www.deltrox.com

संसारकै धनी राजा

प्रकाशित मिति :

thailand kingकाठमाडौं।विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्तिसहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन् ।

त्यसबाहेक उनको अर्को परिचय पनि छ, जसबारे धेरैलाई जानकारी नहुन सक्छ । उनी संसारकै धनी राजा पनि हुन । फोब्र्स पत्रिकाका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ । ८६ वर्ष पुगेका उनी संसारका सबैभन्दा धनी राजाको शीर्षस्थानमा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Scroll To Top