मनोरञ्जन

नारायणगोपालको २७ औँ स्मृति दिवस, कस्ता थिए नारायणगोपाल ?

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौँ । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ ... बाँकी अंश»

अलबिदा शशी कपूर !

२०७४ मङ्सिर १८ सोमबार, नयाँ दिल्ली । भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशी कपूरको ७९ बर्षको उमेरमा सोमबार निधन भएको छ । ... बाँकी अंश»

काँग्रेसको सभामा राधिका हमालको यस्तो कमाल  

२०७४ मङ्सिर १७ आइतबार, गाईघाट । गायिका राधिका हमालको सांगीतिक प्रस्तुतीले शनिवार साँझ गाईघाट बजारमा झुमेको थियो । ... बाँकी अंश»

एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ल्याए रोमान्टिक प्रेमगीत (भिडियोसहित)

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं बैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन् । ... बाँकी अंश»

'भिष्म पितामहलाई ढाल्ने तेस्रो लिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरु टिक्दैनन्' : भूमिका श्रेष्ठ

२०७४ मङ्सिर १० आइतबार, काठमाडौ। चर्चित कलाकार तथा यौनिक अल्पसंख्यकको हितमा समर्पित ब्ल्यू डायमण्ड सोसाइटीकी भूमिका श्रेष्ठले नेपालभरका तेस्रो लिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएकोले चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि ढल्ने र दुर्याधनहरुको त नासै हुने बताइन् । ... बाँकी अंश»

‘कर्णाली मष्टो’लाई बेष्ट फिल्म अवार्ड 

२०७४ मङ्सिर ९ शनिबार, काठमाडौं। मध्य तथा सुदुर पश्चिमका मानिसले मान्ने कुल देवता मष्टोको वारे तयार गरिएको कर्णाली मष्टो फिल्मले वेष्ट फिल्म अवार्ड पाएको छ।  ... बाँकी अंश»

'पद्मावती' विरोधको नयाँ श्रृंखला : जयपुरमा भेटियो शव

२०७४ मङ्सिर ८ शुक्रबार, एजेन्सी । चलचित्र 'पद्मावती' माथि चलिरहेको विवादबीच नाहरगढ फोर्टको पर्खालबाट एक युवकको शव भेटिएको छ । चेतन कुमार नाम गरेका मृतकको शव नजिकको ढुङ्गामा केहि लेखिएको भेटिएको छ । ढुङ्गामा 'मानिस पद्मावतीको विरोधमा पुत्ला जलाउछन् तर हामि पुत्ला जलाउदैनौ झुन्डाउछौ । पुत्लाको ठाँउमा हामि आफैलाई समाप्त गर्दैछौ ।' लेखिएको छ । प्रहरीले शवको अनुसन्धान प्रकृया सुरु गरेको छ । चलचित्रको सुटिङ सुरु भएसँगै विरोध चलेको हो । तर अब चलचित्रको विरोधले श्रृंखला लिएको छ । ... बाँकी अंश»

कांग्रेसलाई जुरुक्कै उचाल्ने बिमलको नयाँ गीत (भिडियो सहित)

२०७४ मङ्सिर ६ बुधबार, काठमाडौं। नानि देखि कांग्रेस कांग्रेस भानिराको बानि आँखा चिम्म गर्यो भने रुखमा याद जानी ... बाँकी अंश»

फिल्म महोत्सवमा एलपी देवकोटाको ‘कर्णाली मष्टो’

२०७४ मङ्सिर ६ बुधबार, जुम्ला । अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । ... बाँकी अंश»

१७ वर्षपछि भारतीय सुन्दरीलाई मिस वल्र्डको ताज, डाक्टरी पढ्दै गरेकीलाई उपाधि

२०७४ मङ्सिर ३ आइतबार, बेइजिङ । भारतले १७ वर्षपछि मिस वल्र्डको ताज जितेको छ । निकै लामो समयपछि मिस वल्र्ड बन्ने क्रममा हरियाणा राज्यकी २० वर्षिया मानुषी छिल्लरले ताज पहिरिएकी हुन् । ... बाँकी अंश»

पशुपति शमसेरलाई मत माग्दै रेखा थापा

२०७४ कार्तिक ३० बिहिबार, सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराको चुनावी अभियानमा नायिक रेखा थापा सक्रिय भएर लागेकी छिन्।  ... बाँकी अंश»

बलिउड नायिका दिपिका पदुकोणेलाई नाक काटिदिने धम्की !

२०७४ कार्तिक ३० बिहिबार, एजेन्सी। भारतमा पद्मावती चलचित्र माथिको बिवाद जारी रहेको छ। राजस्थानको राजपुत कर्नी सेना भन्ने संगठनले उक्त चलचित्रकी नायिका दिपिका पादुकोणेको नाक काट्ने धम्की दिएको छ।  ... बाँकी अंश»

‘अभया एण्ड द स्टिम एन्जन्स’ को‘ओलम्पिया फेट’

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले राजधानीको बबरमहलमा रहेको ओलम्पिया वल्र्ड स्कुलमा शनिवार भएको ‘ओलम्पिया फेट(मेला)’मा आफ्नो सांगीतिक प्रस्तुति दिएको छ । अमेरिकाको सात शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर केही समय अघि नेपाल फर्किएको व्याण्डले विद्यालयका बालबालिकामाझ आफ्ना गीत सुनाएको हो । ... बाँकी अंश»

बद्री बरबराएपछि स्रष्टा आए होसमा

२०७४ कार्तिक २४ शुक्रबार, काठमाडौं । आफूलाई एमालेको कार्यकर्ता कलाकार भन्न रुचाउने र समयसमयमा विवादमा आईरहने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका ... बाँकी अंश»

लोकगायक आचार्यले जापानबाट लिएर आए ‘मेरो देशको कथा’ (भिडियोसहित)

२०७४ कार्तिक २२ बुधबार, काठमाडौं । रोजगारीको शिलशिलामा जापान पुगेका बरिष्ठ लोकगायक युवराज आचार्यले जापानबाटै ‘मेरो देशको कथा’ नामक गीत लिएर आएका छन् । ... बाँकी अंश»

शान्तीका लागि एक भए सलमान- कट्रिना, यस्तो छ ‘टाइगर जिन्दा हे’ को ट्रेलर

२०७४ कार्तिक २१ मंगलबार, एजेन्सी। सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खान र कट्रिना कैफको निकै राम्रो एक्शन हेर्न पाइनेछ । ट्रेलरमा सलमानको मात्र नभएर कट्रिनाको पनि एक्शन देख्न पाइनेछ । ... बाँकी अंश»

'पद्मावती' को रिलिज अगावै विरोध, भंसालीले गराए १६० करोडमा चलचित्रको बीमा

२०७४ कार्तिक १९ आइतबार, एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र 'पद्मावती' लाई लिएर विवाद चर्किएको छ । राजस्थानको चित्तौड़गडमा सुटिङ भइरहेको चलचित्रको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो । अहिले करणी सेनाका कार्यकर्ता सडमा उत्रिएका हुन् । प्रदर्शनकारीले रानी पद्मावतीलाई चलचित्रमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् । ... बाँकी अंश»

अमिताभले वढाए पारिश्रमिक

२०७४ कार्तिक ९ बिहिबार, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले आफ‍नो पारिश्रमिक बढाएका छन् । ... बाँकी अंश»

'फिल्म साउथ एसिया २०१७' कार्तिक १६ बाट

२०७४ कार्तिक ८ बुधबार, काठमाडौ‌ । दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एधारौ संस्करण ‘फिल्म साउथएसिया २०१७’ कार्तिक १६ गते बिहिबारदेखि ललितपुरको यलमाया केन्द्रमा शुरू हुने भएको छ । ... बाँकी अंश»

निश्चित भयो अनुष्का-विराटको विवाह

२०७४ कार्तिक ८ बुधबार, एजेन्सी । पछिल्लो समय अनुष्का शर्मा र विराट कोहलीले खेलेको नयाँ विज्ञापन पछि दुवैबीच वैवाहिक सम्बन्धको पुन चर्चा सुरु भएको छ । हालै एक भारतीय वेबसाइटले अनुष्का र विराट डिसेम्बरमा विवाह गर्ने दावी गरेको छ । ... बाँकी अंश»

नयाँ