मनोरञ्जन

सुनील ग्रोवरले गरे कपिल शर्माको तारीफ

२०७४ बैशाख ९ शनिबार, एजेन्सी । कमेडियन  सुनील ग्रोवरले कमिल शर्माको तारिफ गरेका छन् । उनले कपिल शर्मालाई महान कमेडियनको  बताएका छन् । ... बाँकी अंश»

संयज दत्तको 'आमा' बन्दै मनिषा कोइराला

२०७४ बैशाख ७ बिहिबार, एजेन्सी । बलिउड अभिनेत्री मनिषा कोइरालाले संजय दत्तको जिवनीमा आधरित चलचित्रमा दत्तको आमा बन्न पाउदा खुशी लागेको बताएकी छन् ।  अभिनेत्रीले सो कुरा  समाजिक अभियान ‘माय हेयर फर क्यान्सर ’ को सार्वजनीक अवसरमा बोलेकी हुन् ।  साथै क्यान्सरबाट छुटकारा पाएकी अभिनेत्री कोइरालाले आगामि बायोपिकमा संजय दत्तको आमाको भुमिकामा अभिनय गर्दा आफ्नो जिवनको केहि संघर्ष पुर्ण समयलाई समझ्नु पर्ने बताएकी छन् ।  ... बाँकी अंश»

संजय दत्त पक्राउ पुर्जी अदालतबाट रद्द, के हो नूरानी प्रकरण ?

२०७४ बैशाख ४ सोमबार, एजेन्सी। अभिनेता संजय दत्तले अन्धेरी अदालतबाट ठुलो राहत पाएका छन्। अदालतले शकील नूरानी प्रकरणमा उनलाई  पक्राउ पुर्जी रद्द गरिदिएको छ। अन्धेरी अदालतमा दत्तका वकीलले अभिनेता अदालतमा सधै आउन नसक्ने भन्दै नआउन माग गरेका थिए । तर अदालतले सो मागलाई खारेज गर्दै हरेक सुनवाईमा दत्त हाजिर हुनु पर्ने आदेश दिएको छ।  सोमवार भएको सुनवाईमा  ५०० भारतिय रुपैँया पेनल्टी दिएर पक्राउ पुर्जी रद्द भएको हो । सो बिषयमा पुन : सुनवाई  २९ अगस्टमा हुनेछ।  ... बाँकी अंश»

चर्चामा शाहरूख - अनुष्काको जोडी 

२०७४ बैशाख ४ सोमबार, एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा  किग खान शाहरूखसँग पुन: चलचित्रमा देखिने भएकी छन्।  बलिउड निर्देशक आनन्द एल राय, शाहरूख खानलाई लिएर चलचित्र बनाउदै छन्। सो चलचित्रमा दुई अभिनेत्री र एक अभिनेता रहनेछन्। चलचित्रको लागि  कैट्रिना कैफको नाम पहिले नै तय भइसकेको छ।  ... बाँकी अंश»

पहिलो पटक वैदेशिक भुमीबाट नेपाली चलचित्र प्रदर्शन हुने 

२०७४ बैशाख ३ आइतबार, युएई। आगामी मे ५ तारिकबाट नेपाली कथानक चलचित्र मेरि कुसुम युएईका नौ हल बाटमा एकै पटक प्रदर्शन हुने भएको छ। शुक्रबार एक पत्रकार सम्मेलन गरि प्रदर्शन बारे सम्पुर्ण तयारी सकिएको  जानकारी दिईयो। युएईमा करिब नौ बर्ष बिताएर नबनायक मोहन बोगटी र फिल्म प्रदर्शनको जिम्मा पाएको कन्सेप्ट भिजनको सयुक्त आयोजना भएको पत्रकार भेटघाटमा उक्त जानकारी दिईएको हो। ... बाँकी अंश»

नेपाली चलचित्र झमक बहादुर बन्ने

२०७४ बैशाख १ शुक्रबार, नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्र झमक बहादुरको निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले  चलचित्र निर्माणको घोषणा गरेको हो।  ... बाँकी अंश»

सुन साइलीपछि बजारमा ‘ज्यान साइली’को चर्चा

२०७३ चैत ३१ बिहिबार, काठमाडौं। गायक तथा संगीतकार कृष्ण कटेलको ‘ज्यान साइली’ बोलको गीतको भिडियोसहित ‘अक्षर’ एल्बम सार्वजनिक भएको छ।  वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन गरेका हुन्। उक्त एल्बममा गायक स्वयंको शव्द संगीतमा ‘ज्यान साइली’सहित पाँचवटा गीतहरु समावेश छन्।   आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार गरिएको गायक कटेलले बताए।  म्युजिक भिडियोमा युवा र युवतीबीचकोे मा ... बाँकी अंश»

कपिल शोमा सिद्धूले गरे अश्लील जोक

२०७३ चैत ३१ बिहिबार, एजेन्सी । सुनील ग्रोवर गएपछि कपिल आफ्नो शो जोगाउन पुरै कोशिशमा रहेका छन् । त्यसका लागि उनि  भल्गर र दुई अर्थ लाग्ने जोक्सको सहयोग लिन पनि  पछि परेका छैनन् । सो बिषयलाई नवजोत सिंह सिद्धू पनि सपोर्ट गरेका छन्  । तर उक्त बिषयले सिद्धू कानूनी समस्यामा फसेका छन् ।  पंजाब तथा हरियाणा उच्च अदालतका  वकिल एचसी अरोडाले पहिले पनि उनि बिरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । तर अहिले भने अरोडाले पंजाब सरकारसँग सिद्धूको अश्लील जोक्स बन्द गराउन अपिल  गरेका छ ... बाँकी अंश»

मुस्ताङको प्रचार गर्न गीति एल्बम

२०७३ चैत २९ मंगलबार, बेनी । मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गीति एल्बम हाम्रो मुस्ताङको मंगलबार बिमोचन भएको छ । थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालीका ५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद श्रीमाया थकालीले एल्बमको बिमोचन गरिन ।  सात वटा गित रहेको एल्बममा समावेश भएका तीन वटा गित मुस्ताङसँग सम्बन्धित छन् ।  चलचित्र निर्माता बादल थकाली र सञ्चारकर्मी निरज थकालीको सो एल्बमका गीतमा टिका प्रसाई, कृष्ण काफ्ले, रेश्मा पुन, ले ... बाँकी अंश»

उत्कृष्ट नायक अवार्ड पाएसँगै अक्षय कुमार चर्चामा

२०७३ चैत २६ शनिबार, एजेन्सी । बलिउडको सबैभन्दा प्रतिष्ठित पुरस्कार नेशनल फिल्म अवार्डमा अक्षय कुमारलाई उत्कष्ट नायकको उपाधि  दिएसँगै  सामाजिक सञ्जालमा उनको चर्चा सुरु भएको छ । अक्षयलाई चलचित्र  रुस्तमबाट   सो उपाधि दिइएको हो ।  अक्षय कुमारको यो २५ बर्ष लामो फिल्म करियरमा पहिलो अवार्ड हो ।  नेशनल फिल्म अवार्डको  घोषणासँगै अक्षय कुमारले 'शायद म नेशनल अवार्ड पाउन योग्य छैन ' भनेका थिए । त्यस्तै उनको  पत्नी ट्विंकलले 'म बुझ्न सकेको छैन म रुनु कि हास्नु' भने ... बाँकी अंश»

सुनील ग्रोवर यी तीन सर्तका साथ फर्कदैछन् कपिल शोमा 

२०७३ चैत २६ शनिबार, एजेन्सी । कमेडियन सुनील ग्रोवर तीन सर्त राखेर द कपिल शर्मा शोमा फर्किने भएका छन् । सोनी च्यानल र शोसँग जोडिएका कलाकारका अनुसार सुनील ग्रोवरले द कपिल शर्मा शोमा फर्कने मन बनाएका हुन् । उनलाई शोमा ल्याउने प्रयास लामो समय देखि चलिरहेको थियो । च्यानलले ग्रोवरलाई अनुबन्ध गर्दै शो छाड्न नपाइने बताएको छ । सुनील आफ्नो अपमान भुलेर च्यानलसँग मोटो रकमको डिल गरेका छन् । डिलसँगै उनले कपिललाई माफी दिएको  र  शोमा फर्कन तयार भएका हुन् । भारतिय सञ्चारमाध्यमका अ ... बाँकी अंश»

दोलखामा चलचित्र नगरी बन्ने पक्का

२०७३ चैत २५ शुक्रबार, दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ ।  मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहे ... बाँकी अंश»

यी अभिनेत्रीका कारण कमल हासनलाई श्रीमतीले दिइन् डिभोर्स

२०७३ चैत २२ मंगलबार, एजेन्सी । सन् २००४ मा कमल हासन र सिमरनको सामिप्यता ले आहत भएर श्रीमती सारिकाले डिभोर्स दिएकी थिइन् । कमल आफु भन्दा २२ बर्ष कान्छी सिमरनसँग प्रेममा रहेका थिए  ।    सन् २००२ मा आएको तमिल चलचित्र 'पंचतंत्रम'मा सिमरनले कमल हासनसँग  काम गरेकी थिइन् ।    कमल-सिमरनको सम्बन्ध धेरै भने टिकेन । सिमरनले २ डिसेम्बर २००३ मा आफ्नो बाल्यकालको साथि दीपक बग्गासँग विवाह गरिन् ।    चलचित्र ‘तेरे मेरे सपने’ मा अरशद वारसीसँग काम गरेकी अभिनेत्री   ... बाँकी अंश»

कपिल शर्मालाई सोनी च्यानलले दियो एक महिनाको अल्टीमेटम

२०७३ चैत २१ सोमबार, एजेन्सी । कपिल शर्मालाई लिएर सोनी एन्टरटेनमेन्ट च्यानलले  २०१७- १८ को कन्ट्रक्ट रीन्यू  गर्न आनाकानि गरेको छ । २४ अप्रिल २०१६ लेखि सुरु भएको द कपिल शर्मा शोको पहिला एपिसोड निकै  हिट भएको थियो । जसकारण सोनी च्यानलको खुशी बढेको थियो ।    त्यस समय च्यानलले स्टार कमेडियन र उनका सहयोगि कलाकारलाई ठुलो राशी दिन तयार रहेको थियो । तर  अब च्यानलले १०६ करोडको डील रिन्यु नगर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार  सोनी च्यानलले कपिललाई आ ... बाँकी अंश»

दिपिकाको 'पद्मावती' ले रोकियो संजय दत्तको 'भूमि'

२०७३ चैत २० आइतबार, एजेन्सी । संजय दत्तको आगामि चलचित्र 'भूमि' सुरु देखि नै झमेलामा परेको छ । चलचित्रको आगरामा सुटिङ भएसँगै रोकिएको छ । चलचित्रको आगरामा सुटिङ भइरहेको थियो । चलचित्रको सुटिङ रोकिनुमा पर्याप्त सुरक्षा व्यवस्ता नभएको भनिएको छ । साथै भूमिको कस्ट्यूम डिजाइनर चंद्रकांत सोनावले समय पनि नदिएको बताइएको छ । उनि  संजय लीला भंसालीको चलचित्र पद्मावतीको असिस्टेन्ट कन्स्ट्यूम डिजाइनर रहेका छन् । चलचित्रमा दिपिका र रणवि। सिहं मुख्य भुमिकामा रहेका छन् ।  यसै ... बाँकी अंश»

तीन खानलाई एकै चलचित्रमा ल्याउने निर्माताले गरे प्रतिज्ञा

२०७३ चैत २० आइतबार, एजेन्सी । बलिउडका चर्चित निर्देशक आशुतोष गोवारिकरले तीन सुपरस्टार कलाकारलाई लिएर चलचित्र बनाउने प्रतिज्ञा गरेका छन् । आशुतोष गोवारिकरले आफ्नो आउदो चलचित्रमा बलिउडका तीन खान शाहरुख, सलमान र आमिरलाई ल्याउने बताएका हुन् ।   सलमान खान, शाहरुख खान र आमिर खान अहिले सम्म एकै चलचित्रमा देखिएका छैनन् ।    पछिल्लो समय एकै कलाकारलाई करोडौ रुपैया दिनु पर्ने देखिए पनि निर्देशकको हिम्मतलाई भने मान्नै पर्ने देखिन्छ । यदि बलिउडमा दबंग, किंग खान र मिस्टर पर ... बाँकी अंश»

मुम्बईमा २५ बर्ष पुरा गर्दा शाहरुखले लेखे यस्तो भावुक सन्देश

२०७३ चैत १९ शनिबार, एजेन्सी ।  बालिउडका  सुपरस्टार शाहरुख खानले मुम्बईमा आफ्नो २५ बर्ष पुरा गरेका छन् । सो अवसरमा शाहरुखले मुम्बई शहरले मलाई जिवन दियो लेखेका छन् । किंग खानले शुक्रवार ट्विटरमा 'मुंबईमा  २५ बर्ष पुरा , यसले मलाई  जिन्दगी दिएको छ । आरसी (प्रडक्शन ब्यानर रेड चिलीज एन्टरटेनमेंट) वीएफएक्सको नयाँ अफिसको उद्घाटन अवसरमा पहिलो पटक मैले ठिक गरेको मलाई महसूस  भयो ।' लेखेका छन् ।    दिल्ली घर भएका ५१ बर्षिय  शाहरुख खानले सन् १९८०मा चलचित्र  'फौजी' ... बाँकी अंश»

बाहुबलीका निर्देशकले बनाउने भए महाभारत, मुख्य भुमिकामा अमिताभ बच्चन

२०७३ चैत १७ बिहिबार, एजेन्सी । बाहुबलीका निर्देशक एस एस राजामौली अब महाभारतको कथा लिएर आउने भएका छन् । भारतिय संचारमाध्यमका अनुसार 'बाहुबली २'  को सुटिङ सकिनु पहिले नै एसएस राजामौली महाभारतमा आधारित चलचित्र माथि काम गर्न सुरु गरेका छन् ।    एसएस राजामौलीको महाभारतमा अमिताभ बच्चन पनि मुख्य भुमिकामा देखिनेछन् । तर चलचित्रको प्रमुख भुमिकामा को रहने हो त्यस बिषयमा भने अहिले टुङगो लागि सकेको छैन ।    चलचित्रमा आमिर खान, रजनीकांत पनि रहन सक्ने बताइएको छ । अमिता ... बाँकी अंश»

करण जौहरले भने - ‘बाहुबली’ निर्देशकको बौद्धिकताको तुलनामा आफ्नो १० प्रतिशत मात्रै

२०७३ चैत १५ मंगलबार, एजेन्सी । निर्देशक एस.एस राजामौलीको आगामी चलचित्र ‘बाहुबली २’  को चर्चाले सबैतिर छाएको छ । यस पटक चलचित्र निर्माताहरुको सुचिमा  निर्देशक करण जौहरको पनि नाम रहेको छ ।  यो सँगै करणले 'बाहुबली' को हिन्दी संस्करणको अधिकार पाएका हुन् ।  आइतबार करणले  निर्माताहरुमा आफुलाई राखेकोमा राजामौलीलाई धन्यवाद दिएका छन् ।   'बाहुबली २ : द कनल्क्लूजन' को प्री रिलीज समारोहमा पुगेका करणले उनमा निर्देशक एस.एस. राजामौलीको तुलनामा १० प्रतिशत पनि बौद्ध ... बाँकी अंश»

'बाहुबली २' को सेटेलाइट्स राइट्स रेकर्ड ५०० करोड

२०७३ चैत १४ सोमबार, एजेन्सी । 'बाहुबली २'  रिलिज पुर्व नै रेकर्ड बनाउन सुरु गरेको छ । चलचित्रले  रिलीज भन्दा पहिले सेटेलाइट्स राइट्सको माध्यमबाट ५०० करोड भन्दा ज्‍यादा कमाइ गरेको छ । हिंदी लगायत चलचित्र तमिल, तेलुगू ,मलाया भाषामा रिलीज हुनेछ ।    चलचित्रको कमाई र चर्चाले सबै तिर छोएको छ । १० दिन अघि रिलिज भएको चलचित्रको ट्रेलर १० करोड पटक हेरिसकिएको छ ।    'कटप्‍पाले बाहुबलीलाई किन मारे ...?' भन्ने प्रश्नको  उत्तर लिएर निर्देशक राजामौली चलचित्रको सिक्व ... बाँकी अंश»

नयाँ