विश्व

बम विस्फोटमा दुई प्रहरी अधिकारीको मृत्यु

२०७४ मङ्सिर ८ शुक्रबार, इस्लामाबाद । उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।  ... बाँकी अंश»

अमेरिकी लडाकू जेट विमान जापान हुँदै दक्षिण कोरिया जादैँ

२०७४ मङ्सिर ८ शुक्रबार, सोल । अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ ।  ... बाँकी अंश»

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

२०७४ मङ्सिर ७ बिहिबार, इश्लामावाद, पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् । ... बाँकी अंश»

काश्मिरको सुरक्षा व्यवस्थामा कडाई

२०७४ मङ्सिर ६ बुधबार, काश्मिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि  सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ ।  ... बाँकी अंश»

भारतमा प्रहरीले मारे पत्रकार 

२०७४ मङ्सिर ६ बुधबार, नयाँ दिल्ली । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ ।  ... बाँकी अंश»

जिम्बावेमा मुगाबेको ३७ वर्षे शासन ढल्यो, खुशीयालीमा देशै झुम्यो (फोटोफिचरसहित)

२०७४ मङ्सिर ६ बुधबार, काठमाडौं । जिम्बावेमा ३७ वर्षदेखि शासन गर्दै आएका ९३ वर्षे राष्ट्रपति रोबर्ट मुगाबेले अन्ततः पदबाट राजीनामा दिएका छन् । ... बाँकी अंश»

मंगलबार पुटिनले ट्रम्पसँग फोनवार्ता गर्ने

२०७४ मङ्सिर ५ मंगलबार, सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मङ्गलबार टेलिफोन वार्ता गर्ने बताएका छन् । ... बाँकी अंश»

राहुल गान्धी काँग्रेस आईको नयाँ अध्यक्ष 

२०७४ मङ्सिर ५ मंगलबार, नयाँदिल्ली । भारतीय काँग्रेस आईमा राहुल गान्धी नयाँ अध्यक्ष बन्ने भएका छन् । सोमबार अध्यक्ष सोनिया गान्धीको निवासमा बसेको काँग्रेस आइको कार्यसमिति बैठकमा राहुल गान्धीलाई अध्यक्ष बनाउने संकल्प प्रस्ताव पारित भएको हो । ... बाँकी अंश»

पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु, चालक विरुद्ध मुद्धा

२०७४ मङ्सिर ४ सोमबार, इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

सिरियाबारे अमेरिकी र जोर्डनी उच्च अधिकारीबीच वार्ता

२०७४ मङ्सिर ४ सोमबार, वासिङटन । अमेरिकी विदेशीमन्त्री रेक्स टिलर्सनले जोर्डनी विदेशीमन्त्री आइमन सफादीसँग सिरियामा जारी द्वन्द्वको विषयलाई लिएर टेलिफोन वार्ता भएको छ । ... बाँकी अंश»

भागदौड मच्चिंदा कम्तिमा १५ जनाको ज्यान गयो 

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । मोरक्कोमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

राष्ट्रिय सेनाको नजरबन्दमा रहेका राष्ट्रपति  मुगाबेले राजिनामा नदिने

२०७४ मङ्सिर १ शुक्रबार, हरारे । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका यहाँ राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् ।  ... बाँकी अंश»

अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु

२०७४ कार्तिक ३० बिहिबार, काबुल । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ ।  ... बाँकी अंश»

निर्वाचन प्राधीकरण अध्यक्ष चयन

२०७४ कार्तिक ३० बिहिबार, ट्युनिस । ट्युनिसियाको संसदले मोहम्मद मानश्रीलाई निर्वाचनका लागि स्वतन्त्र उच्चस्तरीय प्राधीकरणको नयाँ अध्यक्षमा चयन गरेको छ । ... बाँकी अंश»

अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा

२०७४ कार्तिक २९ बुधबार, निपत् । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुगेको समाचार छ ।  ... बाँकी अंश»

भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति

२०७४ कार्तिक २९ बुधबार, तेहरान । इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।  ... बाँकी अंश»

अस्ट्रेलियाली जनताहरु समलिंगी विवाहको पक्षमा

२०७४ कार्तिक २९ बुधबार, काठमाडौं । अस्ट्रेलियाली जनताहरु समलिंगी विवाहको पक्षमा रहेको पाइएको छ । एक ऐतिहासिक सर्वेक्षणमा समलिंगी विवाहको पक्षमा मतदान भएको हो । ... बाँकी अंश»

भूकम्प पिडित इरानी खुल्ला आकासमुनि

२०७४ कार्तिक २८ मंगलबार, तेहरान । इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन् ।  ... बाँकी अंश»

‘इरान–इराक’ भूकम्पमा परी मर्नेको संख्या ३ सय ४८ नाघ्यो

२०७४ कार्तिक २७ सोमबार, एजेन्सी । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४८ पुगेको छ । ... बाँकी अंश»

इराक र इरानको सीमामा ७.३ रेक्टरको भूकम्प, कम्तिमा ६५ जनाको मृत्यु

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । इराक र इरानको उत्तरी सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पले कम्तिमा ६५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । ... बाँकी अंश»

नयाँ