बिशेष

सूचिमा त पार्टी भित्रकै मान्छे छन्, कसरी सम्धिनी र जग्जा दलालको नाम पर्‍यो होला ? : राजकिशोर (कुराकानी)

२०७४ माघ २ मंगलबार, निर्वाचन आयोग र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच प्रदेशको समानुपातिक सांसद सूचीको सिफारिसमा फेरि विवाद देखिएको छ । ... बाँकी अंश»

सत्य निरुपणबाट मुद्दा फर्छयौट गरेर माओवादी बच्छ कि अलमलले ? 

२०७४ माघ १ सोमबार, काठमाडौं । संक्रमणकालीन मुद्दाहरुको किनारा जति छिटो लगायो त्यतिबढी नेकपा माओवादी केन्द्र र टुक्रिएर गएका तत्कालीन सशस्त्र द्धन्द्धका माओवादी नेताहरु बच् सजिलो हुन्छ । ... बाँकी अंश»

परिवर्तित सन्दर्भमा स्थानीय तहको धरातलमाथि बिपीको लोकतान्त्रिक समाजवाद

२०७४ पौष ३० आइतबार, काठमाडौं । मुलुक यतिबेला लामो समयपछि सम्पूर्णरूपले सबै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको महाअभियानमा होमिएको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार हालको स्थानीय तह एक अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा रहेको छ र त्यसरी नै प्रदेश र केन्द्रीय सरकारको भूमिका पनि सोही अनुसार नै तोकिएको छ । यी सबै निर्वाचनहरु नेपाली काँग्रेसको वैचारिक तथा राजनीतिक नेतृत्त्वमा सम्पन्न भएको छ । यही निर्वाचनका माध्यमबाट नेपाली काँग्रेसले ७० वर्ष अगाडिदेखि परिकल्पना गरेको नागरिक स्वतन्त्रता सहितको लोकतान्त्रिक समाजवाद सार्थकरूपमा स्थानीय स्तरमै स्थापित हुने क्रममा छ । ... बाँकी अंश»

कम्युनिष्ट अर्थात कागजी कल्पवृक्ष

२०७४ पौष २९ शनिबार, काठमाडौं। कम्युनिष्टहरूको कुरा सुनेर लाग्दछ–उनीहरू कि त आफू नै पटमुर्ख छन् कि जनतालाई मुर्ख नै हुन्छन् भन्ने मानेका हुन्छन् ।  ... बाँकी अंश»

अरु दिमागले निर्णय लिन्छन्, डा. केसी दिलबाट निर्णय लिनुहुन्छ : सिंह (अन्तर्वार्ता)

२०७४ पौष २७ बिहिबार, डा. गोविन्द केसीका सहयोगी डा. अभिषेकराज सिहले प्रधानन्यायाधीशमाथि लागेको आरोप छानबिन हुने भएपछि उहाँले विदामा बसेर वा राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

कान्छा कोइरालाले बयान दिन्न भन्दा मानहानी लागेन, अहिले बुढो डाक्टर लखेट्ने : प्रा. केसी (अन्तर्वार्ता)

२०७४ पौष २६ बुधबार, प्रजातान्त्रिक व्यवस्था भनेको नैतिकता मूल्य, मान्यता र आदर्शमा चल्छ । ... बाँकी अंश»

न्याय मुर्तिको गल्ती ढाकछोप गर्न अवहेलनाको हतियार उठाउन पाइँदैन : त्रिपाठी ( अन्तर्वार्ता)

२०७४ पौष २५ मंगलबार, न्यायालय र न्यायाधीश चर्चामा आउन थालेका छन् । गोविन्द केसी पक्राउ आदेशभन्दा अगाडि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लागेका बेला न्यायालय चर्चामा आएको थियो । अहिले सत्याग्रही डा. गोविन्द केसीले प्रधानन्यायाधीशको कार्यसम्पादनमाथि छानविनको माग गरेका छन् । ... बाँकी अंश»

'गोपाल पराजुलीले जानकी मेडिकल कलेजकाे फैसलामै चिकित्सा क्षेत्रमा हस्तक्षेप गर्नु भयाे'

२०७४ पौष २५ मंगलबार, चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक पटक गर्दै आउनुभएका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले मान हानीको मुद्दामा पक्राउ गर्न आदेश दियो । ... बाँकी अंश»

राजनीतिमा व्यक्तिगत इमान्दारी

२०७४ पौष २४ सोमबार, काठमाडौं । व्यक्तिगत इमान्दारीको हरेक क्षेत्रमा महत्व छ । राजनीति क्षेत्र भनेको देशरूपी गाडीको जनतारूपी यात्रु लिएको चालक भएको हुनाले इमान्दारीको अझ बढी महत्व छ तर राजनीतिमा इमान्दारहरूको बर्चस्व छ भन्न खोजिएको चाहिँ होइन । व्यक्तिगत स्वार्थ र महत्वाकांक्षामा लिप्त भएर लोकतन्त्र र पार्टीलाई नै बदनाम गराउने राजनीतिज्ञहरूको पनि हाम्रो जस्तो देशमा कमी छैन । ... बाँकी अंश»

डा. पुन भन्छन्-चिसोमा भाइरलको संक्रमण द्रुत गतिमा फैलिन्छ, सतर्क हुनुस् (कुराकानीसहित)

२०७४ पौष २४ सोमबार, शुक्रराज ट्रपिकल अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले चिसोबाट मान्छे कठ्याङग्रिएर तथा चिसोमा फैलने भाइरलबाट जनजीवन बढी प्रभावित हुने बताएका छन‍‍्। ... बाँकी अंश»

सरकार, धनकुटालाई ठूलो अन्याय नगरियोस्

२०७४ पौष २३ आइतबार, काठमाडौं । पूर्वको केन्द्रको रुपमा सवैकिसिमले उपयूक्त रहेको धनकुटालाई अहिले सवै राजनैतिक दल तथा सरकारले राजधानी नतोक्ने षयन्त्र गर्दै गरेकोले धनकुटालाई अन्याय नगरिसोस । सवै प्रदेशहरुका जनता आ-आफ्नौ स्थानमा राजधानी बनाउन अहिले अभियान संचालन गरिरहेकाले पनि सरकार राजधानी तोक्न सकेको छैन राजनैतिक दलका प्रमुख नेताहरु र सरकारले विवेक पुर्‍यायोस । ... बाँकी अंश»

अस्थायी मुकामबारे सरकारले सूचना दिन जानेन र आगो बल्यो : दाहाल (अन्तर्वार्ता)

२०७४ पौष २३ आइतबार, सरकार बेला बेला फसादमा पर्ने गरेको छ । प्रदेशको अस्थायी मुकाम कहाँ बनाउने भन्ने विवादले यतिबेला सरकार अप्ठ्यारोमा परेको छ । ... बाँकी अंश»

सरकार फल मासु मात्रै राेजिरहेकाे छ : सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

२०७४ पौष २३ आइतबार, एमालेका नेता सुरेन्द्र पाण्डेले मत प्रभावित हुने डरले सरकारले प्रदेशको अस्थायी मुकाम तोक्न पछि हटेको आरोप लगाएका छन् । ... बाँकी अंश»

अस्थायी राजधानीले तनावमा सरकार : बिचको बाटो खोज्दै छाैँ : कानुनमन्त्री (अन्तर्वार्ता)

२०७४ पौष २२ शनिबार, प्रधानमन्त्री कार्यालयका प्रवक्ताले केही दिन पहिले निकालेको सूचनाले देशभर आन्दोलनको आगो फैलाइदिएको छ । ... बाँकी अंश»

समाजवाद

२०७४ पौष २२ शनिबार, काठमाडौं । समाजवादलाई यस्तो टोपको संज्ञा दिइएको थियो जुन टोप आ–आफ्नै प्रकारले सबैले लगाउन चाहन्छन् । विश्वमा जतिसुकै अन्याय गरे पनि, बेइमानी गरे पनि, तानाशाही व्यवस्था लादेपनि, जनताको रगतको होली खेले पनि, राजनीतिज्ञहरू समाजवादको नाउँले पवित्र बन्न चाहेको पाइन्छ । ... बाँकी अंश»

एकताले नै अहिले हाम्रोमा भुइँचालो ल्याइरहेको छ : विष्णु रिमाल (अन्तर्वार्ता)

२०७४ पौष २० बिहिबार, एमाले र माओवादीको पार्टी एकताबारे विभिन्न तहमा छलफल भइरहेको भनिएका बेला एमाले नेता विष्णु रिमालले भने छलफल प्रारम्भ नै नभएको बताएका छन् । ... बाँकी अंश»

पैसा सकियो व्यथा उस्तै

२०७४ पौष १९ बुधबार, पाल्पा । भनिन्छ सन्तान ईश्वरका बरदान हुन भनेर तर माथागढी गाउँपालिका १ चिदीपानीकी कल्पना गिरी लाई त्यहि सन्तान अभिसाप बनेको छ । दोश्रो सन्तानको रुपमा छोरा जन्मदा जति हर्षीत थिईन्, गिरी अहिले छोराले दिएको दुःखले उत्तिनै बेखुसी छन् । कारण २२ वर्षीय छोरा गोविन्द मानसिक रुपमा असन्तुलन अवस्थामा हुनु । ... बाँकी अंश»

अाेलीले प्रचण्डकाे लागि बाटाे खाली नगरेर हुन्छ ? : देवेन्द्र पाैडेल (अन्तर्वार्ता )

२०७४ पौष १९ बुधबार, पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्ड निर्णय गर्नुपर्ने बाग्लुङबाट नवनिर्वाचित माओवादी केन्द्रका नेता देवेन्द्र पाैडेलले बताए । ... बाँकी अंश»

हटाउनै पर्ने केही भ्रमहरु

२०७४ पौष १७ सोमबार, काठमाडौं । मानव समाज केही अपवाद बाहेक वा समग्र रूपमा भन्नुपर्दा हर क्षण विकसित, सुसंस्कृत र परिष्कृत हुँदै गएको छ । मानव जातिको विकास क्रममा भएका सकारात्मक अनुभवहरूको अनुकरण र अनुशरण तथा संस्कृतिकरण र अनुपयोगी क्रियाकलापको छोडाईले नै मानव समाजलाई विकासको यो चरणमा ल्याउन सकेको हो । ... बाँकी अंश»

कोमामा नपुगोस् कांग्रेस

२०७४ पौष १७ सोमबार, काठमाडौं । नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम देश संघीय ढांचामा प्रबेश गरि संबैधानिक व्यवस्था अनुसार तोकिएको समय अगाबै मुलुकका तीनै तहको निर्वाचन सम्पन्न भएको छ। पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधान सभा मार्फत जनताद्धारा निर्वाचित प्रतिनिधिबाट ऐतिहासिक संविधान जारी भयो। संविधान जारी भएसँगै केही राजनीतिक शक्तीहरुले संविधान स्वीकार गर्दै बत्तीको उज्यालोले स्वागत गरे भने कहिले  अमान्य भन्दै सडकमा टायर बालेर संविधानलाई नै जलाए । ... बाँकी अंश»

नयाँ