www.deltrox.com

छ वर्षीया बालिका बलात्कृत

प्रकाशित मिति :

District-05-Morang-hamrakura

पथरी। मोरङको केराबारी–६ की एक बालिका बलात्कृत भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको केराबारी–६ का २१ वर्षीया शम्भु विकले जबर्जस्ती करणी गरेको पीडित परिवारले बताएको छ।

अभियुक्त शम्भुलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि पक्राउ गरेको छ।

Scroll To Top