अर्थ

स्थानीय तहकाे चुनावमा एक मतदाता बराबर ४९५ रुपैयाँ खर्च

२०७४ मङ्सिर २५ सोमबार, काठमाडौँ । स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च–लागत रहेको पाइएको छ । ... बाँकी अंश»

वातानिया एयरवेजले बुधबारदेखि कुवेत–काठमाडौं सिधा उडान गर्ने

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान सुरु हुने भएको छ । कुवेतको वातानिया एयरवेजले बिहिबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । ... बाँकी अंश»

रकम हिनामिना गर्ने कृषि विकास बैँकका ३ कर्मचारी पक्राउ

२०७४ मङ्सिर १६ शनिबार, काठमाडौं । झण्डै ५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले कृषि विकास बैंक न्यूरोड शाखाका कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन् । ... बाँकी अंश»

सहकारीले विपन्न तथा महिलाको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्छ : अधिकारी

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । अर्थविद् एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले नेपालमा सहकारी संस्थाहरूले समाजका विपन्न ... बाँकी अंश»

‘दिगो आर्थिक विकास हासिलको मार्गमा नेपाल अग्रसर’

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौं  नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ ।  ... बाँकी अंश»

काँग्रेस नेता तथा उद्योगपति विनोद चौधरी भन्छन् –विदेशिएका युवालाई स्वदेशमै राम्रो रोजगारी 

२०७४ मङ्सिर १३ बुधबार, कपिलवस्तु । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् । ... बाँकी अंश»

१ करोड बैंक ग्यारेन्टी राखेर तारेखमा छुटे चुडामणि

२०७४ मङ्सिर १२ मंगलबार, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेर तारेखमा छुटेका छन् । ... बाँकी अंश»

मुलुककै जेठो विराटनगर ‘जुट मिल्स’ चल्यो, एकै पटक ८५ जना रोजगार

२०७४ मङ्सिर १० आइतबार, विराटनगर । मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्स आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापन समितिले करिब ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो । ... बाँकी अंश»

'नियम मिचेर जाँचपास गर्छ वीरगञ्ज भन्सार कार्यालय'

२०७४ मङ्सिर १० आइतबार, वीरगञ्ज । भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।  ... बाँकी अंश»

प्रदेश ७ मा दुईवटा ठूला उद्योग खोल्छु : चौधरी

२०७४ मङ्सिर ९ शनिबार, धनगढी । प्रतिष्ठित उद्योगपति तथा नेपाली कांग्रेस नेता विनोदकुमार चौधरीले कैलाली सहित प्रदेश नम्बर ७ मा छिट्टै दुईवटा ठूला उद्योग खोल्ने बताएका छन् । उनले दुई ठूला (मेगा) उद्योग स्थापनासंगै प्रदेश नम्बर ७ मा आर्थिक गतिविधिमा उल्लेख्य बृद्धि हुने तथा रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए । ... बाँकी अंश»

उद्यमीहरुलाई धन्यवाद दिदैँ उज्वल थापा

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५ का उमेद्धवार उज्वल थापाले घरदैलो गर्दा उद्यमीहरुलाइ धन्यवाद पत्र दिने गरेका छन् ।  ... बाँकी अंश»

चुडामणिको बयान लिँदै अख्तियार

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं । तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ । ... बाँकी अंश»

विकासका लागि सिंहदरवारका कोठा-कोठा चाहारेको अनुभव बाँडे उदयले

२०७४ मङ्सिर ८ शुक्रबार, ललितपुर। अर्थ राज्यमन्त्री उम्मेदवार उदय शम्शेर राणाले यो चुनाव विकासको एजेण्डामा हुने बताएका छन्।  ... बाँकी अंश»

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सुलभ

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं। एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ, जस अन्तर्गत  एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्छन्। नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन्। ... बाँकी अंश»

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौँ । वार्षिक औसतमा ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ । ... बाँकी अंश»

एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा परिणत

२०७४ मङ्सिर ७ बिहिबार, काठमाडौँ। साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ ।  ... बाँकी अंश»

रसुवागढी नाका ७२ घण्टाका लागि बन्द

२०७४ मङ्सिर ७ बिहिबार, रसुवा । यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिहिबारदेखि रसुवागढी नाका बन्द गरिएको छ । ... बाँकी अंश»

६० लाख भन्दा बढी भ्रष्टाचार घटनामा इटहरी उपमहानगरको कागजात जफत

२०७४ मङ्सिर ७ बिहिबार, इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

बारामा तीन हजार मेट्रिक टन गहुँको बीउ चाहियो

२०७४ मङ्सिर ६ बुधबार, कलैया । यो वर्ष बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने देखिएको छ । ... बाँकी अंश»

नयाँ