www.deltrox.com
नयाँ
कुरा

पुराना सामाग्री

'ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ'

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले डा. गोविन्द केसीलाई 'ज्यान सबैभन्दा ठूलो हो' भनेर सम्झाइदिन चिकित्साशस्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीलाई सुझाव दिएका छन्। नागरिक दैनिकमा दीपक दाहाल लेख्छन् -प्रधानमन्त्री निवासअघि धर्ना दिन र ज्ञापनपत्र बुझाउन...

न्युजिल्याण्डको म्यूजियमले सच्चायो गौतम बुद्धबारेको तथ्य

Buddha1प्रदीप घिमिरे। केही दिन अगाडि मैले न्युजिल्याण्डकै प्रमुख शहर क्राईसचर्चको क्यान्टरवरी म्यूजियम भ्रमण गरेको थिए। म्युजियम भ्रमण गर्नुभन्दा पहिले मैले उक्त म्यूजियमको आधिकारिक वेभसाइट पनि हेरेको...

प्रधानमन्त्री कोइराला सुझाव संकलनका लागि गृहजिल्ला तथा आसपासमा व्यस्त

sushil-sambidhan-sujhabबसन्त शर्मा, नेपालगन्ज । लामो समय पछि सोमबार आफ्नो गृह जिल्ला बाँके आएका प्रधानमन्त्री सुशिल कोइरालाले पञ्चकन्याको स्वागत ग्रहण गर्दै निर्भिक भएर संविधानको मस्यौदामा सुझाव दिन सबैलाई...

पाँचथरका नागरिकहरु प्रारम्भिक मस्यौदा नै नहेरी राय सल्लाह सुझाव दिँदै

जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरमा अहिले पनि संविधान–२०७२ को प्रारम्भिक मस्यौदाको प्रति पाउन नसकेको भन्दै नागरिकले गुनासो गरेका छन् । सरकारले प्रत्येक नेपालीको हातमा संविधानको खाका पुर्‍याउने भने पनि जिल्लाका नागरिकले अहिलेसम्म मस्यौदा पाउन नसकेको गुनासो...

दाहाललाई भारतीय गृहमन्त्री सिंहले भने संविधान निर्माणमा नेतृत्व लिनुस

rajnath_shingऋषि धमला, नयाँ दिल्ली। भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय गृहमन्त्री राजनाथ सिंहवीच भेटवार्ता भएको छ । भेटवार्तामा गृहमन्त्री सिंहले दाहाललाई नेपालको जारी...

साउन पन्ध्रभित्र संविधान जारी गर्न सभाध्यक्षको प्रस्ताव, दलहरू गृहकार्यमा

subash nembengप्रकाश सिलवाल, काठमाडौँ। सकेसम्म चाँडो नयाँ संविधान जारी गर्न सहमत प्रमुख दलका नेताहरू ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि जनताको राय/सुझावका लागि दिइने समयसीमा र विधिबारे...

बाढीका कारण झापामा एकजनाको ज्यान गयो; पाँचसय बढी घर डुवानमा

floodसुशिला संग्रौला, बिर्तामोड । मंगलबार राति परेको अविरल बर्षासँगै आएको बाढीका कारण झापामा एकजनाको ज्यान गएको छ भने पाँचसय बढी घर डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति परेको...

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र दलका नेतासंग दाता सम्मेलनबारे छलफल गरे, ठोस योजनाको खाँचो

PM-Sushil koirala-NC-Congressकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार राजधानीमा हुने दाता सम्मेलनबारे पूर्व प्रधानमन्त्री र दलका नेतासंग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा...

एडीबीको २० अर्ब सहयोग पूर्वाधार पुनर्निर्माणमा

adb1काठमाडौँ । एसियाली विकास बैंक (एडिडबी)ले भूकम्पबाट क्षतिग्रस्त भएका भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंकका महानिर्देशक हुँ...

वाग्मती नुहाउन योग्य भएपछि हत्यामोचन घाटमा गङ्गा दशहरा मेला

काठमाडौँ। वाग्मती नदी सफा हुँदा भव्यरुपमा नदी किनारस्थित हत्यामोचन घाटमा लाग्ने गङ्गा दशहरा मेलालाई गत वर्ष नदीमा नुहाउन योग्य पानी बग्न थालेपछि स्थानीयवासीले निरन्तरता दिन सुरु गरेकामा यस वर्ष आज लागेको मेलामा स्नान गर्न आउनेको भिड लागेको छ । हालको...

३ थान बन्दुक बरामद; अबैध रुपमा खेति गरिएको अफिम नष्ट

Zone-10-Raptii-hamrakuraसुरेश श्रेष्ठ, तुलसीपुर । जिल्ला प्रहरी कार्यालय सल्यानले ३ थान बन्दुक बरामद गरेको छ भने अबैद्य रुपमा खेति गरिएको अफिमलाई नष्ट गरेको छ । अञ्चल प्रहरी कार्यालय राप्तीले तुलसीपुरमा आज...

गायक रमेशराजले सपना भिलेजसगै चेपाङ्गलाई राहत बाँडे

rahat-chepangराजेन्द्र आचार्य, सिद्धि। गृह जिल्लामा आई भुकम्प पिडितहरुलाई राहत प्रदान गर्न यतिवेला कलाकारदेखि गायिक गायिकाहरु अघिसरेका छन्। राष्ट्रलाई परेको महाविपत्तिमा कलाकारदेखि गायक गायिकको सानो...

एमाले अध्यक्षको शुभकामना : संविधानको चाहना पूरा हुने

[caption id="attachment_159801" align="alignleft" width="374"]नेकपा एमालेका  अध्यक्ष केपी ओली। नेकपा एमालेका अध्यक्ष केपी ओली।[/caption] काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र विदेशमा रहेका नेपालीलाई नयाँ वर्ष २०७२ सालको शुभकामना दिँदै...

वाग्मती सरसफाइ महाअभियान १०० हप्ता: शनिबार ‘मानव साङ्लो’ निर्माणको तयारी पूरा, बस सेवा निःशुल्क

काठमाडौँ । वाग्मती सरसफाइ महाअभियान सयौँ हप्ता पुगेको अवसरमा शनिबार आयोजना गर्न लागिएको ‘मानव साङ्लो’ निर्माणको सम्पूर्ण तयारी पूरा भएको छ । सय हप्ता पुगेको अवसरमा विशेष कार्यक्रमका रुपमा शनिबार सुन्दरीजलदेखि गोकर्णसम्मको २८ किलोमिटर नदीको दुवै किनारामा ५६...

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुन सकेन, बैठक निष्कर्षविहीन

[caption id="attachment_25799" align="alignleft" width="277"]सर्वोच्च अदालत सर्वोच्च अदालत[/caption] काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि आज बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ। नियुक्तिका विषयमा थप छलफल र अध्ययन...

व्यापार घाटामा एघार प्रतिशतको वृद्धि, फागुनसम्म चार खर्ब ४८ अर्ब घाटा

Ministry-Finance-mofहरि लामिछाने, काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा ११.२ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ। यस आवको फागुनसम्म देशको कुल व्यापार घाटा रु चार खर्ब ४८ अर्ब छ करोड पुगेको हो। परम्परागत...

संविधान बन्न नदिने षड्यन्त्र भइरहेको छ – उपसभापति पौडेल

[caption id="attachment_156421" align="alignleft" width="400"]फाईल तस्विर। फाईल तस्विर।[/caption] चितवन। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा संविधान बन्न नदिन प्रपञ्च भइरहेको हँुदा त्यसलाई रोक्न पत्रकार जगतसंग आग्रह गर्नुभएको छ...

क्रान्तिबाट डराउने दाहाल र भट्टराईसँग एकता हुँदैनः चन्द

baburam-prachandaगोरखा। नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्दले क्रान्तिसँग डराएर भागेका एमाओवादी नेतासँग पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्नुभएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम...

दूरसञ्चार प्राधिकरण वार्षिकोत्सव; ग्रामीण दूरसञ्चार विकास कोषको ११ अर्ब खर्च हुन सकेन

digambar-jha-NTA-chairpersonकाठमाडौँ। मुलुकको एकमात्र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सव आज यहाँ एक कार्यक्रम गरी मनाएको छ। दूरसञ्चार क्षेत्रको...

पद्मसुन्दर लावतीले गठन गरे राप्रपा नेपालको समानान्तर समिति

Cow-RPPN-Kamal-Thapa-Flag-President-1काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सुदृढीकरण अभियानले समानान्तर पार्टी समिति स्थापना गरेको छ। पत्रकार सम्मेलनमा अभियानका संयोजक पद्मसुन्दर लावतीले पार्टीका...

माओवादी र मधेसी मोर्चालाई वार्तामा आउन आग्रह

Ram Chandra Poudelदमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्तिक मधेसी मोर्चालाई वार्तामा आई संविधान निर्माणमा साथ दिन आग्रह गर्नुभएको छ । यहाँ आज आयोजित...

उदयपुरमा पनि एयरपोर्ट, त्रियुगा विमानस्थल निर्माण प्रक्रिया अन्तिम चरणमा

udayapur -Hamrakura.comगोपाल पोखरेल, उदयपुर। सहरी विकास मन्त्री डा नारायण खड्काले सगरमाथा अञ्चलका पाँच, कोसी अञ्चलको भोजपुर र केही भारतीय भूभागका लागि समेत पाएक पार्ने गरी उदयपुरको जोगीदह गाविसमा त्रियुगा...

श्रोत पुस्तकालय सञ्चालन हुन नसकदा ओझेलमा

District-70-Bajura-hamrakuraप्रेम रौले,बाजुरा । कोल्टीमा रहेको सामुदायिक श्रोत पुस्तकालय आर्थिक अभावका कारण ओझेलमा परेको छ । सामुदायिक पुस्तकालय आर्थिक अभाव र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको हो । निराक्षरलाई...

पत्रकार क्षेत्रीको सहयोगार्थ प्रेस युनियन काठमाडौँद्धारा १५ हजार आर्थिक सहयोग

Press-Union-Logoकाठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले नेपाल प्रेस युनियनका केन्द्रिय सचिव तथा काठमाडौँ शाखाका साधारण सदस्य सुर्यकुमार क्षेत्रीको उपचार सहयोगार्थ तत्कालका लागि १५ हजार रुपैयाँ प्रदान...

मोर्चाको १० प्रदेशको खाका, सहमतिमा घटबढ हुनसक्ने

30-party-morcha-aandolan-भीष्मराज ओझा,काठमाडौँ। एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको ३० दलीय मोर्चाले संविधानका विवादित चार अन्तरवस्तुमा आफ्नो साझा प्रस्ताव अघि सारेको छ । विगतमा दलहरुबीच भएको १२ बुँदे...

चीनको रेल सञ्जालसँग नेपाललाई जोड्नेबारे अध्ययन थाल्न विकास समितिको निर्देशन

काठमाडौँ। व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बर्दिया निकुञ्जमा खर काट्ने क्रममा जंगली हात्तीको आक्रमणमा परी एकको मृत्यु

badrya-national-parkयादव आचार्य।बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जको वरपर मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुलाई खरखडाई काट्न तिन दिनको लागि निकुञ्ज खुला गरिएको छ । परम्परागत रुपमा घर छाउन, डोरी वनाउनका साथै अन्य...

ढाकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, दुई विपक्षी कार्यकताको गोली लागी मृत्यु

ढाका। बङ्गलादेशमा विपक्षी दलमाथि आइतबार लगाइएको प्रतिबन्धपछि सोमबार राजधानी ढाकामा व्यापक आन्दोलन भएको छ। जसका कारण सोमबार कम्तीमा पनि दुई जना प्रदर्शनकारी मारिएका बताइएको छ । प्राप्त समाचारमा ती प्रदर्शनकारीको हत्याको विषयलाई लिएर सोमबार राजधानी ढाका नै...

ज्वाइँले अण्डकोषमा हान्दा ससुराको मृत्यु

गौशाला। महोत्तरीको मनरा गाविसमा आज बिहान आफ्नै दाजुको ज्वाइँले अण्डकोषमा हान्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा गाविस–३ बस्ने भरत ठाकुर बरही रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारत...

महेन्द्रनगरमा काजक्रियाको मौका छोपेर लाखौँको चोरी

भीमदत्तनगर। बाबुको काजक्रियाका लागि भारत गएका बेला कञ्चनपुरको महेन्द्रनगरका एक व्यापारीको घरमा लाखौँ रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । हिजो राति महेन्द्रनगर बजारमा व्यापारी प्रमोद जजोदियाको घरबाट रु ८०...

काँग्रेस पदाधिकारी बैठकद्वारा दलहरुलाई जिम्मेवार बन्न आग्रह

[caption id="attachment_163936" align="aligncenter" width="600"]प्रधानमन्त्री निवास बालुवाटार। तस्विर: रमेश पोख्रेल प्रधानमन्त्री निवास बालुवाटार। तस्विर: रमेश पोख्रेल[/caption] काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठकले माघ ८ मा नयाँ संविधान जारी...

बाबुको करणीबाट छोरीको सात महिनाको गर्भ

rape-woman-3गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको पूर्वी क्षेत्रको ३५ वर्षका बाबुले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक करणी गर्दा छोरीले सात महिनाको गर्भ बोक्न बाध्य भएकी छिन् । कक्षा ५ मा गाउँको एक विद्यालयमा अध्ययन...

वरफ बन्ने मौसमका कारण एयरएसियाको दुर्घटना भएको आशङ्का

पाङकालान वन (इन्डोनेसिया)। एयरएसियाको उडान ८५०१ को विमान दुर्घटना हुनुको पछाडि मौसममा परिवर्तन भई बरफ जम्ने अवस्था सिर्जना हुनु र त्यसले इन्जिनलाई क्षति पुर्याउनु रहेको हुनसक्ने इन्डोनेसियाली अधिकारीहरूले अनुमान गरेका छन् । हाल दुर्घटनाग्रस्त क्षेत्रमा खराब...

विश्वासको वातावरण नभत्काउ

Narayan Khadkaनारायण खड्का। नेपालको राजनितिक अवस्था फेरी कठिन मोडमा आइपुगेको छ। संविधान पहिला कि राष्ट्रिय सहमतिको सरकार पहिला भन्ने सवाल अन्डा कि कुखुरा पहिला जस्तै बहसको विषय बन्दै छ। बाबुरामकै पालामा...

सार्कका कारण वीरमा भाँडभैलो

Bir-Hospitalकाठमाडौं। सार्क सम्मेलनका कारण नेपाल यतिखेर सार्कमय भइरहेको छ। सार्कमा आउने सातै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका कारण देशका सबै अंगहरु अहिले व्यस्त रहेका छन्। सुरक्षाका कारण पनि सार्क...

आफ्नै स्याटेलाइट स्थापनाको लागि नेपालले प्रकिया शुरु गर्ने

अजयबाबु शिवाकोटी। काठमाडौ। आफ्नै स्याटेलाइटको लागि नेपालले पहल शुरु गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले यसको पहल शुरु गरेको हो। तर यस बिषयका जानकार नेपालमा नभएकोले अन्तराष्ट्रिय टेलिकम...

माघ ८ भित्रै संविधान आउन असम्भव प्रायः नेम्वाङ

subash-nemwang-sambidhanकाठमाडौं। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्क सम्मेलन अघी दलहरु सहमतिमा नपुगे माघ ८ भित्रै संविधान बन्न नसक्ने बताउनुभएको छ। आफ्नै कार्यकक्षमा संवाददाताहरुसँग कुरा गर्दै...

दक्षिण एसियाको आर्थिक एकीकरणका लागि साफ्टाको पूर्ण कार्यान्वयन अपरिहार्य

शरच्चन्द्र भण्डारी।काठमाडौँ। सार्क मुलुकबीच व्यापार–व्यवसाय प्रवद्र्धन गर्दै आठै सदस्य मुलुकका उत्पादन र नागरिकको स्वतन्त्र आवागमनका सबै व्यवधानलाई हटाउँदै आर्थिक समृद्धिको पथमा अग्रसर हुन साफ्टाको पूर्ण कार्यान्वयन अपरिहार्य भएको छ ।

यसरी फालिदैछन् आईजीपी अर्याल!

Upendra-kanta-aryal-IGP-Policeकाठमाडौं। सुडान घोटला प्रकरणमा तत्कालिन आईजीपी रमेशचन्द्र ठकुरीको जस्तै नियत वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालले भोग्नु पर्ने अवस्था देखिएको छ । आईजीपी अर्यालको कुर्सी पनि हतियार...

हात्ती दौड तथा चितवन हात्ती महोत्सवको नाफा १८ हजार!

elephant-poloराजेन्द्र आचार्य, सौराहा। दशौ अन्तराष्ट्रिय हात्ती दौड तथा चितवन हात्ती महोत्सव २०७० को हिसाब किताब पर्यटकीय नगरी सौराहामा सार्वजनिक गरिएको छ। ५ दिन सम्म चलेको महोत्सवबाट १८ हजार १ सय ५३ रुपैया बचत...

सार्कमा शिखर सम्मेलनमा मंसिर १० र ११ गते सार्वजनिक बिदा

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन पछिल्लो समय यस क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखहरुले दुई या तीन बर्षमा मनाइने 'होलिडे' बैठक जस्तो बन्न थालेको छ। सम्मेलन पुरानै विषयमा फरक ढंगले प्रतिवद्धता ब्यक्त गर्ने, साइड सिन, घुमघाम र...

प्रेस युनियनको पहिलो बैठक कार्तिक १५ गते नवलपरासीमा

Press-Union-Logoकाठमाडौँ । नेपाल प्रेस युनियनको हालै पोखरामा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो वैठक आउँदो कार्तिक १५ गते बस्ने भएको छ । महाधिवेशन भएको झण्डै दुई महिनापछि...

छ वर्षीया बालिका बलात्कृत

District-05-Morang-hamrakura पथरी। मोरङको केराबारी–६ की एक बालिका बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको केराबारी–६ का २१ वर्षीया शम्भु विकले...

संसारकै धनी राजा

thailand kingकाठमाडौं।विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्तिसहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन् । त्यसबाहेक उनको अर्को परिचय...

गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी

[caption id="attachment_121519" align="alignleft" width="300"]भदौ २० मा आइसियूमा गंगामाया अधिकारी। तस्विरः हाम्राकुरा डटकम।  भदौ २० मा आइसियूमा गंगामाया अधिकारी। तस्विरः हाम्राकुरा डटकम।[/caption] काठमाडौं।वीर अस्पतालको पुरानो आइसीयु कक्षको...

हिन्दुहरुको महान् पर्व बडा दशैं शुरु, आज घटस्थापना

first-day-of dashain-gatasthapanaकाठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाउने गरिन्छ । बडा...

माथिल्लो कर्णालीको पिडिएविरुद्ध सर्वोच्चमा रिट

Upper Karnaliकाठमाडौँ। माथिल्लो कर्णाली परियोजना विकास सम्झौता(पिडिए) विरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ । आयोजनास्थलका स्थानीय ३६ जनाको तर्फबाट डम्बर रावलले सम्झौता नेपालको अन्तरिम...

काँग्रेस अनुशासन समितिको फैसला (को को परे कार्वाहीमा)

Nepali-Congress-Party-Office-NC- HQ- Headquater-Headofficeकाठमाडौँ, । संविधानसभा सदस्य निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेको भनी नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले समितिमा परेका उजुरीको फैसला गरी पार्टीको...

प्रधानमन्त्री स्वागत समारोहमा सरिक

[caption id="attachment_160444" align="alignleft" width="210"]प्रम सुशील कोइराला। फाईल तस्विर प्रम सुशील कोइराला। फाईल तस्विर[/caption] नारायणप्रसाद न्यौपाने।न्युयोर्क। प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन र...

न्याय माग्दा मृत्यु पुरस्कार

shivaraj_bhandariशिबराज भण्डारी। द्वन्द्वकालमा मारिएका छोराका हत्यारालाई कारवाहीको माग गर्दै ३ सय ३० दिन देखी आमरण अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको छ । २०६१ सालमा चितवनमा तत्कालीन...

गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर

काठमाडौँ । चियाउँदा चियाउँदै आफ्नै आँखा सामुन्ने पति नन्दप्रसाद अधिकारीको मृत्यु देखेकी गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर रहेको छ । आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पती वीर अस्पतालको सघन कक्षमा अनशन नै बस्दै आएको थियो ।...

सुनकोसी पीडितलाई अष्ट्रेलियावासीको सहयोग

4काठमाडौँ।माङखा जुरे पहिरो र सुनकोशी पिडितहरुको पुस्थापना, राहात आदिको लागि अस्ट्रेलियाको नेपाली समुदायको पुरानो नेपाली संस्था नेप्लीज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडिएफ)का तर्फबाट पाँच लाख सहयोग...

वल्र्ड अल्जाईमर दिवसको अवसरमा ग्राण्डी हस्पिटद्धारा चेतनामूलक कार्यक्रम सम्पन्न

Healthकाठमाडौं। ग्राण्डी ईन्टरनेशनल हस्पिटलले २१ औं वल्र्ड अल्जाईमर दिवसको अवसरमा अल्जाईमर रोगको वारेमा जनचेतनामूलक कार्यक्रम गरेकोे छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ग्राण्डी...

Health

...

राज्यले नै रोजगारीका लागि विदेशिन बँध्य बनाईरहेको छ : अर्थविद् तथा विश्लेषक

IMG_5439काठमाडौँ।युवाहरुले मुलुक भित्रै गरिखान खोजे पनि राज्यको अस्पष्ट नीति तथा अव्यवहारिक संयन्त्रका कारण विदेश पलायन हुन बाध्य बन्ने गरेको अर्थ विज्ञ तथा विश्लेषकहरुले बताएका छन् । विदेशवाट शिप लिएर...

शिक्षा कार्यालयमा विवाद : राजनीतिक दाउपेचमा शिक्षा क्षेत्र

IMG_0005श्रीकृष्ण सिग्देल।स्याङ्जा।जिल्ला शिक्षा कार्यालय, जनता उच्च मावि र शिक्षकहरुका संघ संगठनहरुको अनियमिताका खवरहरुले यतीबेला सार्वजनिक सञ्जाल फेसबुक भरीएका छन् भने जिल्लाका चोक चोकमा गफको साहार बनेको छ...

‘बिपी कोइराला नेपाली साहित्यको शिखर व्यक्तित्व’

bp_koirala-Hamrakura.comकाठमाडौँ। जननायक बिपी कोइराला नेपाली साहित्यको शिखर व्यक्तित्व भएकाले उहाँका कृतिको अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गरिनुपर्नेमा समालोचकले जोड दिएका छन् । बिपी शतवार्षिकीका सन्दर्भमा...

आमा पहिचानबाट नागरिकतामा ऐक्यबद्धता

nepali-citizenshipकाठमाडौँ।युथ नेटवर्कले आमाको पहिचानबाट नागरिकता उपलब्ध गराउन माग गर्दै आज एक हजार सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन् । नयाँ संविधानमा आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गरिनुपर्ने भन्दै...

आमा पहिचानबाट नागरिकतामा ऐक्यबद्धता

nepali-citizenshipकाठमाडौँ।युथ नेटवर्कले आमाको पहिचानबाट नागरिकता उपलब्ध गराउन माग गर्दै आज एक हजार सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन् । नयाँ संविधानमा आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गरिनुपर्ने...

राजनीतिक सम्वाद समिति पुनः सक्रिय

mmmकाठमाडौँ।संविधानसभाको‘संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले आफूलाई थप गरिएको समयभित्र संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयासलाई पुनः निरन्तरता दिएको छ । सहमतिका लागि यही असोज १४ गतेसम्मको...

सार्क गृहमन्त्रीस्तरीय बैठक सम्पन्न

DOI_2334काठमाडौँ। दक्षिण एसियाली राष्ट्रका गृहमन्त्रीहरुको छैठौँ बैठक शुक्रबार काठमाडौँमा सम्पन्न भयो । पूर्व निर्धारित कार्यक्रमअनुसार असोज १ गते सार्क अध्यागमन अधिकारीहरुको बैठक र असोज २ गते सार्क गृह...

एमाले अध्यक्ष र भारतीय गृहमन्त्री भेटवार्ता

KP-Oli-UML-MPकाठमाडौँ।भारतीय गृहमन्त्री राजनाथ सिंह र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज आपसी भेटवार्ता भएको छ । सार्क गृहमन्त्रीस्तरीय बैठकका लागि नेपालमा रहनुभएका भारतीय गृहमन्त्री सिंहसँगको...

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क प्रस्थान

Sushil-Koirala-PMकाठमाडौँ।प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान...

संविधान निर्माणसँगै देश समृद्धिको मार्गमा

jiwan_Pariyarकाठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् जीवन परियारले संविधान निर्माणसँगै देश समृद्धिको मार्गमा जाने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पस एकाइद्वारा विजया दशमी,...

गर्मीका कारण महिलाको मृत्यु

District-18-Mahottari-hamrakuraगौशाला।विगत तीन÷चार दिनदेखि बढेको असहनीय गर्मीका कारण महोत्तरीको सुगा भवानीपट्टी गाविसमा बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुगाभवानीपट्टी–६ बस्ने रामेश्वर महतोकी पत्नी...

प्रभु र लुम्बिनी बैंक बिच सेवा विस्तारमा सम्झौता

DSC02843काठमाडौँ।प्रभु मनी ट्रांसफर र लुम्बिनी बैंक लिमिटेड रेमिट्यान्स सेप्टेम्बर ९ मा सम्झौता भएको छ। मनी ट्रांसफर रामेश्वर सापकोट र लुम्बिनीबैंक लिमिटेका मार्केटिङ प्रबन्धक दिलीप पोखरेल बिच सम्झौता पत्रमा...

आकस्मिक गर्भपतनको औषधि सेवन गर्ने बढे

pregnant-woman-womenपर्वत। जिल्लामा परिवार नियोजनको अस्थायी साधनको प्रयोग गर्ने तथा सुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा कमी आएको छ । औषधि पसलबाटै आकम्मिक गर्भपतनका औषधि प्रयोग गर्नेको सङ्ख्या बढेपछि परिवार नियोजनका...

विस्थापित भएका बैंक स्थापित नहुँदा स्थानीयलाई समस्या

bankइनरुवा। द्वन्द्वको समयमा सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा रहेको बैंक विस्थापित भएको र अहिलेसम्म पुनः स्थापित हुन नसक्दा स्थानीयलाई समस्या भएका छन् । लौकही, हरिनगरालगायतका ठाउँमा रहेको बैंक सात...

दैनिक ६ घण्टा हिँडेर अर्को गाविसमा पढ्न जान बाध्य

schoolजाजरकोट।यहाँको एक दुर्गम गाविसका विद्यार्थी पढ्नका लागि ६ घण्टा हिँड्न बाध्य भएका छन् । आफ्नो गाउँमा निर्माण गरेको विद्यालय आपसी विवादका कारण भत्किएपछि जिल्लाको डाँडागाउँ–१, २ र ३ का विद्यार्थी छिमेकी...

मादकपदार्थ सेवन गरेर श्रीमतीको हत्या

woman-wife-killedइलाम। इलाम माईपोखरीका एक युवकले आफ्नै श्रीमतीलाई गएराति कुटपिट गरी हत्या गरेका छन् ।माईपोखरी–३ निवासी ३० वर्षीय बिरेन राईले श्रीमती २६ वर्षीया जानुका राई (कार्की) लाई कुटपिट गरेर हत्या गरेका...

Scroll To Top