समाज

यातायातमन्त्री बाढी पीडित क्षेत्रमा

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको टोली बाढीग्रस्त जिल्लाको स्थलगत निरीक्षणमा निस्किएको छ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थान बाढीग्रस्त भएका छन् । ... बाँकी अंश»

ओलीले देउवालाई तर्साए– यो बेला संविधान संशोधन विधेयक किन चाहियो ?

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान संशोधन विधेयक किन अघि बढाउने ? भनि प्रश् गरेका छन् । ... बाँकी अंश»

महान्यायाधिवक्तामा देउवाले ल्याए प्रजातान्त्रिक समूहका भण्डारी

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता वसन्तराम भण्डारीलाई महान्याधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले अधिवक्ता भण्डारीलाई नियुक्तिको सिफारिस गरेका हुन् । ... बाँकी अंश»

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको भेट : राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह

२०७४ श्रावण ३२ बुधबार, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरे । ... बाँकी अंश»

प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न तीनदल सहमत

२०७४ श्रावण ३२ बुधबार, काठमाडौँ । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए। ... बाँकी अंश»

बाबुरामले सह–संयोजकलाई जिम्मेवारीबाट हटाइदिए

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्बन गरेको छ । सह–संयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा निलम्बनमा परेका हुन् । ... बाँकी अंश»

पहिरोबाट ज्यान गुमाएका विक परिवारलाई राहत सामाग्री प्रदान

२०७४ श्रावण ३२ बुधबार, पाँचथर । केहि दिन अघि पहिरोले किचेर मृत्यु भएका पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ३ स्थित एकतिनको चुक्पादिनका त्रिलोचन विकका परिवारलाई जनसेवा समाज पाँचथरले राहत सामाग्री स्वरुप भाडा वर्तनका सामाग्रीहरु प्रदान गरेको छ । ... बाँकी अंश»

हेलिकप्टर उडेको हेर्दा हेर्दै बालिकाको मृत्यु

२०७४ श्रावण ३२ बुधबार, ठोरी । शुक्रबारदेखिको भारी बर्षा र बाढीले पर्सा जिल्लाको ठोरीबासीमा एकखालको सन्नटा नै छाएको थियो । बाढीले गाउँ तहस नहस बनाएको थियो । एक गाउँबाट अर्को गाउँमा जान सहज थिएन । बाटोघाटो सबै बगाएको थियो । सडकको छेउछाउमा ठूला ठूला खाडल बनाएको थियो । बाढी पीडीतहरु बगाएको घर खेत हेरेर अमिलो मन बनाई रहेका थिए ।  ... बाँकी अंश»

गोदाममा थन्किएका त्रिपाल बाढी पीडितलाई वितरण गर्ने निर्णय, कहाँ कति छन् त्रिपाल ?

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ। केन्द्रीय दैवी प्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पूनस्र्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको हो । ... बाँकी अंश»

प्रदेश २ मा थपिएकासहित १३६ स्थानीय तहमा निर्वाचन, राज–पत्रमा छापेर पत्राचार

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । प्रदेश नम्बर २ मा थपिएका ९ स्थानीय तहसहित एक सय ३६ स्थानीय तहमा निर्वाचन हुने पक्का भएको छ । मधेस केन्द्रत राष्टिय जनता पार्टी राजपालाई चुनावमा ल्याउन सरकारले यसअघि नै गरेको निर्णय कार्यान्वयन गर्दै थपिएका स्थानीय तहसहित चुनाव गराउन लागेको हो । ... बाँकी अंश»

पुनर्वासमा फेरि सुरु भयो हात्ती आतंक, ३ घर भत्कायो, १२ परिवारको विचल्ली

२०७४ श्रावण ३२ बुधबार, पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँमा मंगलबार राती आएको जंगलीहात्तीको बथानले ३ घर भत्काएर दर्जनौं   परिवारको घर तथा अन्नबालीमा क्षती पुर्‍याएको छ । ... बाँकी अंश»

चीनले आयुर्वेदको विकास र विस्तारमा सहयोग गर्छ : उपप्रधानमन्त्री याङ

२०७४ श्रावण ३२ बुधबार, काठमाडौँ । चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि बुधबार त्यहाँ पुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ... बाँकी अंश»

पहिरोबाट विस्थापित भएका परिवारलाई धमाधम राहात विरण गरिँदै

२०७४ श्रावण ३२ बुधबार, पाँचथर । पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ३ का ७२ विस्थापित घर परिवारका लागि अहिले धमाधम राहात रकम र सामाग्री पदान गरिएको छ । ७२ परिवारका २ सय ४७ जना विस्थापित भएको भैरवी दल गण ओदिन ब्यारेकका गणपत्ति शिवराम पन्तले जानकारी दिए । ... बाँकी अंश»

बाढीले भारत पुर्‍याएको गैंडा नेपाल ल्याउने तयारी

२०७४ श्रावण ३२ बुधबार, चितवन। बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् ।  ... बाँकी अंश»

चितवनमा बिहीबारदेखि हर्न निषेध

२०७४ श्रावण ३२ बुधबार, चितवन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । ... बाँकी अंश»

झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता

२०७४ श्रावण ३२ बुधबार, बनियानी (झापा), ३२ साउन । झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । ... बाँकी अंश»

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए

२०७४ श्रावण ३२ बुधबार, सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । ... बाँकी अंश»

पहिरोबाट विस्थापित भएका परिवारलाई धमाधम राहत विरण गरिँदै

२०७४ श्रावण ३२ बुधबार, पाँचथर । पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ३ का ७२ विस्थापित घर परिवारका लागि अहिले धमाधम राहात रकम र सामाग्री पदान गरिएको छ । ७२ परिवारका २ सय ४७ जना विस्थापित भएको भैरवी दल गण ओदिन ब्यारेकका गणपत्ति शिवराम पन्तले जानकारी दिए । ... बाँकी अंश»

विद्यार्थी हत्याको छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

२०७४ श्रावण ३२ बुधबार, भीमदत्तनगर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । ... बाँकी अंश»

१२ वर्षीया बालिकाको ४० वर्षीय युवाद्धारा बलात्कारपश्चात् हत्या

२०७४ श्रावण ३२ बुधबार, महेन्द्रनगर । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । ... बाँकी अंश»

नयाँ