स्वास्थ्य

स्वास्थ्यमन्त्रीको योजना र आचार्यको सक्रियतामा कान्तिमा ५२ शैयाको आइसियू चाँडै सञ्चालनमा

२,०७४ जेठ १२ शुक्रबार, काठमाडौं। वालवालिकाको उपचार गर्ने केन्द्रीय सरकारी अस्पताल कान्ति वाल अस्पतालमा ५२ शैयाको आइसियू तयार भएको छ। स्वास्थ्यमन्त्री गगन थापा मन्त्री बन्नु अघी १८ शैयामा सिमित रहेको आइसियूलाई विस्तार गरि ५२ पुर्‍याइएको हो । ५२ शैयाको आइसियू बनाइएपनि जनशक्ति अभावमा ३० शैयाको मात्र आइसियू सञ्चालनमा आएको थियो।  ... बाँकी अंश»

भरतपुर सरकारी अस्पतालको फार्मेसीमा सात गुणा औषधि सस्तो

२,०७४ जेठ ११ बिहिबार, चितवन। भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन्। सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन्। ... बाँकी अंश»

हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार

२,०७४ जेठ ११ बिहिबार, नुवाकोट । हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । ... बाँकी अंश»

नौ महिना स्वास्थ्यमन्त्री हुँदा के के गरे गगन थापाले? (विवरण सहित)

२,०७४ जेठ १० बुधबार, काठमाडौं। एक मन्त्रीले इमान्दारिताको साथ काम गर्ने हो भने छोटो समयमा नै नागरिकले बिभिन्न सेवाहरु सहजताका साथ पाउन सक्छन भन्ने प्रमाणको रुपमा स्वास्थ्य मन्त्री गगन थापा देखिएका छन्। उनले गरेका कतिपय कामले तल्लो तप्काका ब्यक्तिको स्वास्थ्यसम्म छुनेछन्। मृगौला, क्यान्सर, बाथमुटु, जस्ता कडा रोगको उपचारमा गरेको निर्णयका कारण अव निम्न स्तरको ब्यक्तिले पनि उपचार गर्न संभव भएको छ। ... बाँकी अंश»

नवजात शिशु बचाउन भरतपुर अस्पताल

२,०७४ जेठ ९ मंगलबार, चितवन। यहाँको सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापनासँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ। काठमाडौँको थापाथली प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन्। ... बाँकी अंश»

जोखिमपूर्ण शल्यक्रिया : दुई महिलाको बच्यो ज्यान

२,०७४ जेठ ६ शनिबार, पाँचथर । जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई जना गर्भवतीको सफल शल्यक्रिया गरेको छ । ... बाँकी अंश»

अब सबैले अनिवार्य रुपमा आँखा परीक्षण गर्नैपर्ने !

२,०७४ जेठ ५ शुक्रबार, काठमाडौँ । आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढाउने र उपचार सेवा गुणस्तरीय बनाउने गरी सरकारले राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ पारित गरेको छ । आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन र सवैलाई अनिवार्य आखाको परिक्षण गराउन स्वास्थ्य मन्त्रालयले पेस गरेको नीतिलाई बिहीबार बसेको मन्त्री परिषद्को बैठकले पारित गरेको हो । ... बाँकी अंश»

स्वास्थ्य उपचारमा अर्को खुड्किलो, आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति

२,०७४ जेठ ४ बिहिबार, काठमाडौँ । सरकारले आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ ल्याएको छ । ... बाँकी अंश»

औषधी माफियाहरुलाई तह लगाउन मन्त्री थापा सरकारले नै औषधि बेच्ने प्रवन्ध मिलाउँदै

२०७४ बैशाख २९ शुक्रबार, काठमाडौं । औषधिमा व्यापारीहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधि आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधिहरु सरकारले सीधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ... बाँकी अंश»

औषधि आपूर्ति रोके कारबाही गर्ने संघको चेतावनी

२०७४ बैशाख २९ शुक्रबार, काठमाडौं। नेपाल औषधि व्यवसायी संघले निहीत स्वार्थमा केही व्यवसायीहरुले औषधि आपूर्ति रोक्ने चलखेल भएको आरोप लगाएको छ । केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधि आयातकर्ता संघले औषधि आयात ठप्प बनाउने चेतावनी दिए लगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो । ... बाँकी अंश»

औषधि आयात बन्द गरे सरकार चुप लागेर नबस्ने

२०७४ बैशाख २९ शुक्रबार, काठमाडौँ । सरकारले सर्वसुलभ मूल्यमा औषधि खरिद गरेर सर्वसाधारणलाई वितरण गर्न अध्ययन समिति बनाएपछि नेपाल औषधि आयातकर्ता सङ्घ त्यसको विरोधमा उत्रिएको छ । ... बाँकी अंश»

सर्वसाधारणका लागि मोरङमा बन्यो सुविधा सम्पन्न अस्पताल 

२०७४ बैशाख २७ बुधबार, मोरङ । मोरङ्गमा सर्वसाधारणहरुको स्वास्थ्यमा सेवा पुर्‍याउने उद्देश्य सहित बुधबार रंगेलीमा सुविधा सम्पन्न सिद्धार्थ टाईम्स हस्पीटलको उद्घाटन गरिएको छ । हस्पिटलको एक समारोहबीच स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ्गले रिविन काटेर उद्घाटा गरे। ... बाँकी अंश»

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु  

२०७४ बैशाख २७ बुधबार, काठमाडौँ । क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ । प्रोटोकलमा १७ प्रकारका क्यान्सरको उपचारका लागि छुट्टा छुट्टै शुल्कको व्यवस्था गरिएको छ । क्यानसरको उपचार गर्दा लिईने शुल्क, उपचारको तरिका, कुन क्यान्सरमा कस्तो औषधि दिने, कति मात्रामा दिने, कति समय दिने लगायतका विषयमा पनि प्रोटोकलमा उल्लेख गरिएको छ ।      ... बाँकी अंश»

क्यान्सरको उपचार सस्तो र समान हुने  

२०७४ बैशाख २७ बुधबार, काठमाडौं। क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ। प्रोटोकलमा १७ प्रकारका क्यान्सरको उपचारका लागि छुट्टा छुट्टै शुल्कको व्यवस्था गरिएको छ। ... बाँकी अंश»

राष्ट्रिय स्वास्थ्य नागरिक अवार्ड कार्यक्रम भदौमा 

२०७४ बैशाख २६ मंगलबार, काठमाडौं। ८५ बर्ष पुरा भएका नागरिकलाई  ५० हजार नगद सहीत ‘राष्ट्रिय स्वस्थ नागरिक अवार्ड’ दिइने भएको छ।  ... बाँकी अंश»

गर्मीका कारण बिरामीको चाप बढ्यो 

२०७४ बैशाख २६ मंगलबार, कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । ... बाँकी अंश»

कडाखालको रोगमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट

२०७४ बैशाख २४ आइतबार, रत्ननगर । चितवन मेडिकल कलेजले कडाखालको रोगमा विपन्न नागरिकका लागि रु एक लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । ... बाँकी अंश»

ठेउला र दादुराको प्रकोप, युवायुवतीमासमेत देखियो लक्षण

२०७४ बैशाख २१ बिहिबार, गौशाला । महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा चर्को घामसँगै असहनीय गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ । ... बाँकी अंश»

गगनको अर्को 'बोल्ड' निर्णय, मणिपालको सञ्चालन अनुमति रोक्का

२०७४ बैशाख १७ आइतबार, काठमाडौं। स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो। ... बाँकी अंश»

मणिपाल अस्पतालको प्रशासन र चिकित्सक दुवैलार्इ कारबाहीको सिफारिस

२०७४ बैशाख १६ शनिबार, काठमाडौँ। मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेकाबारे स्वास्थ्य मन्त्रालयको छानविन समितिले प्रशासन र चिकित्सक दुवैलाई कानुनी राय लिई कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको छ ।  ... बाँकी अंश»

नयाँ