प्रबिधि

अमेरिकी स्टार्टअप आइटी कम्पनी सगुनमा लगानी कसरी गर्ने ?

२०७४ मङ्सिर ३ आइतबार, काठमाडौं । अमेरिकामा बस्ने नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा लगानी गर्ने अबसर अव केही दिन मात्र बाँकी रहेको छ । अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएको सगुनले यतिबेला ग्लोबल मार्केटमा सेयर विक्री गरिरहेको छ । ... बाँकी अंश»

एनालग प्रणाली बन्द भए/नभएको बारे अनुगमन

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौँ। सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए/नभएको बारे अनुगमन गरेको छ । ... बाँकी अंश»

वर्ल्डलिंकले ल्यायो 'तीनको तड्का' अफर

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ''तीनको तड्का'' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने योजना सुरुवात गरेको छ । ... बाँकी अंश»

सञ्चारमाध्यममा साइबर क्राइम रोक्न नयाँ कानून आवश्यक

२०७४ कार्तिक २४ शुक्रबार, काठमाडौँ। सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन। ... बाँकी अंश»

कृषिमा आधुनिक प्रविधिको फड्को

२०७४ कार्तिक १५ बुधबार, पोखरा । "पाँच वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो" स्थानीयवासी बलबहादुर नेपालीले भने । ... बाँकी अंश»

खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रुप उपाध्यक्षमा पुनः निर्वाचित 

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं। नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । २०१८ देखि २०२१ सम्मको कार्यकालका लागि संघको दूरसञ्चार विकास ब्यूरो अन्तर्गत् स्टडी ग्रुप दुईको उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन् ... बाँकी अंश»

सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने

२०७४ कार्तिक १३ सोमबार, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ ।  ... बाँकी अंश»

साइबर आक्रमण भएको प्रति विज्ञहरु चिन्तित

२०७४ कार्तिक ९ बिहिबार, काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा साइबर आक्रमण भएको प्रति विज्ञहरु चिन्तित बनेका छन् । बिहिबार काठमाडौंमा इन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले विज्ञप्ति जारी गरि बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताएका हुन् । ... बाँकी अंश»

तिहारमा टेलिकमले विभिन्न छुट दिने

२०७४ असोज ३१ मंगलबार, काठमाडौं ।  नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ ।  ... बाँकी अंश»

साइवर अपराधमा लगातार वृद्धि

२०७४ असोज ३१ मंगलबार, बेइजिङ।  चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइवर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ ।  ... बाँकी अंश»

राती अबेरबाट एनआरएनएको उम्मेदवारी दर्ता सुरु, भट्टले गरे, अरुको सोमबार मात्रै

२०७४ असोज ३० सोमबार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । ... बाँकी अंश»

‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

२०७४ असोज २९ आइतबार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आइतबार  स्वदेश फर्केका छन् ।  ... बाँकी अंश»

सामसुङ प्रमुख ह्युनले दिए राजिनामा

२०७४ असोज २८ शनिबार, सोल । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिएका छन्  ।  ... बाँकी अंश»

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन यस्तो निर्देशन

२०७४ असोज २६ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ... बाँकी अंश»

नोभेम्वर ३० सम्म गर्न सकिन्छ सगुनमा लगानी

२०७४ असोज २६ बिहिबार, वासिङ्टन डीसी। सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ। साथै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक गर्ने भएको छ।  ... बाँकी अंश»

एनसेल र आईफ्लिक्सबीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच

२०७४ असोज २५ बुधबार, काठमाडौं । एनसेलले मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । सो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार असोज २६ देखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको लिन सक्नेछन् । ... बाँकी अंश»

प्रत्येक वडा–वडामा एक वर्षभित्र इन्टरनेट पुर्‍याउन निर्देशन

२०७४ असोज ९ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्‍याउन निर्देशन दिएको छ । ... बाँकी अंश»

हाम्रोपात्रोको 'हाम्रो नेपाली किबोर्ड' अव आईफोन प्रयोगकर्ताले पनि डाउनलोड गर्न सक्ने

२०७४ असोज ७ शनिबार, काठमाडौं। हाम्रोपत्रोले आफ्ना ग्रहकहरुको लागि विशेष ध्यान दिँदै प्रयोकर्ताका लागि हाम्रोपात्रो नेपाली किबोर्ड एप सार्वजनिक गरेको छ। हिन्दूहरुको महान् पर्व विजयादशमीको पर्वीय उल्लासको यो पावन घडिमा 'हाम्रोपात्रो' परिवारले आईफोन प्रयोगकर्ताहरुका लागि यस्तो सुविधा ल्याएको हो। आईफोनको एपस्टोरमा गएर आँग्रेजीमा हाम्रो नेपाली किबोर्ड टाईप गरी यो डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।  ... बाँकी अंश»

दशैं आयो, हाम्रोपात्रोसँग गरौ यसरी रमाइलो

२०७४ असोज ५ बिहिबार, काठमाडौं । नेपालीहरुको महानपर्व विजयादशमी तथा दीपावलीको अवसरमा आफ्ना प्रयोगकर्ताहरुको लागि मनोेरञ्जनका दुई खेलहरु सार्वजनिक गरेको छ । ... बाँकी अंश»

स्मार्ट सेलको दशैं तिहारको अवसरमा आधा दर्जन अफर

२०७४ असोज ३ मंगलबार, काठमाडौं। स्मार्ट सेलले दशैं तिहारको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा आकर्षक आधा दर्जन अफर ल्याएको छ। सोमबारदेखि नै ग्राहकलाई नयाँ सिम किन्दा, एमएमएस गर्दा तथा डाटा प्रयोग गर्दा यी अफर लागू हुने स्मार्टले जनाएको छ। ... बाँकी अंश»

नयाँ