०७४ माघ २ मंगलबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अनुहारको चमक अहिले बदलिएको छ । ... बाँकी अंश»

थारु समुदायमा माघको दोस्रो दिन पनि माघीको रौनक

२०७४ माघ २ मंगलबार, बेलौरी । कञ्चनपुरको दक्षिणी भेगमा आदिवासीका रुपमा चिनिदै आएको थारु समुदायमा पुस मसान्त देखि सुरु भएको माघी पर्वको रौनक माघ २ गते पनि जारी रह्यो ।  ... बाँकी अंश»

३३ किलो सुन प्रकरणमा शालिमार ज्वेलर्सका सञ्चालक राहुल परे पक्राउ

२०७४ माघ २ मंगलबार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

बाघको छाला, हड्डीसहित दुई पक्राउ

२०७४ माघ २ मंगलबार, गोरखा । तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् । ... बाँकी अंश»

दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय, सांसदबाट स्वत: निलम्बन

२०७४ माघ २ मंगलबार, काठमाडौँ । सर्वोच्च अदालतले पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेश सांसद बनेका मनाङे ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले सो सजाय सुनाएको हो । ... बाँकी अंश»

भक्तपुरमा भुवन मल्लका पालादेखिको प्रसिद्ध नवदुर्गा नाच सुरु

२०७४ माघ २ मंगलबार, काठमाडौं । भक्तपुरमा नवदुर्गा गणको नाच औपचारिक रुपमा सुरु भएको छ । काठमाण्डौ उपत्यका लगायतका स्थानमा प्रर्दशन हुने यो नाच मंगलबार भक्तपुर नगरपालिकाको बडा नम्बर ९ सुर्यमढी टोलबाट सुरु भएको हो । ... बाँकी अंश»

काँग्रेस केन्द्रीय समिति वैठक माघ ४ मा

२०७४ माघ २ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ... बाँकी अंश»

ओली बिहीबार स्वदेश फर्कने

२०७४ माघ २ मंगलबार, काठमाडौँ । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् । ... बाँकी अंश»

दाङलाई अस्थायी मुकाम तोक्न दाङवासीको आग्रह

२०७४ माघ २ मंगलबार, तुलसीपुर । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्न तुलसीपुर उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ । दाङलाई राजधानी वनाउनका लागि यस अघि महत्वपूर्ण भुमिका र दवाव श्रृजना गर्दै आईरहेको तुलसीपुर उद्योग वाणिज्य संघले सबै श्रोत र साधनका हिसावले उपयुक्त रहेको दाङ जिल्लालाई राजधानी वनाउन वर्तमान सरकार पछि हटेको संकेत पाए पछि मंगलवार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत र महासचिव रुप वहादुर खत्रीले एक प्रेस विज्ञप्ती जारी गरी तत्तकाल दाङ जिल्लालाई ५ नम्बर प्रदेशको राजधानी तत्काल घोषणा गर्न आवहान गरेका छन् । दाङलाई अस्थायी मुकाम तोक्न सरकारले आनाकानी गरेको छ । ... बाँकी अंश»

रहेनन् एकीकृत राप्रपाका सल्लाहकार ठाकुर

२०७४ माघ २ मंगलबार, जनकपुरधाम । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको मंगलवार बिहान जनकपुरधाममा निधन भएको छ । ... बाँकी अंश»

राप्रपा अब काठमाडौं छाडेर वीरगञ्जतिर 

२०७४ माघ २ मंगलबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । ... बाँकी अंश»

सशस्त्रका निलम्बित २५ वर्षे तन्नेरीलाई चक्कुले हानेर मारिन् विवाहिता ३० वर्षीयाले

२०७४ माघ २ मंगलबार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी सोमबार राति हत्या गरिएको छ । ... बाँकी अंश»

रुकुमको जंगलमा भिषण आगलागी, दुई जनाको मृत्यु

२०७४ माघ २ मंगलबार, रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । ... बाँकी अंश»

के हुँदैछ रानीपोखरीमा ? यसो भन्छ कार्यदल

२०७४ माघ २ मंगलबार, काठमाडौं । ०७२ साल बैशाख १२ गतेको भूकम्पले तहसनहस पारेको रानीपोखरीको पुनःनिर्माण विवादले काम ठप्प छ । ... बाँकी अंश»

प्रहरीमाथि हातपात, तीन जनालाई सार्वजनिक मुद्दा

२०७४ माघ २ मंगलबार, भोजपुर । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । ... बाँकी अंश»

गठन भयो नेकपा जनविद्रोह

२०७४ माघ २ मंगलबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ । ... बाँकी अंश»

नयाँ