संसद

राष्ट्रपति द्वारा १० विधेयक प्रमाणीकरण

२०७४ असोज २९ आइतबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आइतबार १० विधेयक प्रमाणीकरण गरेकी छन् ।  ... बाँकी अंश»

संसद्मा भावुक मन्तव्य दिँदै विदा भईन् सभामुख

२०७४ असोज २८ शनिबार, काठमाडौं । रुपान्तरित व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्ती मगरले भाबुक मन्तव्य दिँदै संसद्बाट विदा भएकी छिन् । शनिबार राती १२ बजेदेखि संसद्को आयु सकिने भएपछि उनले संसद्मा अन्तिम भाषण दिएकी थिईन् ।  ... बाँकी अंश»

संविधान जारीसँगै शान्ति प्रक्रियाको सफलता : अध्यक्ष दाहाल

२०७४ असोज २८ शनिबार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताएका छन् । ... बाँकी अंश»

संसद्को अन्तिम बैठक जारी

२०७४ असोज २८ शनिबार, काठमाडौँ । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले जारी छ । बैठकमा सबै दलका प्रतिनिधिले दलीय आधारमा सम्बोधन गर्दै संविधान जारी भई कार्यान्वयनमा गएको स्थितिमा तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन् । ... बाँकी अंश»

रुपान्तरित संसद्को अन्तिम बैठक चल्दै (लाईभ)

२०७४ असोज २८ शनिबार, काठमाडौं । रुपान्तरित संसद्को अन्तिम बैठक व्यवस्थापिका संसद् भवन नयाँ वानेश्वरमा चलिरहेको छ । शनिबारबाट संसद् भंग हुने भएकोले संसद्का सदस्यहरु अन्तिम बैठकमा सहभागी बन्दैछन् । यसको प्रत्यक्ष प्रसारण नयाँ वानेश्वरबाट तल हेर्नुसक्नुहुनेछ । ... बाँकी अंश»

 संसद्को अन्तिम बैठक बस्दै

२०७४ असोज २८ शनिबार, काठमाडौं । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । ... बाँकी अंश»

झण्डै ५ महिनामा संसद्ले पारित गर्यो ४४ विधेयक, यी महत्वपूर्ण विधेयक पारित हुन सकेनन्

२०७४ असोज २८ शनिबार, काठमाडौं । व्यवस्थापिका संसद्को आयू शनिबार साँझदेखि सकिँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको बन्दसूची पेश गर्ने दिनको रुपमा शनिबारदेखि संसद्को बैठक सकिन लागेको हो ।  ... बाँकी अंश»

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित

२०७४ असोज २७ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । ... बाँकी अंश»

संसद् बैठक : भाषा आयोग विधेयकका लागि नियम निलम्बन 

२०७४ असोज २५ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद बैठकले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।  ... बाँकी अंश»

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान संसदबाट अनुमोदन

२०७४ असोज २५ बुधबार, काठमाडौँ। व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । ... बाँकी अंश»

स्वास्थ्य बीमा विधेयक संसदबाट पारित

२०७४ असोज २४ मंगलबार, काठमाडौँ । सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्था सहितको स्वास्थ्य बीमा विधेयक २०७४ संसदबाट पारित भएको छ । ... बाँकी अंश»

वित्तसम्बन्धी दुई विधेयक पारित

२०७४ असोज २० शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।  ... बाँकी अंश»

अन्तर सरकारी विधेयकबारे सांसद्को आरोप, 'विधेयक संघीयता हत्याउने र गैरसंवैधानिक' 

२०७४ असोज २० शुक्रबार, काठमाडौं । अन्तरसरकारी वित्त हस्तान्तरण सम्बन्धी विधेयकको छलफल माथि बोल्ने सांसद्हरुले विधेयकमा राखिएका व्यवस्थाबारे कडा शव्दमा विरोध जनाएका छन् । ... बाँकी अंश»

अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक पारित गरिँदै

२०७४ असोज २० शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद्को बैठक बसिरहेको छ । दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा विभिन्न ऐनहरु पारित गर्ने क्रम चलिरहेको छ । अहिले अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेको अर्थसमितिको प्रतिवेदन सहितको अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धी विधेयकमाथि दफावार छलफल भईरहेकोछ ।   ... बाँकी अंश»

अबेरसम्म संसद बैठक : एकै रातमा केही विधेयक पारित, केही प्रस्तुत

२०७४ असोज ३ मंगलबार, काठमाडौं । व्यवस्थापिका–संसद्को बैठकले संविधानको मर्मअनुसार समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्ने सम्बन्धमा स्थापना गर्न लागिएको दुई महत्वपूर्ण आयोग गठनसम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ । ... बाँकी अंश»

संघ, महासंघहरु स्थानीय तहको कानुनमा अटाएनन् , विपक्षमा १७, पक्षमा ९ मत

२०७४ भदौ २५ आइतबार, काठमाडौं । व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहमा संघ गठन गर्नु नपर्ने निधो गरेको छ । समितिको आइतबार बसेको बैठकमा ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ माथिको उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा भएको छलफलपछि मतदान हुँदा संघ आवश्यक नपर्नेमा बहुमत आएको छ । ... बाँकी अंश»

मधेशी आयोग सम्बन्धी विधेयक पारित

२०७४ भदौ २३ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको छ । ... बाँकी अंश»

संसदबाट संघीयता कार्यान्वयनका लागि ऐतिहासिक विधेयक पारित

२०७४ भदौ १९ सोमबार, काठमाडौं । व्यवस्थापिका संसद्को सोमबारको बैठकले एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । सोमबारको बैठकले राज्य व्यवस्था समितिबाट पारित भई आएको प्रदेश सभा निर्वाचनको व्यवस्था गर्न बनेको विधेयक बहुमत द्वारा पारित गरेको हो ।  ... बाँकी अंश»

प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास : चुनावी गाँठो फुक्यो

२०७४ भदौ १९ सोमबार, काठमाडौँ । राज्य व्यवस्था समितिको सोमबारको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । ... बाँकी अंश»

नयाँ बानेश्वरबाट निस्कनै सकेन स्थानीय कानून, सांसद्ले पनि महत्व दिँदैनन् 

२०७४ भदौ १८ आइतबार, काठमाडौं । गत साउन ४ गते व्यवस्थापिका संसद्को पूर्ण बैठकले स्थानीय तह सम्बन्धी विभिन्न दुई विधेयकलाई छलफलको लागि अर्थ समितिमा पठायो । ... बाँकी अंश»

नयाँ