स्थानीय सरकार

पैसा तिरेर पनि अबैध पुरानो बसपार्कका यी व्यवसायीहरु

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा जानुभयो भने तपाईँले त्यहाँ छोटो तथा लामो दूरीका बसहरु भन्दा पनि धेरै व्यापारिक सामग्रीहरुको थुप्रो देख्नसक्नुहुन्छ । ... बाँकी अंश»

माओवादी केन्द्रका नेता भुल कांग्रेसमा प्रवेश, बलायरले गरे स्वागत

२०७४ मङ्सिर २ शनिबार, काठमाडौं । डोटीका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनिरााम भुल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ... बाँकी अंश»

सुन्दर हरैचा नगरपालिकाको वार्षिक बजेट ७३ करोड ६९ लाख

२०७४ कार्तिक ३० बिहिबार, विराटनगर । सुन्दर हरैचा नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५को लागि ७३ करोड ६९ लाख ९२ हजार वरावरको वजेट विनियोजित गरेको छ । ... बाँकी अंश»

सडक निर्माणमा अनियमितता भएको भन्दै बेल्डाँडी गाउँपालिकामा तालाबन्दी

२०७४ कार्तिक २८ मंगलबार, बेल्डाँडी । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा स्थानीयले ताला लगाएका छन् । बेल्डाँडी गाउँपालिका वडा ... बाँकी अंश»

काँग्रेस प्रवेश गरेका सेवाग्राहीलाई दुख दिन थाले वडाध्यक्षले 

२०७४ कार्तिक २७ सोमबार, कानेपोखरी । मोरङको कानेपोखरी ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले एकपछि अर्को गर्दै आफ्ना कार्यकर्ता काँग्रेसमा ... बाँकी अंश»

काठमाडौंको सडकमा ट्राफिकको नाम बेचेर छ्याप्छ्याप्ती विज्ञापन

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । काठमाडौंको मूल सडकमा केही समय अगाडि हुवाई कम्पनीका विज्ञापन राखिएका होर्डिङबोर्डहरु छ्याप्छ्याप्ती देखिन्थे । ... बाँकी अंश»

बागदरबारदेखि सभागृहसम्म विद्यासुन्दरलाई जिस्क्याउने १० तस्वीरहरु 

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको केन्द्रमा रहेको सडक र ... बाँकी अंश»

माधव नेपालको गृहजिल्ला रौतहट जिससमा काँग्रेस गठबन्धन विजयी

२०७४ कार्तिक २४ शुक्रबार, रौतहट । रौतहटको जिल्ला समन्वय समितिमा काँग्रेस गठबन्धन विजयी भएको छ । ... बाँकी अंश»

हनुमानढोका जाने पर्यटकलाई राज्यबाट नै ठगी !

२०७४ कार्तिक २४ शुक्रबार, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा जाने पर्यटकहरु राज्यबाटै ठगिने गरेको भेटिएको छ । ... बाँकी अंश»

चिरिबाबु महर्जन अन्तराष्ट्रिय मेयर फोरमको कार्यसमिति सदस्यमा निर्वाचित 

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अन्तराष्ट्रिय मेयर फोरमको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । ... बाँकी अंश»

भूकम्प अति प्रभावित स्थानीय तहका वडामा प्राविधिक खटाइने

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं ।  राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका वडामा कम्तीमा एकजना प्राविधिक खटाउने निर्णय गरेको छ ।  ... बाँकी अंश»

महानगरको एउटै भवनमा अब ऐतिहासिक काठमाडौंको दृश्य, त्रिकालिक वास्तुको सम्मिलन

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । काठमाडौं महानगरको प्रस्तावित नयाँ भवन विभिन्न समयको बास्तु शास्त्र र कला संस्कृतिले सुशोभित बनाउने तयारी गरिरहेको बताएको छ । ... बाँकी अंश»

कार्यकारी अधिकृतलाई हाजिर गर्न नदिएर निमित्त कार्यकारी नै कुर्सीमा 

२०७४ कार्तिक १४ मंगलबार, सल्लेरी । सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्कन बाध्य भएका छन्।  ... बाँकी अंश»

कालीमाटी गाउँपालिकाको लगानी पर्यटकीयस्थलमा 

२०७४ कार्तिक १४ मंगलबार, सल्यान । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । ... बाँकी अंश»

घर बनाउँदै हुनुहुन्छ ? होसियार : कामपा अनुगमनमा आउँदैछ

२०७४ कार्तिक १२ आइतबार, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा ल्याएपछि नियमविपरीत घर निर्माण गर्नेको सङ्ख्यामा कमी आएको छ। ... बाँकी अंश»

कतै कर्मचारीको खडेरी, काठमाडौं महानगरमा भने किन बढ्यो यतिधेरै क्रेज ?

२०७४ कार्तिक ८ बुधबार, काठमाडौं । कर्मचारी अभावले मुलुकका अधिकांश स्थानीय तहमा कामकाज प्रभावित भईरहँदा काठमाडौं महानगरपालिकामा जान भने कर्मचारीहरुको क्रेज बढेको छ । ... बाँकी अंश»

लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने

२०७४ कार्तिक ६ सोमबार, लहान । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ... बाँकी अंश»

रतुवामाई नगरपालिकाको वजेट सार्वजनिक; नगरका सवै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइने  

२०७४ कार्तिक ५ आइतबार, विराटनगर। मोरङको रतुवामाई नगरपालिकाले चालु आर्थिक बर्ष २०७४-०७५ को लागि अनुमानित ४२ करोड ४७ लाख ५४ हजार रुपैयाँ बजेट पारित गरेको छ। नगरपालिकाले प्रथम नगरसभाद्धारा चालु आर्थिक वर्षको लागि बेजेट पारित गरेको हो। ... बाँकी अंश»

उठेन सूर्योदयको फोहोर

२०७४ कार्तिक ४ शनिबार, इलाम । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाको फिक्कलमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन ।  ... बाँकी अंश»

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

२०७४ कार्तिक ३ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ ।  ... बाँकी अंश»

Total:242

नयाँ