प्रबिधि

नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने

२,०७४ श्रावण ९ सोमबार, काठमाडौँ। मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । ... बाँकी अंश»

सांसदले भने- ‘सुधार भएन दूरसञ्चार सेवाको गुणस्तर’

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौँ। “मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो । ... बाँकी अंश»

आइसिटिसम्बन्धी नीति कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन

२,०७४ श्रावण २ सोमबार, धुलिखेल (काभ्रे)। दुई वर्ष अगाडि सूचना तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेर सूचना तथा सञ्चार र प्रविधि (आइसिटी) मन्त्रालय राखियो । तर नाम परिवर्तन भएको बीस दिन बित्न नपाउँदै पुनः त्यो मन्त्रालयको नाम सूचना तथा सञ्चार मन्त्रालय नै राखियो । ... बाँकी अंश»

टेलिकमले सुरु गर्‍यो म्यूजिक नेपाल एप, एक महिनासम्म निशुल्क

२,०७४ श्रावण १ आइतबार, काठमाडौं। नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा आइतवारदेखि सुरु भएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको सुरु गरेको जानएको छ । ... बाँकी अंश»

लिफ्टिङबाटै खानेपानी योजना संचालनमा 

२,०७४ असार २३ शुक्रबार, चौतारा । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । ... बाँकी अंश»

आइसिटी अवार्ड २०१७ आयोजना हुँदै, अवार्डकोलागि अनलाइन नोमिनेसन सुरु 

२,०७४ असार २१ बुधबार, काठमाडौं । नेपालको अग्रणी आइटी मिडिया लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै लिभिङ विथ आइसिटीले सो जानकारी दिएको हो । अवार्ड घोषणा कार्यक्रम आगामी भदौ २ गते गरिनेछ । यस क्षेत्रका विज्ञहरुको जुरी समुहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम विजेतालाइ अवार्ड कार्यक्रममा विशेष सम्मान गरिने छ ।   ... बाँकी अंश»

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

२,०७४ असार १९ सोमबार, काठमाडौं। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन्। एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस ... बाँकी अंश»

एनसेलले गर्‍यो फोरजी-एलटिई सेवा विस्तार

२,०७४ असार १७ शनिबार, काठमाडौं। अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी-लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको लाभ लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउदै ... बाँकी अंश»

एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति प्रदान

२,०७४ असार १५ बिहिबार, काठमाडौ। एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ। ... बाँकी अंश»

काठमाडौं महानगरपालिकाको महत्वाकांक्षी योजना, पर्यटकीय महत्वका स्थानमा निःशुल्क इन्टरनेट

२,०७४ असार १३ मंगलबार, काठमाडौँ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । ... बाँकी अंश»

अब सार्वजनिक सवारीमा इन्टरनेट सेवा

२,०७४ असार १२ सोमबार, काठमाडौँ। नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।  ... बाँकी अंश»

एनसेल डेटा बण्डलिङ्ग सहित हुवावे पि टेन प्लस बजारमा

२,०७४ असार ९ शुक्रबार, काठमाडौं । एनसेलले पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । एनसेलले हुवावेको सहकार्यमा डेटा सेवा बण्डलिङ्ग र पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन सार्वजनिक गरेको हो । ... बाँकी अंश»

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’

२,०७४ असार ८ बिहिबार, काठमाडौं । एनसेलले ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ ल्याएको छ । एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहित मात्र २.५० प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । ... बाँकी अंश»

अप्टिकल फाइवर विस्तार सुस्तगतिमा

२,०७४ असार ७ बुधबार, काठमाडौं। दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पु¥याउने भनिए पनि अप्टिकल फाइवर विस्तारमै ढिलासुस्ती देखिएको छ। देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले १, २ र ३ गरी तीनवटा प्रदेश ... बाँकी अंश»

सुबिसुले ल्यायो क्लियर टिभिमा २०० भन्दा बढी एचडी र डिजिटल च्यानल

२,०७४ असार ६ मंगलबार, काठमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसुले क्लियर टिभि सेवामा २०० भन्दा बढी एचडि तथा डिजिटल च्यानल ल्याएको छ । योसँगै कम्पनी नेपालकै सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल दिने प्रदायक बनेको छ । ... बाँकी अंश»

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

२,०७४ असार ५ सोमबार, काठमाडौं। एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन यो छात्रवृत्ति त ... बाँकी अंश»

‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू हुने

२,०७४ असार ५ सोमबार, काठमाडौं। व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ। चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो। ... बाँकी अंश»

मोवाइलमा चार्ज ढिलो भयो ? तीव्र गर्न अपनाउनुस् यी ९ उपाय

२,०७४ असार ४ आइतबार, एजेन्सी । आजकाल मोवाइ वा स्मार्टफोन प्रयोगकर्ताको गुनासो चार्ज ढिलो भयो भन्ने सुन्ने गरिन्छ । कयौ प्रयोगकर्ताहरु फोनको ब्याट्रि वा चार्जरमा खराबी आएर चार्ज ढिलो भएको मान्ने गर्दछन् । तर फोन चार्जको क्रममा प्रयोगकर्ताबाट पनि केहि यस्ता गल्ती हुने गरेका छन् जसको कारण चार्ज ढिलो हुने गर्दछ । यस्तोमा हामि तपाईलाई केहि टिप्स बताउदैछौ जसलाई अपनाए फोन तीव्र चार्ज हुनेछ । ... बाँकी अंश»

पाँच सय वाटसम्मको रेडियो सञ्चालन अनुमति नवीकरण जिल्ला हुलाक कार्यालयबाट हुने

२,०७४ असार ४ आइतबार, पोखरा । सूचना तथा सञ्चार मन्त्रालय नयाँ संविधानले व्यवस्था गरेअनुसार सञ्चार क्षेत्रको पुनः संरचना गर्ने काममा लागेको छ ।  ... बाँकी अंश»

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

२,०७४ असार ४ आइतबार, काठमाडौं । एनसेलले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ । ... बाँकी अंश»

नयाँ