www.deltrox.com

एमाले अध्यक्षको शुभकामना : संविधानको चाहना पूरा हुने

प्रकाशित मिति :

[caption id="attachment_159801" align="alignleft" width="374"]नेकपा एमालेका  अध्यक्ष केपी ओली। नेकपा एमालेका अध्यक्ष केपी ओली।[/caption]

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र विदेशमा रहेका नेपालीलाई नयाँ वर्ष २०७२ सालको शुभकामना दिँदै जनताको आफ्ना सम्पूर्ण अधिकारसहितको संविधान प्राप्त गर्ने चाहना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा यस नयाँ वर्षकोे सुखद उपलक्ष्यमा सबैको जीवनमा खुसियाली, सुख, समृद्धि, दीर्घायु र सुस्वास्थ्यको हार्दिक एवम् मङ्गलमय कामनासमेत व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार धरहरा चढेर साङ्केतिक शुभकामना पनि दिनुभएको थियो ।

Scroll To Top