स्वास्थ्य

आकस्मिक प्रसुती केन्द्र नहुँदा सुत्केरीको मृत्यु

२०७४ असोज ५ बिहिबार, बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको कोल्टीमा प्रसुती गराउन ल्याएकी महिलाको मृत्यु भएको छ । हिमाली गाउपालिका ६ की १६ वर्षीया सिद्धा वि.क.को उपचार हुन नसकी ज्यान गएको हो । ... बाँकी अंश»

गाउँकै अगुवा कृषक मृगौलाको पिडित

२०७४ असोज ५ बिहिबार, बागलुङ। जिल्लाको भकुण्डेका अगुवा कृषक रनबहादुर थापा मृगौला रोगबाट पिडित बनेका छन। बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे दहका थापाले आफ्नो जिवन रक्षाका लागी सहयोगको अपिल गरेका छन। समाजमा कृषि पेशामा निकै उदारणीय बनेका रनबहादुरको दुबै मृगौलाले काम गर्न छोडेपछी परिवारले उपचारका लागी आर्थिक सहयोगको अपिल गरिरहेका छन।   ... बाँकी अंश»

उपचारमा लापरवाही गरे डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने, मस्यौदा तयार पार्न निर्देशन

२०७४ असोज २ सोमबार, काठमाडौं । अब उपचारमा कुनै डाक्टरले लापरवाही गरेर विरामीको ज्यान गएको वा घाईते भएको खण्डमा त्यसको क्षतिपूर्ति डाक्टरले नै तिर्नुपर्ने प्रावधान सहितको कानूनको मस्यौदा बनाउन सरकारले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।  ... बाँकी अंश»

दुई महिनाभित्र परिवार नियोजन संघको पुनर्संरचना गरिने

२०७४ असोज १ आइतबार, काठमाडौं। नेपाल परिवार नियोजन संघ ५९ वर्षमा प्रवेश गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र परिवार नियोजनको अस्थायी साधन प्रयोगको उद्देश्यसहित ५८ वर्षअघि विस २०१६ साल असोज २ गते नेपालको पहिलो महिला मन्त्री द्ववारिकादेवी ठकुरानीको अगुवाईमा यसको स्थापना भएको हो । ... बाँकी अंश»

​​​​​​​कोशी अञ्चल अस्पतालको हाडजोर्नीमा सेवा विस्तार 

२०७४ भदौ ३१ शनिबार, विराटनगर । विरामीको चापलाई मध्यनजगरगर्र्दै विराटनगर स्थित कोशी अञ्चल अस्पतालले अस्पतालमा १३ वेड थपगरी सेवा  बिस्तार गरेको छ । ... बाँकी अंश»

जाजरकोटमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु

२०७४ भदौ ३१ शनिबार, जाजरकोट । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । ... बाँकी अंश»

कुपोषित बालबालिकाका आफन्त स्वास्थ्य संस्थाभन्दा देवीदेवताको भरमा

२०७४ भदौ २८ बुधबार, कालीकोट । कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ । ... बाँकी अंश»

मोरङमा डेंगु रोग नियन्त्रण अभियान सुरु

२०७४ भदौ २७ मंगलबार, उर्लाबारी । गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । ... बाँकी अंश»

नेपाल रेडक्रस सोसाईटीले भूकम्प प्रभावितका लागि के गर्‍यो ?

२०७४ भदौ २६ सोमबार, काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले भूकम्प प्रभावित क्षेत्रहरमा गर्दैआएको 'भुकम्प प्रतिकार्य कार्यक्रम' अन्तर्गत जुलाई २०१७ सम्ममा गरेको कामको विवरण सार्वजनिक गरेको छ । ... बाँकी अंश»

सुआहारा कार्यक्रममा जनप्रतिनिधि र गैसस बाधक

२०७४ भदौ २६ सोमबार, स्याङ्जा । स्याङजामा सञ्चालन हुन लागेको सुआहारा दोस्रो चरणको कार्यक्रम लागु गर्नमा जिल्लाका ११ स्थानीय तह मध्ये ७ स्थानीय तहका एमाले निकटका प्रमुख तथा प्रतिनिधिहरुले गैर सरकारी महासंघ जिल्ला शाखाको उक्साहटबाट सृजना गरेको विवाद कारण सञ्चालनमा ढिलाई भईरहेको छ । ... बाँकी अंश»

दुर्गममा भिडियो एक्स–रे सेवा शुरु, स्थानीय दङ्ग

२०७४ भदौ २६ सोमबार, जाजरकोट । यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । ... बाँकी अंश»

राप्ती आँखा अस्पताल अब अत्याधुनिक भवनमा 

२०७४ भदौ २२ बिहिबार, दाङ । राप्ती आँखा अस्पताल अब अत्याधुनिक भवनमा सञ्चालन हुने भएको छ । बुधबार निमार्णाधीन बहिरङ भवनको  शिलान्यास गरेपछि अस्पताल अब केही समयमा नै अत्याधुनिक भवनमा सर्ने निश्चित भएको हो । ... बाँकी अंश»

वीरगञ्ज महानगरका मेयर उम्मेदवार अन्सारीको मेडिकल कलेजको सम्बन्धन खारेज

२०७४ भदौ २१ बुधबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काठमाडौँको घट्टेकुलामा रहेको नेशनल कलेजलाई दिइएको सम्बन्धन खारेज गरिदिएको छ । त्रिविको छानबिन समितिले बुधबार बिहानै कलेजको अनुगमन गरेर नेशनल मेडिकल कलेजले सम्बन्धन लिन कुनै पनि मापदण्ड पूरा नगरेको भन्दै त्रिवि कार्यपरिषदलाई प्रतिवेदन बुझाएको थियो । ... बाँकी अंश»

बिरामी बोक्न स्टेचर अभाव,डोलीमा बिरामी

२०७४ भदौ २० मंगलबार, अर्घाखाँची । शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो ।  ... बाँकी अंश»

विपी प्रतिष्ठानमा धेरै सुविधा थपिए : अब झण्झट झेल्नु पर्दैन विरामीले 

२०७४ भदौ १७ शनिबार, काठमाडौं । साढे दुई दशक लामो इतिहास बोकेको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय तीब्र गतिमा सुधारको बाटोमा लागिरहेको छ । ... बाँकी अंश»

चितवनमा स्वाइनफ्लु र डेंगुको विगविगी, ३०९ स्वार्इनफ्लू र चार डेंगु संक्रमित फेला

२०७४ भदौ १६ शुक्रबार, रत्ननगर (चितवन)। चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो।  ... बाँकी अंश»

कोशी अञ्चल अस्पतालमा थपियो सेवा, अब क्यान्सर रोग सहजै पत्ता लाग्ने

२०७४ भदौ १५ बिहिबार, विराटनगर । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव क्यान्सरको सहज रुपले चेकजाच गर्न सकिने भएको छ । ... बाँकी अंश»

यस्तो त शत्रुलाई पनि नहोस्ः बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन

२०७४ भदौ १५ बिहिबार, जाजरकोट । जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । ... बाँकी अंश»

स्क्रब टाइफसबाट थप एकको मृत्यु, १३३ जना संक्रमित

२०७४ भदौ १५ बिहिबार, रत्ननगर । चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । ... बाँकी अंश»

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

२०७४ भदौ १३ मंगलबार, चितवन । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् । ... बाँकी अंश»

नयाँ