समाज

पशुपंक्षी विकास राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट

२०७४ मङ्सिर ९ शनिबार, सर्लाही । पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ः१० बजे मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । ... बाँकी अंश»

केपी ओलीको घर बाहिर बम विस्फोट

२०७४ मङ्सिर ९ शनिबार, दमक । एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम विस्फोट भएको छ । झापाको दमकस्थित घर बाहिर शनिबार बिहान ४ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

रुकुममा जीप दुर्घटना, ७ जनाको मृत्यु, मृतकमा दुई प्रहरी निरीक्षक पनि 

२०७४ मङ्सिर ९ शनिबार, रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा जाँदै गरेको ग१ज ४२६० नम्वरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

काँग्रेस नेता निधिलाई फोक्सोको संक्रमण, भारतीय राजदूत पुगे भेट्न

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो । ... बाँकी अंश»

निर्वाचनमा ६४ हजार सैनिक परिचालन

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । नेपाली सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ । ... बाँकी अंश»

‘काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ’ : प्रकाशमान सिंह

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् । ... बाँकी अंश»

प्रमुख निर्वाचन आयुक्त डा यादवले गरे रसुवाको अनुगमन

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही मंसिर १० गते आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका बारेमा जानकारी लिने क्रममा आज रसुवा जिल्लाको स्थलगत अनुगमन गरेका छन् । ... बाँकी अंश»

स्थायी कर्मचारी बढी सिफारिस पर्नेमा तराईका पाँच जिल्ला

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । लोकसेवा आयोगबाट सरकारी सेवामा स्थायीका लागि सिफारिस हुनेमा सबैभन्दा बढी तराईका पाँच जिल्लाका उम्मेदवार देखिएका छन् । स्थायी ठेगानाका आधारमा सबैभन्दा बढी सिफारिस हुने तराईका सप्तरी, सर्लाही, धनुषा, रौतहट र सिरहाका तथा सबैभन्दा कम सिफारिस हुने चार जिल्लामा मनाङ, मुस्ताङ, रसुवा र ताप्लेजुङका उम्मेवार छन् । ... बाँकी अंश»

आफ्ना कार्यकर्तालाई आक्रमण नगर्न एमालेलाई काँग्रेसको चेतावनी

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनको संघारमा आफ्ना कार्यकर्तालाई लक्ष्य गरी नेकपा (एमाले)का कार्यकर्ताबाट भौतिक आक्रमण भएको भन्दै त्यस्ता क्रियाकलाप नदोहोर्‍याउन चेतावनी दिएको छ। ... बाँकी अंश»

पुत्रशोकमा रहेका प्रचण्ड बोल्न थाले–मनमोहन, केपी जी र मैले नयाँ रेकर्ड राखेका छौँ

२०७४ मङ्सिर ८ शुक्रबार, भरतपुर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताएका छन् । ... बाँकी अंश»

विराटनगरलाई धुलोमुक्त बनाउन माग

२०७४ मङ्सिर ८ शुक्रबार, विराटनग । मोरङका छवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रसँग जोडिएका विराटनगरका मतदाताले सबैभन्दा बढी सडक निर्माणको मागलाई अघि सारेका छन् ।  ... बाँकी अंश»

लैगिक हिंसा बिरुद्धको अभियान पोखरामा शुरु

२०७४ मङ्सिर ८ शुक्रबार, पोखरा । लैगींक हिंसा बिरुद्धको १६ दिने अभियान पोखरामा शुरु भएको छ । १६ दिने अभियानमा बाल यौन दुर्व्यवहार र बलत्कारका बिषयलाइ मुख्य रुपमा उठाइने महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख लक्ष्मी जिसी कार्कीले बताइन ।यस आर्थिक बर्षमा कास्कीमा १४ जना बालबालीकाहरु यौन दुर्व्यवहारको शिकार भएका साथै १ सय २२ महिला हिसाका घटना दर्ता भएको ले पनि त्यस सवाल लाइ मुख्य रुपमा उठाउन जरुरी रहेको उनको भनाइ थियो । ... बाँकी अंश»

राजविराजको मुख्य सडक निर्माण  हुँदै

२०७४ मङ्सिर ८ शुक्रबार, राजविराज । लामो समयदेखि जीर्ण रहेको सप्तरी सदरमुकाम राजविराजको मुटुमै अवस्थित गजेन्द्र चोकदेखि शहीददर्शन चोकसम्मको सडक निर्माण कार्य शुरु भएको छ ।  ... बाँकी अंश»

तनहुँका महिलाले बोके शव

२०७४ मङ्सिर ८ शुक्रबार, तनहुँ । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्याएका छन् ।  ... बाँकी अंश»

निकुञ्जको घाँसे मैदान व्यवस्थापन तीव्र

२०७४ मङ्सिर ८ शुक्रबार, चितवन । हिलो र बालुवाले पुरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको व्यवस्थापन कार्य तीव्ररुपमा अगाडि बढाइएको छ ।  ... बाँकी अंश»

प्रजातन्त्र सेनानी सापकोटाको शुक्रबार देवघाटमा अन्तिम संस्कार गरिदै

२०७४ मङ्सिर ८ शुक्रबार, चितवन । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय प्रजातन्त्र सेनानी दधीराम सापकोटाको शुक्रबार बिहान आफ्नै निवास भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा निधन भएको छ ।  ... बाँकी अंश»

श्रीमतीको घाँटी रेटी फरार हत्यारा श्रीमान पक्राउ

२०७४ मङ्सिर ८ शुक्रबार, लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

करेन्टले खायो दुई जनालाई, चालक र सहचालकको मृत्यु

२०७४ मङ्सिर ८ शुक्रबार, तुलसीपुर । दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहिबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ । ... बाँकी अंश»

विस्फोटक पदार्थ डेटोनेटर बरामद

२०७४ मङ्सिर ८ शुक्रबार, झापा । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले बिहिबार विस्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ । ... बाँकी अंश»

सिलवालकै अगाडी कम्युनिष्ट गठन्धनका कार्यकर्ताले पिटे शिक्षकलार्इ

२०७४ मङ्सिर ७ बिहिबार, ललितपुर । नवराज सिलवालको चुनावी प्रचारमा रहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले शिक्षकमाथि कुटपिट गरेका छन्। महाकांल गाउँपालिका वडा नं ५ मा सिलवालको चुनावी कार्यक्रमपछि उनीसंगै रहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले नेपाली काँग्रेस निकट एक शिक्षकमाथि हातपात गरेका हुन्। ... बाँकी अंश»

नयाँ