बिशेष

तेस्रो दिन चन्द्रघण्टाको कसरी गरिन्छ पूजा, के पार्इन्छ फल ?

२०७४ असोज ७ शनिबार, काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टाको पूजा गरिएको छ । देवीभागवतपुराणका अनुसार आश्विन शुक्लपक्षका नौ अहोरात्रमा बस्ने गरिएको ब्रत मध्य नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाइएको हो ।  ... बाँकी अंश»

नवरात्रकी देवीको पहिलो रुप शैलपुत्रीको उत्पत्तिको कथा र आराधनाको मन्त्र    

२०७४ असोज ६ शुक्रबार, काठमाडौं । नवदुर्गाको पहिलो रुप हो शैलपुत्री । शक्तिको आराधनाको महापर्वको रुपमा रहेको नवरात्रको पहिलो दिन मनाईन्छ शक्तिस्वरुपमा देवी शैलपुत्रीको पूजापर्व । ... बाँकी अंश»

भारत र चीनलाई छुने फक्ताङलुङ गाउँपालिका सम्भावनाकाबीच ओझेलमा

२०७४ असोज ५ बिहिबार, काठमाडौं । फक्ताङलुङ गाउँपालिका नेपालको तेस्रो ठुलो जिल्ला ताप्लेजुङमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गासम्म फैलिएको मुलुककै तेस्रो ठूलो गाउँपालिका हो । ... बाँकी अंश»

घटस्थापनाको समय भयो, ध्यान दिनुहोस् यी ९ कुरा 

२०७४ असोज ५ बिहिबार, काठमाडौं । हिन्दू धर्मालम्वीहरुको महान् पर्व बिहीबारदेखि सुरु भएको छ । अबको नौ दिनसम्म चल्ने दशैंमा देवी दूर्गाको पूजाको लागि बिहीबार घटस्थापना गरिँदै छ । ... बाँकी अंश»

सम्झनामा लौह पुरुष

२०७४ असोज १ आइतबार, काठमाडौं । सँर्घष र स्वाभिमानका पर्याय गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्रका रुपमा । गणेशमान नाम राखिए पनि परिवारमा ’हीराकाजी’ भन्ने गरिएको थियो । दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए लौह पुरुष गणेशमान सिंह । बाजे हरिमान र बुवा ज्ञानमानको अल्पायुमा निधन भएकाले उहाको लालन(पालन जेठा बाजे सरदार रत्नमानबाट भएको थियो । ... बाँकी अंश»

मानवअधिकार आयोगको नजरमा प्रदेश २ को निर्वाचन (अन्तर्वार्ता)

२०७४ असोज १ आइतबार, प्रदेश २ को स्थानीय तहको निर्वाचन पहिलो र दोस्रो चरण भन्दा सर्वाधिक चाँसोमा छ । राजनीतिक, सामाजिक र सुरक्षाका दृष्टिले प्रदेश २ सबैको चाँसोको विषय बनेको हो । ... बाँकी अंश»

मधेशमा मत कसलाई – राष्ट्रियताको परिभाषा आफूअनुकुल गर्नेलाई कि मध्यस्थकर्तालाई ?

२०७४ भदौ ३० शुक्रबार, काठमाडौं । मूल मधेशका रुपमा परिचित प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन आसन्न छ । तेस्रो चरणअन्तर्गत मधेशमा आजको तीन दिनपछि अर्थात् असोज दुई गते स्थानीय सरकार गठनका लागि निर्वाचन भइरहेको छ । ... बाँकी अंश»

संविधान कार्यान्वयन ट्रयाकमै छ, तर संघीयता कोदालोले माटो खने जसरी बन्दैन (अन्तर्वार्ता)

२०७४ भदौ २८ बुधबार, नेपालको संविधान जारी भएको दुई वर्ष पुग्न लागेको छ । संविधान जारी भएको दिन नजिकिँदै गर्दा सरकारले राष्ट्रिय उत्सवका रुपमा संविधान दिवस मनाउने तयारी गरेको छ । ... बाँकी अंश»

पूर्वराष्ट्रपतिबाहेक अन्यलाई सुविधा दिन खोज्नु लाजमर्दो कुरा हो(अन्तर्वार्ता)

२०७४ भदौ २४ शनिबार, स‍ंसदकाे राज्य व्यवस्था समितिमा पूर्व पदाधिकारीलाई सुविधान दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ विचाराधिन छ । ... बाँकी अंश»

विपि सम्झेर.....

२०७४ भदौ २४ शनिबार, काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका अजम्बरी योद्धा विश्वेश्वर प्रसाद कोईराला राजनैतिक जीवनमा १८ महिना मात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला राष्टिय तथा अन्तराष्टिय ख्यातिका महान् समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् । आफ्नो जीवनकालभर नेपाली राजनीतिको केन्द्रबिन्दु भएर रहे भने देहावसान पछि पनि नेपाली राजनीति र समाजमा अमिट छाप छाडेर गएका छन् । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ६ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको जीवन्त र गर्विलो ईतिहास हाम्रा सामु छ । ... बाँकी अंश»

न्याय क्षेत्रमा समय सापेक्षसुधारको आवश्यकता

२०७४ भदौ २३ शुक्रबार, काठमाडौं । न्याय शब्द आफैंमा संवेदनशील छ किनकी न्यायले वास्तविक गलत कार्यलाई कानुनको कठघरामा ल्याउनुपर्दछ । ... बाँकी अंश»

पञ्चेश्वर आयोजनामा नेपाललाई महाकाली सन्धि भन्दा ठूलो धोका हुने खतरा छ (अन्तर्वार्ता)

२०७४ भदौ २२ बिहिबार, केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा बहुचर्चित पञ्चेश्वर जलाशययुक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर एक महिनाभित्र तयार गर्ने समझ्दारी भएको थियो । ... बाँकी अंश»

हाइड्रोजन परीक्षण उत्तर कोरियाको बौलठ्ठीपन हो, तत्काल युद्धको सम्भावना छैन (अन्तर्वार्ता)

२०७४ भदौ २० मंगलबार, उत्तर कोरियाले गएको आइतबार हाइड्रोजन बम परीक्षण गरेपछि विश्व सम्बन्धमा चुनौती थपिएको छ । ... बाँकी अंश»

कसले सुन्ने सहकारी पीडितको आवाज ?

२०७४ भदौ १६ शुक्रबार, काठमाडौ‌ं । दु:खमा पनि खुसीका लागि भनी सोचेका ती हरेक पसिना अहिले बिलाएका छन्, लुटिएका छन् । हो म आज ती ओरेन्टलका पीडितका कुरा गर्दैछु । ती पीडितका पीडाहरुले यती बिझ्न थाल्छन् कि मन भित्रभित्रै जलन हुन्छ र ती शब्दमा निकाल्न थाल्छु, कापी र कलमले साथ दिन्छन् । ... बाँकी अंश»

ऋषि पञ्चमीमा यस्तो छ सप्तर्षिको पूजा र ब्रत विधि  

२०७४ भदौ १० शनिबार, काठमाडौं । ऋषि पञ्चमी पर्वको विशेष महत्व भनेको नै गंगास्नान हो । नजिकैको नदीमा गएर स्नान गरी ३६५ वटा दत्तिवन टोक्ने प्रचलन रहेको छ । यसले वर्षभरी नजानिँदो पाराले गरिएको पापको नष्ट हुने जनविश्वास छ ।  ... बाँकी अंश»

चीनको नवीकरणीय उर्जा विकास

२०७४ भदौ ८ बिहिबार, बेइजिङ। चीनले सन् २०१७ को शुरुमा आगामी केही बर्ष अर्थात् सन् २०२० सम्ममा नवीकरणीय उर्जा क्षेत्रमा तीन खर्ब ६० अर्ब अमेरिकी डलर लगानी गर्ने र विभिन्न ८५ वटा कोइलाबाट सञ्चालन हुने पावर प्लान्ट बनाउने योजना खारेज गर्‍यो । ... बाँकी अंश»

बौद्ध गान्धार : चीनमा प्यागोडा शैलीको विकासमा यसले कसरी खेल्छ भूमिका

२०७४ भदौ ८ बिहिबार, काठमाडौं । गान्धारको वास्तुकलाले पनि आकर्षक मनमोहक मूर्तिकलामा पाईने जस्तै उत्कृष्ट शास्त्रीय र दक्षिण एशियाको स्वदेशी शैलीको समिश्रणलाई स्पष्ट रुपमा प्रस्तुत गर्छ । यहाँको वास्तुकलामा पश्चिमी कलाको सिको गरिएका लक्षणहरु पाईन्छ । तर पनि प्रारम्भिक स्फूरण एवं प्रेरणा स्थानीय तत्वहरुमा आधारित भएको पाईन्छ । ... बाँकी अंश»

पाकिस्तानमा हिन्दू धर्म : सिन्धु घाँटी र मोहन जोडादो कसरी जोडिन्छ हिन्दूसँग ?

२०७४ भदौ ७ बुधबार, काठमाडौं । हिन्दू शब्द पाकिस्तानको सिन्धु (इण्डस) नदीको नाम परिवर्तन हुँदै बनेको शब्द हो । यो शब्द इण्डस नदीको पूवी किनारको जमिन (भारत पट्टीको जमिन) बताउन पहिले रसियनहरुले प्रयोग गर्थे । सिन्धु नदीको बारेमा महाभारतमा पनि प्रयोग गरिएको छ र दक्षिणी पञ्जावको मिथानकोटको आसपासमा सिन्धको एउटा राजधानी रहेको बताईएको छ । ... बाँकी अंश»

'भारत-भुटानको मित्रताले चीनलाई जहिले खसखस' : न्यूयोर्क टाइम्स

२०७४ भदौ ५ सोमबार, एजेन्सी । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ का अनुसार भुटानले छिमेकी तिब्बतमाथि चीनले कसरि कब्जा गर्‍यो भन्ने देखेको छ । त्यसैले डोकलाम विवादमा सुरुवातदेखि नै भुटान भारतसँग रहेको छ । न्यूयोर्क टाइम्समा छापिएको यो लेखले डोकलामको पठारलाई लिएर जारी गतिरोधको कारण चीनको अतिक्रमण भएको बताएको छ । ... बाँकी अंश»

के केन्द्र सरकार स्थानीय तहहरु 'कोल्याप्स' गराउन चाहन्छ ?

२०७४ भदौ ५ सोमबार, काठमाडौं । नेपालमा धेरै खालका शासन व्यवस्थाहरु परिवर्तन भए । कहिलै पराईहरुको दासबन्न नपरेका नेपालीहरुले नफेरेको र नभोगेको शासन व्यवस्था भने व्रिटिस साम्राज्यवादी शासन व्यवस्था मात्रै हो । नेपालको परापूर्व कालको इतिहासलाई हेर्ने हो भने नेपालमा केन्द्र र स्थानीय सरकारको अवधारणा लिच्छवी कालदेखि सुरु भएको पाईन्छ । त्यतिबेला यति नै संख्यामा स्थानीय निकाय बनाईएको थियो भन्ने यकिन प्रमाण भने भेटिएको छैन । तरपनि लिच्छवी कालमा ग्रामीण क्षेत्रमा मात्रै ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा स्थानीय निकाय विभाजित भएका थिए । ... बाँकी अंश»

नयाँ