संसद

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई शपथ दिलाउने यादव र भट्ट

२०७४ फाल्गुण १३ आइतबार, काठमाडौँ । सघीय संसद्का नवनिर्वाचित सदस्यको आउने फागुन २० गते आइतबार शपथ हुने भएको छ । ... बाँकी अंश»

सांसद् नभएपछि संसद् बैठक स्थगित : महत्वपूर्ण प्रस्ताव अलपत्र

२०७४ फाल्गुण ९ बुधबार, सुर्खेत ।  प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ । प्रदेशसभाको चौथो बैठक यही फागुन १२ ... बाँकी अंश»

राष्ट्रियसभा सदस्यमा ओली सरकारले देउवा सरकारको निर्णय उल्टायो 

२०७४ फाल्गुण ८ मंगलबार, काठमाडौं । केपी शर्मा ओली सरकारले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेको छ । ... बाँकी अंश»

प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित

२०७४ फाल्गुण ६ आइतबार, पोखरा । प्रदेश नं ४ को उपसभामुखमा नेकपा एमालेकी सांसद सृजना शर्मा निर्वाचित भएकी छन् ।आइतबार प्रदेशसभा बैठकमा भएको मतदानमा शर्मा ले ३८ मत ल्याएर निर्वाचित भएकी हुन । ... बाँकी अंश»

पुर्व कम्लहरी थारु प्रदेश ५ को उपसभामुख निर्वाचित

२०७४ फाल्गुण ६ आइतबार, बुटवल । प्रदेश नम्बर ५ को उपसभामुख निर्वाचनमा संघीय समाजवादी फोरमले बामगठबन्धनको उम्मेद्वारको पक्षमा मतदान गरेको छ । दुई जनाको उम्मेदवारी परेपछि भएको मत विभाजनमा फोरम बाम गठबन्धनको पक्षमा देखिएको हो । ... बाँकी अंश»

प्रचण्ड संसदीय दलको नेता 

२०७४ फाल्गुण ६ आइतबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् । ... बाँकी अंश»

प्रदेश ५ को उपसभामुखका लागी २ जनाको उम्मेदवारी

२०७४ फाल्गुण ५ शनिबार, बुटवल । प्रदेश नम्बर ५ को भोलि हुने उपसभामुख निर्वाचनका लागि २ जनाको उम्मेदवारी परेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता को समय तोकिएको मा नेकपा एमाले र नेपाली कांग्रेसले आ–आफ्नो उम्मेद्वारी दर्ता गरेका हुन् । ... बाँकी अंश»

प्रदेश ६ का उपसभामुखमा घर्ती निर्विरोध

२०७४ फाल्गुण ४ शुक्रबार, सुर्खेत । प्रदेश नं ६ का उपसभामुखमा पुष्पा घर्ती (सुर्खेत) को एकल उम्मेदवारी परेको छ । सांसद घर्तीको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएकी हुन् । ... बाँकी अंश»

काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिबाट सांसद बन्नेहरु, अन्तिम नामावली 

२०७४ फाल्गुण ३ बिहिबार, काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा पुनः बुधबार दुई जनाको नाम सच्याएर पठाएपछि अन्तिम टुंगो लागेको छ ।  ... बाँकी अंश»

समानुपातिक र राष्ट्रिय सभा गरि पाँचौ पटक सांसद बन्ने काँग्रेसका यि भाग्यमानी

२०७४ फाल्गुण २ बुधबार, काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समितिले समानुपातिकमा पटकपटक एउटै व्यक्तिलाई नल्याउने निर्णय गर्‍यो र सोहि अनुसारको निर्णय गर्न संसदीय वोर्डलाई पनि भन्यो तर व्यवहारमा त्यस्तो भएन। ... बाँकी अंश»

राष्ट्रिय सभाको मनोनित ३ सिट कांग्रेसलार्इ कि गठबन्धनलार्इ ?

२०७४ माघ २५ बिहिबार, काठमाडौं । नेपालमा लोकतान्त्रिक संविधान बनिसकेपछि संघीयता सहितको माथिल्लो संसद्को निर्वाचन पनि सम्पन्न भईसकेको छ । ... बाँकी अंश»

राष्ट्रियसभा चुनाव –कुन दललाई कति सिट, को को विजयी, पूरा नतिजा

२०७४ माघ २५ बिहिबार, काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । दू्रत गतिमा भएको मतगणनाको परिणाम अनुसार बाम गठबन्धनले बहुमत पाएको छ । ... बाँकी अंश»

प्रदेश ३ को राष्ट्रिय सभा : गठबन्धनलार्इ ७५ प्रतिशत, काँग्रेसलार्इ २५ प्रतिशत

२०७४ माघ २४ बुधबार, काठमाडौं । राष्ट्रिय सभा सदस्यको लागि बुधबार भएको प्रदेश नं ३ को निर्वाचनमा बाम गठबन्धनले सम्मानजनक दुई तिहाई मत ल्याएको छ । बुधबार ललितपुरको ... बाँकी अंश»

प्रदेश १ को पहिलो वैठक, ४ मिनेटमै सके सांसदले मन्तव्य

२०७४ माघ २२ सोमबार, विराटनगर । प्रदेश १ को पहिलो प्रदेशसभाको बैठक विराटनगरस्थित मोरङ जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । दिउँसो १ बजे बोलाईएको बैठकको जेष्ठ सदस्य ओम सराबगीले सञ्चालन गरेका थिए। ... बाँकी अंश»

प्रदेश ४को पहिलो सभा १ घन्टा ५० मिनेटको, सभामुख फागुन ३ मा छानिने 

२०७४ माघ २२ सोमबार, पोखरा। प्रदेश ४ को पहिलो सभाको बैठक सोमबार सौहार्दपूर्ण माहोलमा भएको छ। तोकिएकै समयमा सुरु भएको बैठक १ घन्टा ५० मिनेटमा सकिएको थियो । बैठक बिहान ११ बजे सुरु भएर १२ः ५० मा सकिएको थियो ।  ... बाँकी अंश»

राष्ट्रिय सभा निर्वाचन सफल पार्न कांग्रेसले खटायो प्रतिनिधि र प्रशिक्षक, को कहाँ ? 

२०७४ माघ २२ सोमबार, काठमाडौँ । बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधि र प्रशिक्षक खटाएको छ । ... बाँकी अंश»

मौन अवधि जारी, कुन प्रदेशमा के अवस्था ?

२०७४ माघ २२ सोमबार, काठमाडौँ । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि जारी रहेको छ । ... बाँकी अंश»

राष्ट्रिय सभाका मतदातालार्इ कांग्रेसको निर्देशन : २२ गतेसम्म मतदान केन्द्रमा पुग्नु

२०७४ माघ २० शनिबार, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अनिवार्य सहभागिताको लागि मतदातानामावलीमा नाम भएका नेताहरुलाई निर्देशन दिएको छ । कांग्ररेस केन्द्रीय कार्यालय सानेपाले शनिबार एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  ... बाँकी अंश»

राष्ट्रियसभाका लागि प्रदेश १ बाट को-को भए निर्विरोध

२०७४ माघ १५ सोमबार, विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ । ... बाँकी अंश»

एमालेका उम्मेदवार ठहरिए झुठा, उनको मात्र उम्मेदवारी खारेज, अब फिर्ताको समय 

२०७४ माघ १४ आइतबार, काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन हुँदैछ । ... बाँकी अंश»

नयाँ